×

साउन १, २०७९

वैशाख ३० गते सम्पन्न स्थानीय चुनावको पूर्वसन्ध्यामा सत्तारुढ दलका एक नेताले दिल्लीको भ्रमण गरेको थिए । सत्तारुढ भाजपा, कांग्रेसआई, केही साना वामपन्थी दल र बुद्धिजीवीसँग समेत भेट गरेका उनले भारतीय संस्थापनको निचो...

साउन १, २०७९

विश्व व्यवस्था विगत डेढ दशकदेखि क्रमशः एकध्रुवीयताबाट बहुध्रुवीयतातर्फ प्रवेश गरिरहेकोमा युक्रेन युद्धले त्यस प्रक्रियालाई तीव्रता दिएको छ ।  रुसले युक्रेनविरुद्ध विशेष सैन्य कारवाही शुरू गरेदेखि अमेरिकासँग...

असार ३०, २०७९

युक्रेनको डोनबास क्षेत्रमा रुसले एकपछि अर्को विजय प्राप्त गर्दा त्यसलाई उल्ट्याउने उद्देश्यका साथ पश्चिमले युक्रेनलाई हातहतियार सहयोग गरिरहेको छ ।  अमेरिकाका मूलधारे सञ्चारमाध्यमहरूले युक्रेनसँग रुसी आधिपत्य...

असार २९, २०७९

भारतको केन्द्रीय बैंक रिजर्भ बैंक अफ इन्डिया (आरबीआई) ले भारतीय व्यापारीहरूलाई आयात र निर्यात कारोबारमा भारतीय रुपैयाँ उपयोग गर्न दिने व्यवस्थाको घोषणा यसै साता गरेको छ । यो नयाँ व्यवस्था तत्कालै लागू हुनेछ । ...

असार २८, २०७९

सद्भावना भ्रमणमा काठमाडौंमा रहेका चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) का विदेश विभाग प्रमुख लिउ जियान चाओ मंगलवार दिनभर राजनीतिक भेटवार्तामा व्यस्त रहे । बिहान १० बजे नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली निवास...

असार २८, २०७९

अमेरिकाका राष्ट्रपति जो बाइडनले यसै साता पश्चिम एसियाली मुलुकहरूको भ्रमण गर्न लागेका छन् । उक्त भ्रमणका क्रममा उनी साउदी अरबसमेत पुग्नेछन् । त्यहाँ उनले साउदीका कुख्यात युवराज मोहम्मद बिन सलमानलाई भेट्नेछन् ।&n...

असार २६, २०७९

श्रीलंकामा लामो समयदेखि चलिरहेको आर्थिक संकटका कारण जनतालाई जीवन चलाउनै धौधौ परेपछि उनीहरूको आक्रोश विस्फोट भएको छ ।  शनिवार (९ जुलाईमा) आक्रोशित जनता राष्ट्रपति निवासमा प्रवेश गरेर त्यहाँ कब्जा गरी ...

असार २६, २०७९

सर्वोच्च अदालतको परमादेशबाट केपी शर्मा ओली सत्ताच्युत भएको एक वर्ष पुग्दैछ ।  २०७८ असार २८ गतेको परमादेश (जसलाई एमालेले राजनीतिक पूर्वाग्रहपूर्ण फैसला भनेको छ)ले तत्कालीन प्रधानमन्त्री ओलीलाई बर्खास्त गरिद...

असार २५, २०७९

चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी)का नवनियुक्त विदेश विभाग प्रमुख लिउ जियान चाओ आइतवार (भोलि) काठमाडौं ओर्लिँदै छन् ।  चार दिन काठमाडौंमा बिताउने गरी आउन लागेका लिउले नेपालका ठूला कम्युनिष्ट पार्टीका...

असार २४, २०७९

जापानका पूर्वप्रधानमन्त्री शिन्जो आबेलाई शुक्रवार नारा शहरमा गोली हानेर हत्या गरिएको छ ।  लामो समयसम्म जापानी राजनीतिमा छाएका ६७ वर्षीय आबे पहिलोपटक सन् २००६ मा प्रधानमन्त्री बनेका थिए । एक वर्ष मात्र कार्...

असार २३, २०७९

युक्रेन युद्धसँगै रुसले पश्चिमसँगको सम्बन्ध औपचारिक रूपमै विच्छेद गरेको देखिन्छ । पश्चिमप्रति अनुराग राख्ने रुसी रणनीतिकारहरू समेत त्यसबाट विरक्त भएर एसियातर्फ रुसको ध्यान जानुपर्ने पैरवी गर्न थालेका छन् ।  ...

असार २२, २०७९

अमेरिकाको विजयोन्माद पुनः देखिन थालेको छ । भ्लादिमिर पुटिनको सेनाले युक्रेनमाथिको आक्रमणका क्रममा बेहोरेका कठिनाइलाई देखाउँदै शीतयुद्धकालीन भाषा उपयोग गरी अमेरिकी नेतृत्वको अपरिहार्यता, विश्वव्यापी लोकतन्त्रका...

असार २१, २०७९

सरकारले प्रतिनिधि सभा निर्वाचनको मिति घोषणाको गृहकार्य गरिरहँदा संसद्को कार्यकाल कहिलेसम्म रहने भन्ने बहस शुरू भएको छ ।  कात्तिक अन्तिम साता या मंसिर पहिलो साता चुनाव गर्नेगरी सरकारले चुनावको मितिबार...

असार २०, २०७९

तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का बहुमत सचिवालय सदस्य आइतबार छलफलमा बसेपछि वामपन्थी राजनीतिक वृत्तमा पोखरीमा ढुंगा फालेजस्तो तरंग उत्पन्न भएको छ । एमाले र माओवादी केन्द्र एकीकृत बनेर बनेको नेपाल कम्...

असार २०, २०७९

विगत केही समयदेखि विश्व व्यवस्थामा आइरहेको परिवर्तनलाई रुस–युक्रेन द्वन्द्वले थप तीव्रता दिएको छ । रुस र चीनले अमेरिकी एकध्रुवीय प्रभुत्वलाई खुलमखुला चुनौती दिइरहेकाले अमेरिकी नेतृत्वको सैन्य संगठन नेटो...

असार १९, २०७९

पश्चिमी सैन्य संगठन नेटोको गत साता सम्पन्न शिखर सम्मेलनले रुस (र चीन) सँगको द्वन्द्व चर्काउन विभिन्न गतिविधि गरेको छ । स्पेनको राजधानी मड्रिडमा सम्पन्न उक्त सम्मेलनमा केही महत्त्वपूर्ण घटनाक्रम विकसित भए जसको दीर्घकाली...

असार १७, २०७९

प्रदेश र संघीय संसद्को चुनावी मिति घोषणाको पूर्वसन्ध्यामा माओवादी पृष्ठभूमिका पार्टीहरूबीच एकताको प्रयासले प्राथमिकता पाएको छ ।  माओवादी आन्दोलनसँग जोडिएका दलहरूलाई एकीकृत गर्नका लागि विशेषगरी माओवादी...

असार १७, २०७९

युक्रेनको डोनबास क्षेत्रमा लगातार विजय प्राप्त गरिरहेको रुसले कृष्ण सागरमा रहेको सर्प टापु (स्नेक आइल्यान्ड) बाट चाहिँ पछि हट्नुपरेको छ ।  युक्रेनीहरूले जिमिनी टापु भन्ने गरेको त्यस क्षेत्रबाट रुसीहरूलाई ह...