×

भदौ १९, २०७९

विगत पाँच दिनमा अमेरिकाका बहालवाला र पूर्व राष्ट्रपतिबीचको शाब्दिक लडाइँ हेर्दा अमेरिकी समाज चरम ध्रुवीकृत भएको देखिएको छ ।  बिहीवार (१ सेप्टेम्बर) राष्ट्रपति जो बाइडनले पेन्सिल्भेनिया राज्यको फिलाडेल्फि...

भदौ १७, २०७९

एकातिर सत्ता गठबन्धनमा जोडिने प्रयास सफल नभएको र अर्कातिर प्रमुख प्रतिपक्षी दल एमालेसँग एजेन्डा नमिलेका कारण लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बिलखबन्दमा परेको छ। आफूलाई मधेशको मूलधार दाबी गर्ने र प्रभावशा...

भदौ १७, २०७९

रुसले नियन्त्रणमा लिएको युक्रेनको खर्सन क्षेत्रमा युक्रेनी सेनाले चलाएको प्रत्याक्रमण असफल भइरहेको छ ।  विगत दुई महिनादेखि युक्रेन सरकार र पश्चिमले खर्सनबाट रुसीहरूलाई भगाउनका लागि प्रत्याक्रमण कारवाही चला...

भदौ १७, २०७९

आसन्न प्रतिनिधिसभा र प्रदेशसभा चुनावमा सत्तारूढ गठबन्धनबीच सीट बाँडफाँटका लागि बिहीवार रातिसम्म बसेको गठबन्धनका शीर्ष नेताहरूसहितको कार्यदल बैठक पनि विनानिष्कर्ष टुंगिएको छ । आगामी मंसिर ४ गते हुने चुनावमा...

भदौ १६, २०७९

निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले महाभियोग सिफारिश समितिमा दिएको बयानका कारण सर्वोच्च अदालतदेखि नेपाल बार एसोसिएसन र सर्वोच्च बार एसोसिएसनसम्म हल्लीखल्ली मच्चिएको छ । जबराले पूर्व प्रधानन्यायाधीशह...

भदौ १६, २०७९

चीनको सत्तारूढ कम्युनिस्ट पार्टीले असोज ३० गतेबाट पार्टीको २०औं महाधिवेशन आरम्भ हुने घोषणा यसै साता गरेको छ । महाधिवेशनमा दुई हजारभन्दा बढी पार्टी सदस्यहरूले २०० सदस्यीय केन्द्रीय कमिटीमा नयाँ अधिकारीहरू नि...

भदौ १६, २०७९

आसन्न प्रदेशसभा र प्रतिनिधिसभा चुनावको सरगर्मी हरेक दिन बढ्दै छ । राजनीतिक दलहरू चुनावी तयारीमा जुटिसकेका छन् । निर्वाचन क्षेत्रबाट सम्भावित उम्मेदवारहरूको नाम सिफारिश हुन थालेका छन् ।  चुनावमा उम्मेदवा...

भदौ १५, २०७९

सोभियत संघका अन्तिम राष्ट्रपति मिखाइल गोर्भाचभको ९१ वर्षको उमेरमा देहान्त भएपछि विश्वभरिबाट उनीप्रति शब्दश्रद्धा व्यक्त गरिँदैछ ।  अमेरिका र सोभियत संघबीच चलेको चार दशक लामो शीतयुद्ध अन्त्य गर्नका लागि गोर्भ...

भदौ १४, २०७९

जलवायु परिवर्तन तथा विश्व तापक्रममा वृद्धिका कारण अहिले संसारका धेरै ठाउँमा सुक्खाको समस्या देखिएको छ ।  सुक्खाका कारण जलक्षेत्रहरू सुकेकाले पानीमुनि लुकेका वस्तुहरू पनि देखिन थालेका छन् । अमेरिकाको न...

भदौ १३, २०७९

विगत १० दिनदेखि अस्ट्रेलियाको डार्विनमा १६ वटा मुलुकका वायुसेनाले एक्सर्साइज ब्ल्याक पिच नामक सैन्य अभ्यास गरिरहेका छन् । अभ्यासमा अस्ट्रेलिया, क्यानडा, फ्रान्स, जर्मनी, इन्डोनेसिया, जापान, मलेसिया, नेदरल्यान्ड्स, न्...

भदौ १२, २०७९

इरानले अमेरिका तथा युरोपेली मुलुकहरूसँग गरेको आणविक सम्झौता सन् २०१८ मा तत्कालीन डोनल्ड ट्रम्प प्रशासनले धुजाधुजा बनाएको भए पनि अमेरिका त्यसमा पुनः जोडिन लागेको खबरहरू आएका छन् ।  गत १६ महिनादेखि उक्...

भदौ १०, २०७९

हालै आएका समाचारमा जापान सरकारले एक हजारभन्दा बढी ब्यालिस्टिक क्षेप्यास्त्र चीनतर्फ तेर्स्याउन खोजेको उल्लेख छ । यस कदमले टोक्यो र बेइजिङबीच तनाव चर्काउन सक्छ । क्षेत्रीय स्थिरतामा यसले नकारात्मक असर पार्ने भएकाले...

भदौ ९, २०७९

रुसले युक्रेनविरुद्ध विशेष सैन्य कारवाही चलाएको बुधवार (२४ अगस्ट) ६ महिना पूरा भएको छ ।  बुधवार नै युक्रेनको ३१औं स्वतन्त्रता दिवस पनि परेको थियो । त्यस अवसरमा रुसले भयानक आक्रमण गर्न सक्ने युक्रेनी राष्...

भदौ ९, २०७९

विगत ३० वर्षदेखि चुनाव लड्दै आएका ७९ वर्षीय शेरबहादुर देउवादेखि ८० वर्षका महन्थ ठाकुरसम्मले पुनः चुनाव लड्ने तरखर गरिरहेको समयमा आसन्न निर्वाचनमा प्रत्यक्षतर्फ चुनाव लड्न युवा पुस्ताका नेता पनि जुर्मुराएका छन् । मं...

भदौ ८, २०७९

कोभिड महामारी तथा रुस–युक्रेन द्वन्द्वका कारण संसारभरिको अर्थतन्त्र प्रभावित भइरहेको बेलामा बंगलादेशमा पनि त्यसको नकारात्मक असर देखिन थालेको छ ।  द्रुत गतिमा आर्थिक प्रगति गरी ४१६ अर्ब डलरको अर्थतन्त्...

भदौ ७, २०७९

जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतसँग राजीनामा मागेको चर्चाले अहिले मधेश प्रदेश तरंगित भएको छ । शुरूमा यादवले मुख्यमन्त्रीलाई राजीनामा दिन भनेको समाचार सोमव...

भदौ ७, २०७९

भारतमा लोकसभा निर्वाचन आउनका लागि अझै दुई वर्ष जति बाँकी छ तर प्रधानमन्त्री नरेन्द्र मोदीलाई चुनौती दिन सक्ने उम्मेदवार को होला भनी अहिलेदेखि नै चर्चा चल्न थालेको छ ।  सत्तारूढ भारतीय जनता पार्टीका विरु...

भदौ ६, २०७९

भदौ पहिलो साताभित्र सीट बाँडफाँडको खाका तयार गर्ने जिम्मेवारी पाएको सत्ता गठबन्धनको कार्यदल ‘हेभीवेट’ नेताको निर्वचन क्षेत्रको व्यवस्थापन कसरी गर्ने भनेर अलमलमा परेको छ । कांग्रेस नेता प्रदीप गिरी...