×

NMB BANK
NIC ASIA

सावोमीको Mi 8 Lite अब नेपालमा, यस्ता छन् आकर्षक फिचर

पुस २२, २०७५

NTC
Premier Steels

काठमाडौं -नेपाल, विश्वव्यापी प्रविधि क्षेत्रमा वर्चस्व जमाएको सावोमीले आज नेपालमा Mi 8 Lite भित्राएको घोषणा गरेको छ । उक्त नयाँ मोडल सावोमीको फल्याग्सिप Mi 8 सिरिजको सबैभन्दा नयाँ मोडल रहेको छ जुन, सामाजिक सञ्जालका लागि उत्कृष्ट फोटोग्राफी अनुभव गर्न रुचाउने युवापुस्तालाई ध्यानमा राखि तयार गरिएको छ ।

Muktinath Bank

Mi 8 Lite मा आकर्षक ग्लास ब्याक प्यानलको साथमा अगाडि 24 MP Sony IMX576 sensor, Qualcomm Snapdragon 660 AIE SoC जस्ता विशेषताहरू रहेको छ जसले स्मार्टफोनबाट उत्कृष्ट तस्बिर तथा स्मार्टफोन अनुभव चाहनेहरूको जरुरत पूरा गर्दछ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सावोमी नेपालका कन्ट्री म्यानेजर, सौरभ कोठारी भन्छन्, “हामी नेपालमा Mi 8 Lite भित्राउन उत्सुक छौ । Snapdragon 660 SoC र उत्कृष्ट 24 MP Sony IMX576 सेन्सर् क्यामेरा रहेको Mi 8 Lite ले नेपालका Mi प्रेमीहरूको लागि साँच्चै सुपथ मूल्यमा उत्कृष्ट स्र्माट प्रविधिको जरुरत पूरा गर्नेछ । नेपाली बजार हाम्रो लागि निकै आवश्यक रहेको छ र हाम्रो मुख्य लक्ष्य ग्राहकवर्ग र नेपाली mi प्रेमीहरूको लागि उत्कृष्ट प्रविधि भित्राउनु रहेको छ ।”


Advertisment
Nabil box
Kumari

आकर्षक डिजाइन

Vianet communication

Mi 8 Lite को डिजाईन लोकप्रिय फ्रेन्च पेन्टर क्लाउडे मोनेटको कामहरूबाट प्रेरित रहेको छ । मोनेटको पेन्टिङहरू प्राकृतिक रङहरूमा प्रकाशको प्रभाव ल्याउनको लागि ख्याति प्राप्त छ ।

सेटको ग्लास ब्याकमा NCVM रङ प्रक्रिया प्रयोग गरिएको छ जसले गर्दा ऐना जस्तो आकर्षक डिजाईन तयार गरिएको छ । ७.५ मि.मि. को पातलो आकार रहेको Mi 8 Lite मा ६.२६ ईन्च १९ः९ को एल्.सि.डि. फुल स्क्रिन डिस्प्लेको साथमा FHD+(2246x1080) रेजुलेसन र अगाडिको कर्निङ गोरिल्ला ग्लास रहेको छ ।

उत्कृष्ट सेल्फी लिनको लागि 24MP फ्रन्ट क्यामेरा

२४ मिलियन पिक्सेल्स् भन्दा बढीको साथमा Sony IMX576 सेन्सरले गर्दा धेरै विवरणहरूको साथमा तस्बिर लिन सकिन्छ । मधुरो बत्ती रहेको अवस्थामा, उक्त सेन्सर्ले सुपर पिक्सेल प्रविधि प्रयोग गरी ४ वटा पिक्सेलहरूको जानकारी एउटै ठूलो पिक्सेलमा समायोजन गरी विशेष गरी भित्री वातावरण स्पष्ट तस्बिरहरू प्रस्तुत गर्दछ । AI ड्युल क्यामेराले  मुख्य सेन्सर्को रुपमा Sony IMX363 प्रयोग गर्दछ जसले 1.4um लार्ज पिक्सेल प्रयोग गरी प्रस्ट तस्बिरहरू प्रस्तुत गर्छ । साथमा, ड्युल पिक्सेल अटो फोकस्ले फोकसिङ स्पिडमा सुधार ल्याउँछ ।

उक्त हाई पर्फर्मेन्स् क्यामेरा हार्डवेयरलाई सावोमीको एड्भान्सड् AI फिचर्सहरूसँग मिलाई नयाँ AI adjustable bokeh समावेश गरिएको छ जसले, तस्बिर लिएपछि त्यसको गहिराई बदल्न सकिन्छ । साथै, Mi 8 Lite डिस्प्लेबाट सेल्फी लिँदा अनुहारको उचित रङ तापक्रम मिलाई उत्कृष्ट सेल्फीहरू लिन सकिन्छ ।

छिटो तथा सहज अनुभवको लागि Qualcomm Snapdragon 660

Mi 8 Lite मा Qualcomm Snapdragon 660 octa-core SoC सँग Artificial Intelligence Engine (AIE) द्वारा उत्कृष्ट प्रदर्शनीको लागि तयार गरिएको छ । Qualcomm Kryo architecture, Qualcomm Adreno 512 GPU र 4GB LPDDR4X DRAMजस्ता विशेषताहरूको साथ आनन्दले कुनै प्राविधिक बाधाहरू बिना चलचित्र हेर्ने, गेमहरू खेल्ने र वेब ब्राउसिङको मजा लिनुहोस् ।

Mi 8 Lite मा 3350mAh ब्याट्री र Qualcomm Quick Charge 3.0 रहेको छ । यस सेटले AI फेस अनलक र रियर् फिन्गर प्रिन्ट सेन्सर जस्ता विशेषताहरू पनि समेटेको छ जसले तपाईको सेट सु्रक्षित राख्दछ ।

Mi 8 Lite Mi 8 Lite 2019 Jan 6, आइतबारबाट सावोमीको अनलाईन स्टोर, mi.com, अनलाइन सेल्स् स्टोर पार्टनर, दराज; साथै अफलाईन स्टोरहरूमा अरोरा ब्लु र मिडनाईट ब्ल्याक् रङमा ने.रु.३१,९९९ मा उपलब्ध हुनेछ ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १४, २०८०

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाउने निर्णय गरेको छ । निगम सञ्चालक समितिको बैठकले शुक्रबार मध्यराति १२ बजेर १ मिनेटदेखि लागू हुनेगरी पेट्रोलको मूल्य प्रतिलिटर २ तथा डिजेल तथा मट्टितेलको मूल्य ४ रु...

बैशाख २५, २०८१

नेपालका लागि टाटा मोटर्सको ​एकमात्र आधिकारिक वितरक सिप्रदी ट्रेडिङ्ग प्रालिले ग्राहकवर्गहरूको चाहना र अपेक्षालाई मध्यनजर गर्दै टाटाका जेन्युन् पार्टसहरूको मूल्य समायोजन गरेको छ । अब सिप्रदीका सम्पूर्ण स...

असोज २४, २०८०

बुधबार गोलभेँडा ठुलो (भारतीय) को अधिकतम थोक मूल्य प्रतिकिलो ४० रुपैयाँ रहेको छ । यस्तै गोलभेँडा सानो (लोकल) को ४५ रुपैयाँ रहेको छ ।  यसैगरी आलु रातोको ६५, प्याज सुकेको (भारतीय) को ७५, काउली स्थानी...

बैशाख १९, २०८१

काठमाडौँको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बुधबारका लागि कृषि उपजहरुको थोक मूल्य निर्धारण गरेको छ ।  समितिका अनुसार गोलभेँडा ठुलो नेपालीको अधिकतम मूल्य प्रतिकिलो ५० रुपैयाँ तोकेको ...

माघ १७, २०८०

नेपाल आयल निगमले खाना पकाउने ग्यासको मूल्य वृद्धि गरेको छ । निगमले ग्यासको मूल्य प्रतिसिलिन्डर १५ रुपैयाँ बढाएको हो ।  यससँगै बिहीबारदेखि ग्यासको मूल्य प्रतिसिलिन्डर १९१० रुपैयाँ पर्ने भएको छ ।  ...

बैशाख २६, २०८१

एलआरआर ग्रुपले चीनमा निर्मित चेरीको सब–ब्रान्ड काई एक्स–३प्रो विद्युतीय गाडी नेपाल भित्र्याउने भएको छ। नेपाली बजारको आवश्यकता र विद्युतीय सवारीप्रति बढ्दो मागलाई लक्षित गरेर एल आरआर ग्रुपले विद्युती...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x