×

NMB BANK
NIC ASIA

अध्ययन भन्छ, भूतको फिल्म हेर्दा पनि स्वास्थ्यलाई फाइदा हुन्छ

भदौ २७, २०७६

NTC
Premier Steels

काठमाडौं – भूताहा वा हरर फिल्म हेर्दा पनि स्वास्थ्यलाई फाइदा हुने केही अध्ययनले देखाएका छन् । तर व्यक्तिको स्वास्थ्यस्थितिमा कतिसम्म डराउने कुरा निर्भर रहने पनि अध्ययनले देखाएको छ ।

Muktinath Bank

सन् २०१२ मा बेलायतमा वेस्टमिन्स्टर विश्वविद्यालयमा गरिएको एक अध्ययनमा १० विभिन्न व्यक्तिलाई भूताहा फिल्म हेर्न लगाइयो । त्यतिखेर उनीहरूको धडकनको चाल, कार्बन डाइअक्साइड आउटपुट र अक्सिजन इनपुटको निगरानी गरियो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सबभन्दा धेरैपटक भूताहा फिल्म हेर्ने व्यक्ति धेरै डराएर उफ्रियो । यसो गर्दा उसले १८४ क्यालोरी डढायो । यो स्ट्रेसफुल स्टिम्युलाइका कारण हुन्छ जसले गर्दा एड्रेनलिन हर्मोन रिलिज हुन्छ । यसकारण मुटुको धडकन बढ्छ र शरीरबाट एनर्जी रिलिज हुन्छ । 


Advertisment
Nabil box
Kumari

स्ट्रेस जर्नलमा प्रकाशित एक अध्ययनअनुसार, तर्साउने फिल्म हेर्दा मानिसको रोगप्रतिरोधात्मक क्षमता सुध्रिन्छ । अध्ययनले यस्तो दाबी गरेपनि यसको सत्यापन हुन भने बाँकी छ । 

Vianet communication

शरीरमा नेगेटिभ स्टिम्युलाइ उत्पन्न हुँदा मानिसको मूडमा सुधार आउँछ । मानिस कम चिन्ता अनुभव गर्छन् र उनीहरू कम चिडचिडाउँछन् । 

भूताहा फिल्म हेरेर नडराउने मानिसलाई चाहिँ यो फाइदा हुँदैन । 

तर कमजोर दिल भएका मानिसले तर्साउने फिल्म हेर्नुहुँदैन । स्वास्थ्यको फाइदा हुने चक्करमा मुटुसँग खेलवाड गर्नुहुँदैन । 

hAMROPATRO BELOW NEWS
TATA Below
चैत १७, २०८०

चीनका झाङ जिलोङ नामका युवा सामान्य जीवन बिताइरहेका थिए । साधारण फ्ल्याटमा बस्थे । उनले भर्खरै स्नातक गरेका थिए। स्नातक गरेपछि घरपरिवारको ऋण चुक्ता गर्न बिस्तारै सहयोग गर्न सकियोस् भनेर जागिर गर्ने सोचमा थिए । ...

भदौ ७, २०८०

गर्मीमा लामखुट्टे वा मच्छडको प्रकोप बढी नै हुन्छ ।  झुलबाहिर बस्दा वा​ लिक्विड रिपेलेन्ट वा गनाउने धुप नराख्दा लामखुट्टेले टोकेर हैरान बनाउँछ । तर लामखुट्टेले कसैलाई बढी टोक्छ भने कसैलाई कम ।  ...

भदौ ७, २०८०

काठमाडौं — पसलहरूतिर अनि गाडीमा पनि कागती र खुर्सानीलाई धागोमा उनेर झुण्ड्याएको देख्न पाइन्छ । खराब मान्छेको आँखा नलागोस् भन्नका लागि यसरी कागती झुण्ड्याउने गरेको बताइन्छ । हुन त यसलाई अन्धविश्वास भनेर...

असार २५, २०७७

विश्वका प्राय: मुलुकमा लिखित संविधान छ। ती देशमा लिखित संविधानकै आधारमा शासन चल्छ। तीमध्येको नेपाल पनि एउटा हो। नेपालले पछिल्लो पटक ०७२ मा नयाँ संविधान जारी ग-यो। तर, तपाईँलाई थाहा नहुन सक्छ विश्व...

कात्तिक १८, २०७८

कहिलेकाहीँ हाम्रो आँखा अचानक फर्फराउन थाल्छ । अनि हाम्रो देशमा आँखा फर्फराउनुलाई शुभ अशुभ फलसँग जोडेर हेर्ने गरिन्छ । दाहिने आँखा फर्फराउँदा शुभ हुने अनि देब्रे फर्फराउँदा अशुभ हुने विश्वास गरिन्छ । तर यो...

जेठ ३१, २०८०

पाँच महिनाअघि ससुरालीबाट बेपत्ता भएका एक जना व्यक्ति फेला परेका छन् । भारतको बिहारस्थित सुल्तानगंजका निशान्त पाँच महिनापछि नोयडामा भेटिएका हुन् ।   भारतीय सञ्चार माध्यमका अनुसार ससुरालीबाट हराएका उनला...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x