×

NMB BANK
NIC ASIA

जर्मनीमा माहुरी पालनमा जोड, राजधानीमा मात्र १० हजार माहुरीका घार

भदौ ९, २०७६

NTC
Premier Steels

काठमाडौं – जर्मनीमा अहिले माहुरी पालन जोडतोडका साथ गरिँदैछ । राजधानी बर्लिनमा मात्र १० हजार माहुरीका घार छन् । 

Muktinath Bank

मानिसहरू माहुरी पालनमा दत्तचित्त भएर लागेका छन् । घरका बाल्कोनी र बाइकमा समेत माहुरी पालिरहेका छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

जर्मन बीकीपर्स एसोसिएसनका सदस्यहरूमा विगत ६ वर्षमा निकै वृद्धि भएको छ । सन् २०१३ मा सदस्य संख्या ९२ हजार थियो भने सन् २०१९ मा यो संख्या बढेर एक लाख २० हजार पुगेको छ । 


Advertisment
Nabil box
Kumari

बर्लिन बीकीपर्स एसोसिएसनका अध्यक्ष बेनेडिक्ट पोलाजेक भन्छन्, ‘जलवायु परिवर्तनका कारण माहुरीहरूको संख्या घटेकोमा मानिस चिन्तित छन् । माहुरीको संख्उा बढाउन उनीहरू प्रयास गर्न चाहन्छन् । शहरमा माहुरीको संख्या बढेको छ ।’

Vianet communication

अहिले कार्यालय, घरका छत र होटलका कोरिडोरमा समेत माहुरीका घार देख्न पाइन्छन् । तर धेरैजसो माहुरीपालक सिकारु हुनु एक समस्या हो । उनीहरूलाई माहुरीपालनको धेरै जानकारी छैन । 

एसोसिएसनले ५० भन्दा बढी स्वयंसेवी नियुक्त गरेको छ र उनीहरू २४ घन्टा नै ड्युटी गरिरहेका हुन्छन् । माहुरी पालनबाट मानिसहरूलाई हानि त भइरहेको छैन भनी ती स्वयंसेवीले हेर्छन् । 

माहुरीका १०० घार बनाइसकेका जोनास हार्निङ भन्छन्, ‘माहुरीपालकको संख्यामा वृद्धि हुँदा मानिसहरूलाई हानि पनि भइरहेको छ । ठाउँ नमिलाइकन उनीहरू जताततै घार बनाइरहेका छन् ।’

माहुरी पाल्दा मानिसलाई सुरक्षित कपडा लगाउन सल्लाह दिइन्छ । 

हार्निङ भन्छन्, ‘माहुरीको कोलोनी बनाउनु पनि एक कला हो । रानी माहुरीलाई एक ठाउँमा राख्दा अन्य माहुरी उनलाई पछ्याउँदै त्यहीँ आइपुग्छन् ।’

एजेन्सी
 

hAMROPATRO BELOW NEWS
TATA Below
जेठ ३१, २०८०

पाँच महिनाअघि ससुरालीबाट बेपत्ता भएका एक जना व्यक्ति फेला परेका छन् । भारतको बिहारस्थित सुल्तानगंजका निशान्त पाँच महिनापछि नोयडामा भेटिएका हुन् ।   भारतीय सञ्चार माध्यमका अनुसार ससुरालीबाट हराएका उनला...

भदौ ७, २०८०

गर्मीमा लामखुट्टे वा मच्छडको प्रकोप बढी नै हुन्छ ।  झुलबाहिर बस्दा वा​ लिक्विड रिपेलेन्ट वा गनाउने धुप नराख्दा लामखुट्टेले टोकेर हैरान बनाउँछ । तर लामखुट्टेले कसैलाई बढी टोक्छ भने कसैलाई कम ।  ...

चैत १७, २०८०

चीनका झाङ जिलोङ नामका युवा सामान्य जीवन बिताइरहेका थिए । साधारण फ्ल्याटमा बस्थे । उनले भर्खरै स्नातक गरेका थिए। स्नातक गरेपछि घरपरिवारको ऋण चुक्ता गर्न बिस्तारै सहयोग गर्न सकियोस् भनेर जागिर गर्ने सोचमा थिए । ...

बैशाख २३, २०८१

इरानमा अचम्मको घटना भएको छ । माछाको वर्षा भएको हो । इरानका सडकमा आकाशबाट माछाको वर्षा भइरहेको भिडियोमा देख्न सकिन्छ । इरानका सडक माछामय भएका छन् ।  ती माछा जिउँदै जमिनसम्म आइपुगेका छन् । ती चल्मल...

असार २५, २०७७

विश्वका प्राय: मुलुकमा लिखित संविधान छ। ती देशमा लिखित संविधानकै आधारमा शासन चल्छ। तीमध्येको नेपाल पनि एउटा हो। नेपालले पछिल्लो पटक ०७२ मा नयाँ संविधान जारी ग-यो। तर, तपाईँलाई थाहा नहुन सक्छ विश्व...

भदौ ७, २०८०

काठमाडौं — पसलहरूतिर अनि गाडीमा पनि कागती र खुर्सानीलाई धागोमा उनेर झुण्ड्याएको देख्न पाइन्छ । खराब मान्छेको आँखा नलागोस् भन्नका लागि यसरी कागती झुण्ड्याउने गरेको बताइन्छ । हुन त यसलाई अन्धविश्वास भनेर...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x