×

NMB BANK
NIC ASIA

हङकङकी प्रमुख कार्यकारी क्यारी लामले मागिन् माफी

असार ३, २०७६

NTC
Premier Steels

काठमाडौं – हङकङकी प्रमुख कार्यकारी क्यारी लामले शहरवासीहरूसँग इमान्दार र गम्भीर माफी मागेको बताएकी छन् । विवादास्पद सुपुर्दगी विधेयकलाई पूरै स्थगित गरेको संकेत पनि उनले दिइन् । त्यही विधेयकका कारण हङकङमा व्यापक विरोध प्रदर्शन भएको थियो । 

Muktinath Bank

लामको विरोध गर्दै हजारौं मानिस हङकङका सडकमा कीर्तिमान संख्यामा ओर्लिएपछि पहिलोपटक पत्रकार सम्मेलन गर्दै लामले आफू आत्ममन्थनको चरणमा रहेको र समाजमा देखिएका दरारलाई टाल्ने आशा गरेको बताइन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

तर लामले राजीनामा दिन, सुपुर्दगी कानून फिर्ता लिन, प्रहरी ज्यादती तथा विरोधलाई दंगा भनिएको विषयमा माफी माग्न भने अस्वीकार गरिन् । 


Advertisment
Nabil box
Kumari

लामले शनिवार विधेयकलाई निलम्बन गर्ने घोषणा गर्दा त्यसले बेइजिङ र उसले हङकङमा शासन गर्न छानेकी महिला दुवैलाई बेइज्जती गरायो । 

Vianet communication

विधेयक निलम्बन गर्ने भनिए पनि धेरै हङकङवासीहरू यो कानूनले शहरको अर्थतन्त्र र समाजलाई क्षति गर्ने भनी चिन्तित छन् । सुपुर्दगी कानूनले हङकङमा बस्ने निवासी र पर्यटक दुवैलाई चीनको कम्युनिस्ट पार्टीको नियन्त्रणमा रहेको अदालतसमक्ष पुर्पक्षका लागि सुम्पिन सक्थ्यो ।

द गार्डियनबाट 
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २९, २०८०

हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ । हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको सेनाले बताएको छ ...

मंसिर ९, २०८०

आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...

कात्तिक २३, २०८०

सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् ।  सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...

मंसिर १६, २०८०

पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...

कात्तिक २८, २०८०

चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...

पुस २७, २०८०

अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x