×

NMB BANK
NIC ASIA

सिंह मारेर चुम्बनको फोटो खिच्ने ढुंगाको मुटु भएका जोडी

असार ३०, २०७६

NTC
Premier Steels

काठमाडौं – क्यानडाको एक जोडीले दक्षिण अफ्रिकामा सिंह मारेर त्यसको लाशपछाडि बस्दै चुम्बन गरेको फोटो खिचेको छ । 

Muktinath Bank

अल्बर्टाको एडमोन्टनका ड्यारेन र क्यारोलीन कार्टरले लेगेलेला सफारीजद्वारा आयोजित शिकारयात्रामा भाग लिएर सिंह मारेका हुन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

शिकार गराउने कम्पनीले मृत जनावरको फोटोसँगै शिकारीहरूको फोटो राखेर फेसबूक पेजमा अप्लोड गर्ने गरेको छ । 


Advertisment
Nabil box
Kumari

चुम्बन गरेको फोटोमुनि उनीहरूले लेखे, ‘कालाहारीको तातो घाममा कठिन कार्य । गजबको कार्य । भयंकर ठूलो सिंह ।’

Vianet communication

यो जोडीले ट्याक्सीडर्मी अर्थात् मृत जनावरको छालामा भुस वा कपडा भरेर जीवित जस्तो देखाउने कलाको काम गर्ने गरेका छन् । उनीहरू नियमित रूपमा शिकार गरिरहेका हुन्छन् तर आफूलाई संरक्षणवादी भन्न रुचाउँछन् । 

क्याम्पेन टु ब्यान ट्रफी हन्टिङ (रमाइलोका लागि गरिने शिकारमा प्रतिबन्ध अभियान) का संस्थापक एडुआर्डो गोन्साल्भेसले यस्ता सिंहहरू शिकारीले मारून् भन्नैका लागि हुर्काइने गरेको बताए । 

उनले भने, ‘यो सिंह घरेलु किसिमको थियो र यसलाई घेरिएको ठाउँमा मारिएको हुनुपर्छ । यसलाई घमण्डी पाराको सेल्फी खिचाउनका लागि मात्र पाल्ने गरिएको हो । यो जोडीलाई लाज लाग्नुपर्ने हो । यसलाई क्यामराका अगाडि देखाउने कुनै काम थिएन ।’

लेगेलेला सफारीजले जिराफ, जेब्रा, चितुवा, हात्ती, गैंडा र सिंहको शिकार गराउन पैसा लिने गरेको छ । 

एजेन्सी

hAMROPATRO BELOW NEWS
TATA Below
असार २५, २०७७

विश्वका प्राय: मुलुकमा लिखित संविधान छ। ती देशमा लिखित संविधानकै आधारमा शासन चल्छ। तीमध्येको नेपाल पनि एउटा हो। नेपालले पछिल्लो पटक ०७२ मा नयाँ संविधान जारी ग-यो। तर, तपाईँलाई थाहा नहुन सक्छ विश्व...

जेठ ३०, २०८०

भारतको बिहारमा एउटा अनौठो बच्चा जन्मिएको छ । सोमवार बिहारको  छपरा शरको मुसल्लास्थित एक प्राइभेट क्लिनिकमा चार हात, चार खुट्टा र दुई मुटु भएको बच्चा जन्मिएको हो । भारतीय सञ्चार माध्यमका अनुसार तर, टाउक...

भदौ ७, २०८०

चुम्बनको सबैभन्दा पुरानो रेकर्ड चार हजार ५०० वर्ष पुरानो भएको अनुसन्धानकर्ताहरुले बताएका छन् । यसै साता ‘साइन्स’ पत्रिकामा प्रकाशित नयाँ अध्ययनले प्राचीनकालमासमेत यो व्यापक रहेको देखिएको बताएको छ...

जेठ ३१, २०८०

पाँच महिनाअघि ससुरालीबाट बेपत्ता भएका एक जना व्यक्ति फेला परेका छन् । भारतको बिहारस्थित सुल्तानगंजका निशान्त पाँच महिनापछि नोयडामा भेटिएका हुन् ।   भारतीय सञ्चार माध्यमका अनुसार ससुरालीबाट हराएका उनला...

भदौ ७, २०८०

गर्मीमा लामखुट्टे वा मच्छडको प्रकोप बढी नै हुन्छ ।  झुलबाहिर बस्दा वा​ लिक्विड रिपेलेन्ट वा गनाउने धुप नराख्दा लामखुट्टेले टोकेर हैरान बनाउँछ । तर लामखुट्टेले कसैलाई बढी टोक्छ भने कसैलाई कम ।  ...

बैशाख २३, २०८१

इरानमा अचम्मको घटना भएको छ । माछाको वर्षा भएको हो । इरानका सडकमा आकाशबाट माछाको वर्षा भइरहेको भिडियोमा देख्न सकिन्छ । इरानका सडक माछामय भएका छन् ।  ती माछा जिउँदै जमिनसम्म आइपुगेका छन् । ती चल्मल...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x