×

मंसिर १२, २०७९

प्रतिनिधिसभा निर्वाचनमा मधेशमा नेकपा (माओवादी केन्द्र) पत्तासाफ भएको छ । मधेश प्रदेशको कुल ३२ सीटमध्ये पाँचदलीय सत्ता गठबन्धनबाट ६ सीटमा चुनाव लडेको माओवादीले एउटा सीट पनि जित्न सकेन । २०७४ सालको प्रतिनिधिसभा...

मंसिर १२, २०७९

चीनमा कोरोना संक्रमण रोक्नका लागि लगाइएको कठोर बन्दाबन्दीको विरोध गर्दै अभूतपूर्व रूपमा प्रदर्शन भइरहेका छन् ।  कोभिडशून्य नीति अपनाउँदै चीन सरकारले कठोर बन्दाबन्दी लगाएको भए पनि कोरोना संक्रमण नघटेपछि ...

मंसिर ११, २०७९

प्रतिनिधिसभा निर्वाचनको मतगणना अन्तिम चरणमा पुग्दै गर्दा अब सबैको चासो नयाँ सरकार कहिले र कस्तो बन्दैछ भन्नेमा छ । स्याङ्जा, दोलखा र बाजुराबाहेक प्रत्यक्षतर्फको मतगणना अन्तिम चरणमा पुगेको छ । समानुपातिकतर्फको मतगण...

मंसिर ११, २०७९

'जय मधेशके मन्तर हेरा गेलै दैया गे, बीचेबाट पार्टीए फेरा गेलै दैया गे, साइकिलसे छ्त्ता ल'के गाछी पर जे चढलै, सूर्य दिस बढलै आ सेरा गेलै दैया गे, कोनो गेलै सम्धीमे ट कोनो दाजु-भौजीमे, कोनो एक...

मंसिर ११, २०७९

एक प्रतिनिधिसभा र दुई प्रदेशसभा निर्वाचन क्षेत्र रहेको सल्यानमा प्रत्यक्षतर्फ हार बेहोरेको नेकपा (एमाले) समानुपातिकतर्फ भने पहिलो दल बनेको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयद्वारा सार्वजनिक समानुपातिकतर्फको परिणा...

मंसिर ७, २०७९

यसै साता सम्पन्न प्रतिनिधिसभा निर्वाचनले देशमा एकप्रकारको राजनीतिक उथलपुथल ल्याइदिएको छ । पुराना र स्थापित राजनीतिक दललाई झस्का दिनेगरी केही नयाँ दलको उदय भएको छ । नवगठित राष्ट्रिय स्वतन्त्र पार्टीले राज...

मंसिर ४, २०७९

अन्ततः प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन सम्पन्न भएको छ । आवधिक निर्वाचन लोकतान्त्रिक प्रणालीको जग हो । संविधान र व्यवस्थाले सही ढंगले काम गरिरहेको प्रमाण पनि हो, आवधिक निर्वाचन । नेपालले अभ्यास गरिरहेको बहु...

मंसिर २, २०७९

विगत नौ महिनादेखि चलिरहेको युक्रेन युद्ध यो साता निकै खतरनाक मोडमा आइपुगेको भए पनि त्यसले विकराल रूप लिन पाएन ।  रुसले युक्रेनका ऊर्जा संरचनाहरूमा लगभग एक महिनादेखि लगातार क्षेप्यास्त्र प्रहार गरेर ध्...

मंसिर १, २०७९

मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको धरातलीय यथार्थ बुझ्न र रिपोर्टिङका लागि सम्पादक विमल गौतम र मैले कार्तिक १८ गते काठमाडौंदेखि चितवन हुँदै सुदूरपश्चिम प्रदेशसम्मको यात्रा शुरू गरेका थियौं । ...

कात्तिक १४, २०७९

विगत लामै समयदेखि पश्चिमी सञ्चारमाध्यमहरूमा चीनको अर्थतन्त्र कमजोर बन्दै गएको विश्लेषणहरू आइरहेका छन् ।  विशेषगरी कोभिड महामारीपछि चीनको अर्थतन्त्र सुस्त बनेको र राष्ट्रपति सी चिनपिङका गलत नीतिका कारण अर्थ...

कात्तिक ११, २०७९

अमेरिकाबाट प्रकाशित हुने न्युजवीक पत्रिकाले बुधवार (अक्टोबर २६) मा एउटा खबर दियो : ‘रुस सीमानजिक नेटोलाई आणविक हतियार राख्न फिनल्यान्डले अनुमति दिने’ । उक्त समाचारमा फिनल्यान्डका सञ्चारमाध्यममा प्रक...

कात्तिक ९, २०७९

चिनियाँ कम्युनिस्ट पार्टीको २०औं राष्ट्रिय महाधिवेशन शनिवार समाप्त भएको छ । यसले चीनको सत्तारूढ दलमा अनेकौं ऐतिहासिक परिवर्तन ल्याएको छ ।  कुल गार्हस्थ्य उत्पादनको सवालमा चीन संसारको दोस्रो ठूलो अर्थतन्त्र ...

कात्तिक ९, २०७९

मंसिर ४ मा हुने प्रदेशसभा र प्रतिनिधिसभाको चुनावका लागि राजनीतिक दलहरू चुनावी रणमैदानमा उत्रिएका छन् । आगामी सरकारको नेतृत्व गर्ने उद्देश्यसहित आवधिक निर्वाचनमा भाग लिएका दलहरूले उत्कृष्ट एजेण्डा मतदातासमक्ष...

कात्तिक ८, २०७९

मंगलवार बेलायतको ५७औं प्रधानमन्त्री बन्न लागेका ऋषि सुनकले धेरै अर्थमा इतिहास रच्ने भएका छन् ।  उनी बेलायती राजा चार्ल्स तृतीयभन्दा धनी छन् । जम्मा ४२ वर्ष पुगेका सुनक बेलायतमा विलियम पिट द योंगरबाहेकका...

कात्तिक ६, २०७९

मंसिर ४ मा हुने प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनको माहोल तात्दै गर्दा आगामी सरकार गठनको प्रारम्भिक आकलन पनि हुन थालेका छन् ।  राजनीतिक दलहरूले दर्ता गराएको उम्मेदवारीको संख्या, चुनावी तालमेल र गठबन्धन...

कात्तिक ४, २०७९

संसारका लगभग सबै मुलुकले कोभिड महामारीपश्चात् भाइरसलाई स्वीकार गरेर बाँच्ने (लिभिङ विथ द भाइरस) नीति अपनाउँदै बन्दाबन्दीलाई खुकुलो बनाइसकेका छन् ।  तर चीनले अझैसम्म पनि देशका विभिन्न शहरहरूमा कठोर ब...

कात्तिक १, २०७९

रुसले युक्रेनमाथि आक्रमण गरी युद्ध चलेको आठ महिना बित्न लाग्दा पनि टुंगोमा पुग्ने कुनै लक्षण देखिएको छैन ।  रुसले यस युद्धलाई विशेष सैन्य कारवाहीको नाम दिँदै युक्रेनको असैन्यीकरण र नाजीविहीनीकरणको लक्ष्...

असोज ३१, २०७९

आइतवार (१६ अक्टोबर) बाट चीनको सत्तारूढ दल चिनियाँ कम्युनिस्ट पार्टीको बीसौं राष्ट्रिय महाधिवेशन शुरू भएको छ ।  उक्त महाधिवेशनले चीनका बहालवाला राष्ट्रपति सी चिनपिङलाई तेस्रो कार्यकाल चलाउनका लागि निर्वा...