×

NMB BANK
NIC ASIA

आफ्नो नागरिकलाई चीनले मृत्युदण्ड दिएपछि क्यानडाले जारी गर्‍यो ट्राभल एड्भाइजरी

माघ १, २०७५

NTC
Premier Steels

काठमाडौं — क्यानडाले चीन जाने आफ्ना नागरिकलाई यात्रासम्बन्धी चेतावनी ट्राभल एड्भाइजरी जारी गरेको छ । एक क्यानडेलीलाई लागूऔषधसम्बन्धी अपराधमा मृत्युदण्ड दिइएपछि यस्तो चेतावनी जारी गरिएको हो । 

सोमवार एक चिनियाँ अदालतले रोबर्ट लोयड शेलेनबर्गलाई १५ वर्षको कारावास सजायलाई बढाएर मृत्युदण्डको सजाय दिएको छ । उनले डिसेम्बरमा अदालतले दिएको फैसलामाथि पुनरावेदन गरेका थिए । 

अभियोजनकर्ताहरूले लागूऔषध कारोबारमा शेलेनबर्गको प्रमुख भूमिका रहेको नयाँ प्रमाण फेला परेको दाबी गरेपछि पुनः पुर्पक्षको आदेश दिइएको छ । 

‘प्रमाण प्रशस्त र अकाट्य छ अनि आपराधिक अभियोगको बलियो आधार छ,’ अदालतले जनायो । शेलेनबर्गले लियाओनिङ उच्च अदालतमा १० दिनभित्र पुनरावेदन गर्न सक्ने अदालतले जनायो । 

सोमवार अबेर क्यानडाको परराष्ट्र मन्त्रालयले चीनका लागि ट्राभल एड्भाइजरी अद्यावधिक गर्दै आफ्ना नागरिकलाई स्थानीय कानूनहरूको स्वेच्छाचारी कार्यान्वयको जोखिमको चेतावनी दिएको छ । 

यो मृत्युदण्डको सजायले चीन र क्यानडाबीचको कूटनीतिक तनाव बढ्ने अपेक्षा गरिएको छ । क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले बेइजिङसँग कठोर रूपमा प्रस्तुत हुने बताएका छन् ।

द गार्डियनबाट

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २९, २०७५

जीवनमा हरेकका अनेक रंगीन सपना हुन्छन् । ती सपना साकार पार्ने अनेकौं जुक्ति र गोरेटा हुन्छन् । नेपालीको हकमा ती रंगीन सपना सजाउने पहिलो जुक्ति र मार्ग भनेकै जहाजको यात्रा हो । जहाजी यात्राले मात्र हाम्रा आर्थिक,...

फागुन २६, २०७५

भारत- भारतीय लोकसभा निर्वाचनको मिति घोषणा भएको छ ।  बीबीसी हिन्दीका अनुसार भारतीय लोकसभाको निर्वाचनको सात चरणमा हुने भएको छ । लोकसभा निर्वाचन ११ अप्रिलबाट शुरू भएर १९ मे सम्पन्न हुने भारतीय सञ्च...

माघ ७, २०७४

लस एन्जेलस, ७ माघ - अमेरिकाको क्यालिफोर्नियास्थीत मरुभूमिमा हेलिकोप्टर दुर्घटना हुँदा दुई जना अमेरिकी सैन्य विमान चालकको मृत्यु भएको छ ।  शनिबार बिहान प्रशिक्षणका क्रममा उक्त हेलिकोप्टर दुर्घटनामा प...

पुस २, २०७५

दोहा– खाडी क्षेत्रका छिमेकीबाट नाकाबन्धी खेपिरहेको इन्धनमा धनी राष्ट्र कतारले आगामी पाँच बर्षमा अमेरिकी उर्जा क्षेत्रमा २० अर्ब अमेरिकी डलरभन्दा बढी लगानी गर्ने बताएको छ ।  दोहामा भएको दुई दिन लाम...

मंसिर १८, २०७५

काठमाडौं — चीनमा राखिएका साइनबोर्डहरूमा अंग्रेजीको गलत अनुवादमा सुधार ल्याउनका लागि बेइजिङमा ठूलो अभियान चलाइएको छ ।  अनुवादमा गल्ती पनि निकै हाँसउठ्ने खालका हुने गरेका छन् । जस्तै, ट्वाइलेटक...

चैत १९, २०७५

काठमाडौं – रुसी उड्डयन उद्योगकी प्रभावशाली महिलाको नातालिया फिलेवा दक्षिणपश्चिम जर्मनीस्थित एजेलवाश शहरमा भएको विमान दुर्घटनामा परी निधन भएको छ ।  ६ सीट भएको विमानमा पाइलटसँगै नातालिया र उनका...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x