×

NMB BANK
NIC ASIA

उहिल्यै मरिसकेका हिटलरले सीएमेन्सका सीईओलाई ज्यान मार्ने धम्की दिएपछि...

असार २९, २०७६

NTC
Premier Steels

काठमाडौं – सीएमेन्स कम्पनीका सीईओ जो काएसेरले एडोल्फ हिटलरको अकाउन्टबाट पाएको एउटा इमेलमा ज्यान मार्ने धम्की पाएका छन् । जर्मन प्रहरीले घटनाको अनुसन्धान गरिरहेको छ ।

Muktinath Bank

काएसेरले धम्कीपूर्ण इमेलको स्क्रीनशट ट्विटरमा शेयर गरेका थिए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उक्त धम्कीपूर्ण इमेलमा एडोल्फ हिटलर भनी हस्ताक्षर गरिएको छ । इमेल ठेगाना पनि एडोल्फ डट् हिटलर याट एनएसडीएपी डट् डीई छ । हिटलरको एनएसडीएपी पार्टीलाई सन्दर्भ बनाएको देखिन्छ । 


Advertisment
Nabil box
Kumari

यो इमेल पठाउनेले इमेल स्पूफर प्रयोग गरेको हुन सक्छ किनकि एनएसडीएपी डट् डीई डोमेन खाली छ र त्यो हान्दा होलोकस्टका बारेमा लेखिएको विकिपिडिया पेजतिर रिडाइरेक्ट गर्छ । 

Vianet communication

हिटलरको सन्देश खतरनाक भए पनि काएसेरले त्यसलाई हलुका रूपमा लिए । 

‘नर्क पनि अब डिजिटलाइज भएछ । शैतानको पनि इमेल रहेछ,’ उनले लेखे । उनले कुनै उजुरी दर्ता नगरेको र अधिकारीहरूले स्वतन्त्र अनुसन्धान गरिरहेको बताए । 

काएसेरले आप्रवासीहरूको समर्थन गर्ने गरेकाले उनलाई मारिदिने धम्की आएको हुन सक्छ । उग्रदक्षिणपन्थी नवनाजीहरूले आप्रवासीलाई जर्मनी आउन दिइएको विरोध गरिरहेका छन् ।

एजेन्सी 
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०७८

कहिलेकाहीँ हाम्रो आँखा अचानक फर्फराउन थाल्छ । अनि हाम्रो देशमा आँखा फर्फराउनुलाई शुभ अशुभ फलसँग जोडेर हेर्ने गरिन्छ । दाहिने आँखा फर्फराउँदा शुभ हुने अनि देब्रे फर्फराउँदा अशुभ हुने विश्वास गरिन्छ । तर यो...

बैशाख २३, २०८१

इरानमा अचम्मको घटना भएको छ । माछाको वर्षा भएको हो । इरानका सडकमा आकाशबाट माछाको वर्षा भइरहेको भिडियोमा देख्न सकिन्छ । इरानका सडक माछामय भएका छन् ।  ती माछा जिउँदै जमिनसम्म आइपुगेका छन् । ती चल्मल...

असार २५, २०७७

विश्वका प्राय: मुलुकमा लिखित संविधान छ। ती देशमा लिखित संविधानकै आधारमा शासन चल्छ। तीमध्येको नेपाल पनि एउटा हो। नेपालले पछिल्लो पटक ०७२ मा नयाँ संविधान जारी ग-यो। तर, तपाईँलाई थाहा नहुन सक्छ विश्व...

भदौ ७, २०८०

गर्मीमा लामखुट्टे वा मच्छडको प्रकोप बढी नै हुन्छ ।  झुलबाहिर बस्दा वा​ लिक्विड रिपेलेन्ट वा गनाउने धुप नराख्दा लामखुट्टेले टोकेर हैरान बनाउँछ । तर लामखुट्टेले कसैलाई बढी टोक्छ भने कसैलाई कम ।  ...

भदौ ७, २०८०

चुम्बनको सबैभन्दा पुरानो रेकर्ड चार हजार ५०० वर्ष पुरानो भएको अनुसन्धानकर्ताहरुले बताएका छन् । यसै साता ‘साइन्स’ पत्रिकामा प्रकाशित नयाँ अध्ययनले प्राचीनकालमासमेत यो व्यापक रहेको देखिएको बताएको छ...

भदौ ७, २०८०

काठमाडौं — पसलहरूतिर अनि गाडीमा पनि कागती र खुर्सानीलाई धागोमा उनेर झुण्ड्याएको देख्न पाइन्छ । खराब मान्छेको आँखा नलागोस् भन्नका लागि यसरी कागती झुण्ड्याउने गरेको बताइन्छ । हुन त यसलाई अन्धविश्वास भनेर...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x