×

NMB BANK
NIC ASIA

रणवीर कपूर र आलिया भट्टको विवाह जनवरी २२ मा ? (भिडियो)

कात्तिक ५, २०७६

NTC
Premier Steels

काठमाडौं – बलिउड अभिनेताहरू रणवीर कपूर र आलिया भट्टले सार्वजनिक रूपमा प्रेम अभिव्यक्त गरेदेखि बिहेको खबर बाक्लै आउने गरेका छन् ।

Muktinath Bank

अहिले यी दुईको बिहे सन् २०२० को जनवरी २२ मा हुने चर्चा चलेको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यसबारेमा आलियालाई सोध्दा उनको प्रतिक्रिया बेग्लै थियो । केही दिनअघि मुम्बई एयरपोर्टमा एक रिपोर्टरले उनलाई यसबारेमा सोधे ।


Advertisment
Nabil box
Kumari

“म्याम, एउटा खबर पाइएको छ, कन्फर्म हो ? २२ जनवरी २०२० ?” रिपोर्टरको प्रश्न थियो ।

Vianet communication

आलियाले हाँस्दै भनिन्, “के भनौं ?”

आलियाले केही नभनेपनि उनको मुस्कानले धेरै कुरा भनिदियो ।

अहिले सामाजिक सञ्जालमा आलिया र रणवीर कपूरको बिहेको कार्ड भाइल भइरहेको छ । सन् २०२० को जनवरी २२ मा राजस्थानको जोधपुरमा रहेको उम्मेद भवन प्यालेसमा उनीहरूले बिहे गर्ने कुरा त्यसमा लेखिएको छ । तर त्यो कार्ड झूटो हो ।

रणवीर र आलिया ब्रह्मास्त्र नामक फिल्ममा एकसाथ देखिँदैछन् । आलियाका अन्य फिल्म तख्त, सडक २ र आरआरआर हुन् ।

एजेन्सी

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन ११, २०८०

अभिनेत्री रेखा थापा आमा बनेकी छन् । अमेरिकामा रहेकी रेखाले शुक्रवार छोरीलाई जन्म दिएकी हुन् ।  उनले छोरीको नाम वैभवी राज्यलक्ष्मी शाही ठकुरी राखेकी छन् । सामाजिक सञ्जालमा तस्वीर सार्वजनिक गर्दै उनले आमा...

कात्तिक १९, २०८०

अभिनेता राजेश हमालबारे नकारात्मक टीकाटिप्पणी कमै हुने गरेको छ ।  सामाजिक सञ्जालमा पनि उनीबारे आलोचना गरेको खास्सै पाइँदैन । तर, यसपटक भने फेसबुक पोष्टमा राजेशले आलोचना खेपेका छन् । उनले फेसबुकमा ...

फागुन २७, २०८०

अभिनेता प्रदीप खड्का फेरि अर्को फिल्ममा अनुबन्धित भएका छन् । लामो समयदेखि बेलायत बस्दै आएका निर्देशक प्रदीप शाहीको निर्देशनमा बन्ने नयाँ फिल्ममा उनको शीर्ष भूमिकामा अभिनय रहने भएको हो ।   गतवर्ष प्रदर्शनमा...

मंसिर २७, २०८०

निर्देशक राजु गिरीले ‘ईश्वर’ नामक चलचित्र निर्माणको घोषणा गरेका छन् । दिव्या कंगना फिल्मसको प्रस्तुतिमा बन्ने चलचित्रमा गिरीको लेखन एवं निर्देशन रहनेछ । यसमा पटकथा एवं संवाद भोजराज देवकोटाको रहनेछ ...

कात्तिक २८, २०८०

अहिलेका सर्वाधिक हिट अभिनेता हुन् दयाहाङ राई । उनि अभिनीत एकपछि अर्को फिल्मले हलमा राम्रो व्यापार गरेका छन् ।  यसवर्ष पनि उनको शीर्ष भूमिका रहेको ‘जारी’ र ‘नाङ्गो गाउँ’ले राम्र...

बैशाख ५, २०८१

कवि उपेन्द्र सुब्बाको दोस्रो निर्देशकीय फिल्म ‘मनसरा’को ट्रेलर सार्वजनिक भएको छ ।  काठमाडौंमा बुधवार आयोजित एक कार्यक्रमबीच सार्वजनिक ट्रेलर सार्वजनिक गरिएको हो । चार मिनेट लामो ट्रेलरमा य...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

x