×

पुस १७, २०७९

पुस १० गते नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री नियुक्त भएलगत्तै लामो समयदेखि बन्द रहेका रसुवागढी–केरुङलगायतका उत्तरी नाका खुले । कोभिड संक्रमणको कारण देखाउँद...

पुस १५, २०७९

प्रत्यक्षतर्फ ५७ सीट जितेको पार्टीलाई जिल्याउँदै १८ सीट जितेको पार्टीले सत्ताको चाबी खोसिदिएपछि नेपाली कांग्रेसभित्र यतिबेला कोलाहल मच्चिएको छ । चुनावमा पहिलो दल बनेसँगै केन्द्रदेखि प्रदेशसम्म कांग्रेसका सांसदल...

पुस १५, २०७९

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) घर न घाटको अवस्थामा पुगेको छ । प्रतिनिधिसभा निर्वाचनमा तत्कालीन सत्ता गठबन्धनबाट प्रत्यक्षमा ४ सीट जिते पनि राष्ट्रिय दल बन्न असफल लोसपा नयाँ सत्ता समीकरणमा उपेक्षामा परेको ह...

पुस १५, २०७९

विश्वका महानतम फूटबलरहरूमध्ये एक पेलेको ८२ वर्षको उमेरमा शुक्रवार देहान्त भएपछि उनको योगदानका विषयमा चर्चा भइरहेका छन् ।  ब्राजिललाई तीनपटक विश्वकप जिताएका पेलेको पूरा नाम एड्सन आरान्तेस दो नासिमेन्तो ...

पुस १४, २०७९

सूचना प्रविधिको क्षेत्रमा हिजोआज च्याटजीपीटी नामक नयाँ एप्लिकेसनको व्यापक चर्चा चलिरहेको छ ।  अर्बपति इलोन मस्कको कम्पनी ओपनएआईले कृत्रिम बौद्धिकता (आर्टिफिसियल इन्टेलिजेन्स–एआई) को अनुसन्धान र विकास...

पुस १३, २०७९

तत्कालीन नेकपा (माओवादी) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ २०६५ साउनमा पहिलोपटक प्रधानमन्त्री बनेको समयमा नेपालले दैनिक १६ घण्टासम्म लोडसेडिङ खेपिरहेको थियो । एकप्रकारले भन्दा प्रचण्डका लागि लोडसेडि...

पुस १३, २०७९

युक्रेन युद्धका कारण थला परेको युरोपमा सर्बिया–कोसोभो तनाव चर्किएपछि थप जोखिम आइलागेको छ ।  कोसोभोसँगको सीमामा सर्बियाले आफ्ना सैनिकहरूलाई उच्च सतर्कताको अवस्थामा तैनाथ गरेको छ । उत्तरी कोसोभोम...

पुस १३, २०७९

‘राष्ट्रिय पोशाक’ ! मूलतः पुरुषका लागि दौरा–सुरुवाल, कोट, कालो भादगाउँले टोपी । महिलाका लागि साडी–चोलो, पटुका २०६८ सालसम्म ‘राष्ट्रिय पोशाक’कै मान्यतामा थियो । माओव...

पुस १२, २०७९

सन् २०२२ अन्त्यतिर आइपुग्दा यस वर्षको सबभन्दा महत्त्वपूर्ण घटनाक्रमका रूपमा रहेको रुस–युक्रेन द्वन्द्वलाई शान्तिवार्तामार्फत टुंग्याउने विषयमा अभिव्यक्तिहरू आउन थालेका छन् । युद्धरत दुवै पक्षले वार्ताको प्रस्ताव गर...

पुस १२, २०७९

कांग्रेससँगको गठबन्धन भत्किएपछि यति बेला नेकपा एकीकृत समाजवादीको अवस्था भर्खरै ‘माउले छाडेको चल्ला’ जस्तो बन्न पुगेको छ । गठबन्धनमा रहेको नेकपा (माओवादी केन्द्र) एमालेको क्याम्पमा पुगेपछि एकीकृत ...

पुस ११, २०७९

आइतवार मध्याह्नसम्म सत्ताको पासा यसरी पल्टेला भन्ने आकलन कमैले गरेका थिए । कांग्रेस नेतृत्वको गठबन्धनमा तारन्तार छलफल जारी थियो । गठबन्धनको औचित्य बाँकी रहेको दाबी नेताहरूले गरिरहकै थिए । तर, मध्यान्नबाट दिन ...

पुस ८, २०७९

संसदीय दलको नेता निर्वाचित भएकोमा बधाई दिन बिहीवार बालुवाटार पुगेका नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईसँगको भेटमा कांग्रेस सभापति शेरबहादुर देउवाले भने, ‘अहिले कांग्रेसले प्रधानमन्त्री...

पुस ८, २०७९

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पहिलो पालोमै जसरी पनि प्रधानमन्त्री बन्ने दृढ प्रयासमा छन् ।  उनले सत्ता गठबन्धनको नेतृत्वकर्ता दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई संसदको आग...

पुस ७, २०७९

युक्रेनसँगको द्वन्द्वका लागि पश्चिमको गैरजिम्मेवार नीतिलाई दोषी ठहर्‍याउँदै रुसले अब आफ्नो भविष्य एसियामा रहेको निष्कर्ष निकाल्न थालेको देखिन्छ ।  अमेरिका नेतृत्वको पश्चिमी सैन्य गठबन्धन नेटोले युक्रेनला...

पुस ६, २०७९

मंसिर ४ मा चुनाव हुने गरी मिति घोषणा हुनुअघि राजनीतिक वृत्तमा निकै चर्चा पाएको विषय थियो– समाजवादी केन्द्र । साउनको तेस्रो साता सरकारले चुनावको मिति घोषणा गरेको थियो । त्यही समयको वरपर समाजवादी केन्...

पुस ६, २०७९

बुधवार बिहान मतदान शुरू हुनुअघिसम्म पनि कांग्रेसको शेखर–गगन समूहका नेताहरू संसदीय दलको चुनावमा चमत्कार हुने आशामा थिए ।  यताउति गरी ३९ सांसद जुटेको र थप ६ जनाको समर्थन मिल्दा चुनाव जित्न सक...

पुस ६, २०७९

युक्रेनका राष्ट्रपति भोलोदीमीर जेलेन्स्की बुधवार (२१ डिसेम्बर) अमेरिका पुग्दैछन् । त्यहाँ उनले आफ्ना समकक्षी जो बाइडनसँग भेटघाट गर्नेछन् अनि संसद्का दुवै सदनलाई संयुक्त सम्बोधन गर्दैछन् । पछिल्लोपटक मार्च महिनामा उनले...

पुस ५, २०७९

उमेरले आफूभन्दा ३० वर्ष जेठो रहेका पार्टी सभापति शेरबहादुर देउवाविरुद्ध संसदीय दलको नेतामा उम्मेदवारी दिएर महामन्त्री गगन थापाले कांग्रेस वृत्तमा फेरि हलचल पैदा गरेका छन् ।  पटक–पटक प्रधानमन्त्री,...