×

NMB BANK
NIC ASIA

एक घर एक टीभीएस : मेकानिक बीमा तथा तालिम सम्पन्न

असार २, २०७६

NTC
Premier Steels

काठमाडौं- नेपालका लागि टीभीएस टु व्हीलर्सको एक मात्र आधिकारिक वितरक जगदम्बा मोटर्स प्रालि देशभर प्रत्येक घरमा टीभीएस बाइक तथा स्कूटरलाई स्थान दिलाउन एक घर एक टीभीएस भन्ने अभियान अन्तर्गत नाटुको (नेपाल अटो मेकानिक्स ट्रेड युनियन) सहकार्यमा बीमा तथा तालिम कार्यक्रम सम्पन्न गरेको छ ।

Muktinath Bank

नाटु र जगदम्बा मोटर्स परिवारको तर्फबाट संयुक्त रूपमा पानसमा बत्ती बालेर कार्यक्रमको औपचारिक रूपमा उद्घाटन गरिएको थियो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उक्त कार्यक्रममा टीभीएसको तर्फबाट नाटु जीवन बीमा कोषको लागि ५१ हजार रुपैयाँ आर्थिक सहायता प्रदान गरिने घोषणा पनि गरिएको थियो भने यसका अलावा नाटु मार्फत बिक्री भएका प्रत्येक बाइक तथा स्कूटरबाट २ सय रुपैयाँ उक्त कोषको लागि छुट्याइने जानकारी पनि गराइएको थियो ।


Advertisment
Nabil box
Kumari

काठमाडौंमा आयोजित प्रशिक्षण शिविर कार्यक्रमको औचित्यको बारेमा दिपक कुमार अग्रवालले प्रकाश पारेका थिए । उनले भने, 'टीभीएस अहिले नाटुसँग निरन्तर सहकार्य गर्न चाहन्छ । प्रविधिले धेरै फड्को मारेको परिवेशमा अहिले धेरै नयाँ टेक्नोलोजीको विकार भएको हुँदा मेकानिक्सहरूलाई तालिम दिनु आवश्यक छ । हामीले दश हजारभन्दा बढी मेकानिक्सहरूलाई तालिम प्रदान गरिसकेका छौं । तालिम मात्र होइन हामीले देशमै रोजगारीको अवसर सिर्जना गर्ने लक्ष्य को साथ साथै टीभीएस को डिलरसम्म बन्न सकून् भन्ने उद्देश्य लिएको हो । हामीसँग यसको प्रत्यक्ष उदाहरण पनि रहेको छ । साथ छ हाम्रो, एक घर एक टीभीएस जस्ता महत्वपूर्ण श्लोगनलाई व्यवहारमा लागू गरिसकेका छौं । मोटर साइकल, स्कुटर र तिनपाङ्गे सवारी साधनमा अहिलेको समयमा चाहिने नयाँ विषेशताहरू समावेश गरेका छौं ।'

Vianet communication

टीभीएसको 'टीभीएस साथ छ हाम्रो अभियान' एक सफल अभियान भएको कम्पनीको दाबी छ । 

 

hAMROPATRO BELOW NEWS
TATA Below
माघ १, २०८०

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबारका लागि कृषि उपजको थोक मूल्य निर्धारण गरेको छ । जसअनुसार तरुलको अधिकतम मूल्य प्रतिकिलो ५० रुपैयाँ तय भएको छ । यस्तै पिँडालुको ७०, सखर खण्डको ८० रुपैय...

मंसिर १४, २०८०

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाउने निर्णय गरेको छ । निगम सञ्चालक समितिको बैठकले शुक्रबार मध्यराति १२ बजेर १ मिनेटदेखि लागू हुनेगरी पेट्रोलको मूल्य प्रतिलिटर २ तथा डिजेल तथा मट्टितेलको मूल्य ४ रु...

मंसिर १९, २०८०

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मंगलबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ । जसअनुसार गोलभेँडा सानो (टनेल)को अधिकतम थोक मूल्य प्रतिकिलो ३० रुपैयाँ रहेको छ भने गोलभेँडा सानो (भारती...

कात्तिक २०, २०८०

काठमाडौँको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ । जसअनुसार गोलभेँडा ठुलो (नेपाली) को अधिकतम थोक मूल्य प्रतिकिलो ७० रुपैयाँ रहेको छ ।  ...

माघ १७, २०८०

नेपाल आयल निगमले खाना पकाउने ग्यासको मूल्य वृद्धि गरेको छ । निगमले ग्यासको मूल्य प्रतिसिलिन्डर १५ रुपैयाँ बढाएको हो ।  यससँगै बिहीबारदेखि ग्यासको मूल्य प्रतिसिलिन्डर १९१० रुपैयाँ पर्ने भएको छ ।  ...

असोज २४, २०८०

बुधबार गोलभेँडा ठुलो (भारतीय) को अधिकतम थोक मूल्य प्रतिकिलो ४० रुपैयाँ रहेको छ । यस्तै गोलभेँडा सानो (लोकल) को ४५ रुपैयाँ रहेको छ ।  यसैगरी आलु रातोको ६५, प्याज सुकेको (भारतीय) को ७५, काउली स्थानी...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x