×

NMB BANK
NIC ASIA

चलचित्र ‘परदेशी –२’को तयारीमा नारायण रायमाझी, के प्रशान्त तामाङ दोहोरिएलान?

पुस २५, २०७५

NTC
Premier Steels

काठमाडौं– गीतसंगीत क्षेत्रमा मात्र होइन् चलचित्र क्षेत्रमा पनि स्थापित नाम हो, –नारायण रायमाझी । उनको निर्माण तथा निर्देशन रहेका दुई चलचित्र ‘गोर्खा पल्टन’ र ‘परदेशी’ बक्स अफिसमा रुचाईएका थिए । 

Muktinath Bank

‘गोर्खा पल्टन’ २०६७ सालमा प्रदर्शनमा आएको थियो भने ‘परदेशी’ २०७२ सालमा प्रदर्शनमा आएको थियो  ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सामाजिक विषयवस्तुका चलचित्र बनाएर दर्शकको मन जितेका उनि अहिले तेस्रो चलचित्रको तयारीमा छन् । उनले निर्माण तथा निर्देशन गर्न लागेको तेस्रो चलचित्र हो, – ‘परदेशी २’ । ‘हो परदेशी टिमले नै यो चलचित्र बनाउन लागेका हौं’, उनि लोकान्तरसंग भन्छन् –‘अहिले स्किृप्ट र रेकर्डिङ लगायतको कामहरु भईरहेको छ ।’ 


Advertisment
Nabil box
Kumari

उनले चलचित्रको बारेमा अन्य कुराहरु भने खुलाएनन् । 

Vianet communication

उनका यसअगाडीका दुवै चलचित्रमा इण्डियन आइडल प्रशान्त तामाङ्ग मुख्य भूमिकामा थिए । यस चलचित्रमा पनि उनि दोहोरिन्छन त ? नारायण भन्छन् –‘अहिले स्कृप्टकै काममा ब्यस्त छौं । उनि दाहोरिने वा नदोहोरिनेमा पुगिसकेका छैनौं ।’ 

दुई महिना भित्र चलचित्र निर्माणका लागि आन्तरिक तयारी सकेर औपचारिक कार्यक्रमकाबीच चलचित्रको घोषणा गरिने उनले बताए ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १९, २०८०

अस्ट्रेलियाको एक साङ्गीतिक कार्यक्रममा गायक सुगम पोखरेलले दर्शकलाई माइकले हानेका छन् । आइतवार बिहानैदेखि सामाजिक सञ्जालमा उक्त भिडियो भाइरल भइरहेका छन् ।  शुक्रवार राती नेपालमा गएको भूकम्पमा ज्यान गु...

पुस १२, २०८०

ढुंगामाटोले बनेको घरको आँगनमा घरतर्फै फर्किएर केही मानिसहरू लाइन लागेका छन् । बार्दलीमा झुन्ड्याइएको ब्यानरमा लेखिएको छ, सक्किगोनि ।  ब्यानरको छेउमा उभिएका छन्, अर्जुन घिमिरे (पाँडे) । यो चर्चित ह...

मंसिर २, २०८०

‘लुट’ र ‘टलकजंग भर्सेस टुल्के’जस्ता प्रशंसित चलचित्रका निर्देशक निश्चल बस्नेतको चलचित्र ‘दिमाग खराब’ दोस्रो सातामा प्रदर्शन भइरहेको छ । २०७३ मा ‘लुट– २’...

पुस २२, २०८०

हास्य कलाकार जोडी सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ स्टेज शोमा फर्किएसँगै मेला–महोत्सवमा खोजिन थालेका छन् । अघिल्लो शनिवार कास्कीको लेखनाथ महोत्सवमा प्रस्तुति द...

मंसिर १४, २०८०

नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी २’को प्रदर्शन नेपालमा अझै जारी छ ।  चलचित्रले शनिवार प्रदर्शनको ५१ दिन पूरा गर्दैछ । प्रकाश सपूत, केकी अधिकारी र वर्षा शिवाकोटी स्टारर यो चलचित्र...

मंसिर ११, २०८०

‘चिसो हावाले’ बोलको गीत युट्युबमा सार्वजनिक गरिएको छ ।  आइतवार बेलुका अकलादेवी म्युजिकको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गीतमा सुरज अगस्ती, लक्ष्मी खड्का र ध्रुव रेग्मीको स्वर छ ।  ...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x