×

NMB BANK
NIC ASIA

जापानका प्रधानमन्त्रीको अनुरोध – हाम्रो नाम शुद्धसँग भन्नुस्

जेठ ८, २०७६

NTC
Premier Steels

काठमाडौं – जापानले समग्र विश्वलाई नम्र निवेदन गरेको छ : हाम्रो नाम शुद्धसँग भन्नुस् ।

Muktinath Bank

जापानी भाषामा मानिसहरूलाई पहिला थर अनि नामले बोलाइन्छ । चिनियाँ र कोरियाली भाषामा पनि यही कुरा लागू हुन्छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

तर लगभग डेढ सय वर्षदेखि जापानी नामहरू उल्टो तरिकाले लेखिने गरेको छ । नामपछि थर राखिने गरेको छ । 


Advertisment
Nabil box
Kumari

यो अभ्यास मेइजी युगमा शुरू गरिएको थियो । त्यतिखेर जापानले अन्तर्राष्ट्रिय अभ्यास सोलोडोलो रूपमा अपनाएको थियो र अहिले त्यही नै मानक बनेको छ । 

Vianet communication

यो महिनाबाट जापान रेइवा युगमा प्रवेश गरेपछि जापानी सरकारले यस विषयलाई सदाका लागि सेटल गर्न खोजेको छ । 

मंगलवार पत्रकारहरूसँग कुराकानी गर्दै जापानका परराष्ट्रमन्त्री तारो कोनोले प्रधानमन्त्रीको नाम आबे शिन्जो लेखिने आशा गरेको बताए । चिनियाँ राष्ट्रपतिको पहिला थर शी अनि नाम चिनफिङ र दक्षिण कोरियाका राष्ट्रपतिको पहिला थर मून अनि नाम जे–इन लेखिएजस्तो गर्न उनको आग्रह छ । 

‘म अन्तर्राष्ट्रिय सञ्चारमाध्यमलाई एउटा अनुरोध पठाउने योजना बनाइरहेको छु,’ कोनोले भने । जापानको अंग्रेजीभाषी मिडियाले पनि यसलाई अनुसरण गर्ने उनको आशा छ । 

राष्ट्रिय भाषा परिषद्ले २० वर्षअघि जारी गरेको एक प्रतिवेदनलाई पनि उनले सन्दर्भ बनाए । प्रतिवेदनमा अंग्रेजी भाषामा जापानी फर्म्याट ग्रहण गर्न आग्रह गरिएको थियो । तर कसैले पनि त्यसलाई ग्रहण गरेनन् र पहिला नाम अनि थर लेखिरहे । तर नयाँ युग शुरू भएपछि यसमा परिवर्तन आउने आशा गरिएको छ ।

सीएनएनबाट
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १७, २०८०

सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...

पुस २७, २०८०

अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...

मंसिर १६, २०८०

पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...

मंसिर ९, २०८०

आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...

मंसिर ५, २०८०

११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।  भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...

कात्तिक १७, २०८०

पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x