×

NMB BANK
NIC ASIA

चीलले जिउँदै सर्प खाइदियो (भिडियो)

साउन ३, २०७६

NTC
Premier Steels

काठमाडौं – दक्षिण अफ्रिकाको क्रुगर राष्ट्रिय निकुञ्जमा चीलले एक सर्पको आन्द्राभुँडी निकालेको तस्वीर सार्वजनिक भएको छ । 

Muktinath Bank

जोहानेसबर्गमा बस्ने एक शिक्षक ग्रेम मिच्लीले घटनाको भिडियो खिचेका हुन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उनी निकुञ्ज बाहिर निस्कँदै गर्दा चीलले विषालु सर्प पफ याडरलाई च्याप्प समात्यो अनि सडकछेउमा लगेर खान थाल्यो । 


Advertisment
Nabil box
Kumari

सर्पले डस्न नसक्ने गरी चीलले उसलाई करेप्यो । सर्प जिउँदै हुँदा चीलले खान थाल्यो । 

Vianet communication

ग्रेमले भने, ‘मलाई सर्पप्रति दया लाग्यो । यो दृश्य हेर्न सहज थिएन । अहिले पनि भिडियो हेर्दा म सर्प तड्पिएको देखेर चिन्तित हुन्छु । धेरैजनालाई सर्प मन पर्दैन तर उसले निकै पीडादायी मृत्युको सामना गर्नुपरेको थियो ।’

उनका अनुसार, चीलहरूले प्रायः आफ्ना तीखा नंग्राले सर्पको शरीर छेडेर मारिदिन्छन् अनि खान्छन् । 

तर यस घटनामा चाहिँ चीलले सर्प जिउँदै हुँदा खाइदियो । 

‘पफ याडरको टाउकोमा विषथैली हुन्छ तर चीलले त्यसलाई फणा उठाउनै दिएन ।’

मिच्ली त्यही ठाउँमा भोलिपल्ट पुग्दा याडरको नामनिशान थिएन । चीलले खान बाँकी राखेको भाग अर्को कुनै जन्तुले खाइदिएको अनुमान उनी गर्छन् । 

सर्प खाने चीलहरू क्रुगरको केन्द्रीय भागमा बस्छन् र तिनले याडर, माम्बा, बूमस्ल्याङ र ग्रास सर्पहरू खान्छन् । 

उनीहरूले छेपारो र अन्य साना स्तनधारी जन्तु पनि खान्छन् ।

एजेन्सी

hAMROPATRO BELOW NEWS
TATA Below
असार २५, २०७७

विश्वका प्राय: मुलुकमा लिखित संविधान छ। ती देशमा लिखित संविधानकै आधारमा शासन चल्छ। तीमध्येको नेपाल पनि एउटा हो। नेपालले पछिल्लो पटक ०७२ मा नयाँ संविधान जारी ग-यो। तर, तपाईँलाई थाहा नहुन सक्छ विश्व...

चैत १७, २०८०

चीनका झाङ जिलोङ नामका युवा सामान्य जीवन बिताइरहेका थिए । साधारण फ्ल्याटमा बस्थे । उनले भर्खरै स्नातक गरेका थिए। स्नातक गरेपछि घरपरिवारको ऋण चुक्ता गर्न बिस्तारै सहयोग गर्न सकियोस् भनेर जागिर गर्ने सोचमा थिए । ...

भदौ ७, २०८०

गर्मीमा लामखुट्टे वा मच्छडको प्रकोप बढी नै हुन्छ ।  झुलबाहिर बस्दा वा​ लिक्विड रिपेलेन्ट वा गनाउने धुप नराख्दा लामखुट्टेले टोकेर हैरान बनाउँछ । तर लामखुट्टेले कसैलाई बढी टोक्छ भने कसैलाई कम ।  ...

असोज १९, २०७८

काठमाडौं — लामो, कालो, घना र बलियो कपाल पाल्ने इच्छा सबैले राख्छन् । यस्तो कपालप्रति धेरैजना आकर्षित हुन्छन् र शरीरको सुन्दरता पनि बढ्छ । उमेर बढ्दै जाँदा कपाल फुल्दै जानु स्वाभाविकै हो । तर आजकलको...

कात्तिक १८, २०७८

कहिलेकाहीँ हाम्रो आँखा अचानक फर्फराउन थाल्छ । अनि हाम्रो देशमा आँखा फर्फराउनुलाई शुभ अशुभ फलसँग जोडेर हेर्ने गरिन्छ । दाहिने आँखा फर्फराउँदा शुभ हुने अनि देब्रे फर्फराउँदा अशुभ हुने विश्वास गरिन्छ । तर यो...

जेठ ३१, २०८०

पाँच महिनाअघि ससुरालीबाट बेपत्ता भएका एक जना व्यक्ति फेला परेका छन् । भारतको बिहारस्थित सुल्तानगंजका निशान्त पाँच महिनापछि नोयडामा भेटिएका हुन् ।   भारतीय सञ्चार माध्यमका अनुसार ससुरालीबाट हराएका उनला...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x