×

NMB BANK
NIC ASIA

बारको चुनावका लागि सुनिल पोखरेलको नेतृत्वमा लोकतान्त्रिक समूहको उम्मेदवारी घोषणा

फागुन ९, २०७५

NTC
Premier Steels

काठमाडौं – नेपाल बार एसोसिएसनको आसन्न निर्वाचनका लागि लोकतान्त्रिक समूहका तर्फबाट उम्मेदवारहरूको सूची सार्वजनिक भएको छ । आगामी चैत १६ गते हुने निर्वाचनका लागि डेमोक्रेटिक लयर्स एसोसिएसनले अधिवक्ता सुनिलकुमार पोखरेलको नेतृत्वमा उम्मेदवारी घोषणा गरेको हो ।

Muktinath Bank

बिहीवार राजधानीमा एक कार्यक्रम गरी घोषित प्यानलको उपाध्यक्षमा महिलातर्फ कविता थापा (कार्की) छन् । यस्तै प्रदेशतर्फकाे उपाध्यक्षमा प्रदेश १ मा डिल्लीबहादुर कार्की, २ मा सुधीरकुमार कर्ण, ३ मा राजेश्वर अधिकारी, ४ मा निरञ्जनलाल राजभण्डारी, ५ मा सुनिलकुमार श्रेष्ठ, ६ मा उत्तमप्रसाद आचार्य र प्रदेश ७ मा ठेकेन्द्रराज जोशी छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यसैगरी महासचिवमा लीलामणि पौडेल र कोषाध्यक्षमा तेजबहादुर रावल उम्मेदवार छन् ।


Advertisment
Nabil box
Kumari

समावेशी ढंगले महिला, आदिवासी जनजाति सहित सबै क्षेत्रलाई प्रतिधित्व गराउने गरी प्यानल घोषणा गरिएको डेमोक्रेटिक लयर्स एसोसिएसनका अध्यक्ष योगेन्द्रबहादुर अधिकारीले बताए ।

Vianet communication

कानूनी राज्य, डण्डहीनताको अन्त्य, मानव अधिकारको पालना, प्रेस स्वतन्त्रता लगायतका एजेण्डा अघि सारेको अध्यक्षका प्रत्यासी पोखरेलले बताए ।

‘कानूनी क्षेत्रमा दलगत स्वार्थ हावी भएकाले स्वतन्त्र न्यायपालिका बनाउन अफ्ठ्यारो परिरहेको अवस्थामा यसलाई हामी सुधार्ने छौं । यस्ता प्रवृत्तिको घोर विरोध गर्छौं,’ उनले भने ।

लोकतान्त्रिक समूहले ‘लोकलान्त्रिक मूल्यको संरक्षण, नियन्त्रित शासनविरुद्धको अभियान, संघीय लोकतान्त्रिक गणतन्त्र हाम्रो प्रतिवद्धता स्वतन्त्र, सक्षम र निष्पक्ष न्यायपालिका हाम्रो कटिबद्धता’ भन्ने नारा अघि सारेको छ ।

भिडियो :

यी हुन् उम्मेदवार :

hAMROPATRO BELOW NEWS
TATA Below
चैत २, २०८०

त्रिभुवन विमानस्थल भन्सार बाहिरबाट गत साउन २ गते समातिएको झण्डै ६१ केजी सुन तस्करीमा संलग्न विचौलिया जीवन चलाउनेले प्रहरी हिरासतबाट छुट्न ६० लाखको बार्गेनिङ भएको छानबिन समितिलाई बयान दिएका छन् । ३० लाख रुपैय...

असोज १९, २०८०

ने​पालगञ्जका चेतन मानन्धरलाई नियन्त्रणमा लिएर खुँडा प्रहार गरी हत्या गरेको अभियोगमा जन्मकैदको सजाय भुक्तान गरिरहेका रिगल भनिने गुण्डानाइके योगराज ढकालले संविधान दिवस (असोज)का अवसरमा आममाफी पाएको विषयमा...

माघ ३, २०८०

राष्ट्रिय सतर्कता केन्द्रको परिपत्रविपरीत कर्मचारीको कोटामा खानेपानीमन्त्री महिन्द्र राय यादवका छोरा सुनिल अधिकारी यादव विदेश भ्रमणमा गएका छन् । मन्त्री यादवका छोरा सुनिल भारतको उडिसा प्रदेशमा कर्मचारीको कोटामा ...

कात्तिक २४, २०८०

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले क्षेत्रीय शिक्षा निर्देशनालय हेटौंडाका तत्कालीन कामु निर्देशक दिनेशकुमार श्रेष्ठसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । सार्वजनिक सम्पत्तिको हानिनोक्सानी गरी भ्रष्टाचार...

मंसिर २७, २०८०

निर्माण व्यवसायी महासंघले खरिद सम्बन्धी कानून परिमार्जनसहितका ९ बुँदे माग राखी आन्दोलन गरेको थियो । २०८० साउन २६ गते प्रधानमन्त्रीस्तरीय निर्णयबमोजिम सार्वजनिक खरिद अनुगमन कार्यालयका सचिवको अध्यक्षतामा गठित कार्यद...

बैशाख १३, २०८१

स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवका छोरा अमरेन्द्र यादवले मन्त्रालयमा 'छायाँ मन्त्री'को झल्को दिनेगरी काम गरिरहेको चर्चा हुन थालेको छ । मन्त्री यादवले गर्नुपर्ने कामसमेत स्वकीय सचिवको रूपमा रहेका ...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x