×

NMB BANK
NIC ASIA

यी महिलाले मस्तिष्क शल्यक्रियाका बेलामा बजाइन् भायोलिन (भिडियो)

फागुन ८, २०७६

NTC
Premier Steels

डागमार टर्नर नामक संगीतकारले आफ्नो मस्तिष्कको शल्यक्रिया गराउने क्रममा भायोलिन बजाएकी छन् । शल्यक्रिया लन्डनस्थित किंग्स कलेज हस्पिटलमा भएको हो ।

Muktinath Bank

चिकित्सकहरूले नै ५३ वर्षीया टर्नरलाई भायोलिन बजाउन लगाएका हुन् । यी व्यावसायिक भायोलिनिस्टको मस्तिष्कमा रहेको ट्युमर निकालेपछि उनको सांगीतिक क्षमता नगुमोस् भनी भायोलिन बजाउन लगाइएको हो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यो ट्युमर दाहिनेतिरको फ्रन्टल लोबमा छ र उनको देब्रे हातका गतिविधिलाई सञ्चालन गर्न जिम्मेवार मस्तिष्कीय क्षेत्र नजिक त्यो ट्युमर थियो । 


Advertisment
Nabil box
Kumari

‘भायोलिन मेरो प्यासन हो । म १० वर्षको हुँदादेखि भायोलिन बजाउँदै आइरहेकी छु,’ टर्नरले मंगलवार एक प्रेस वक्तव्यमा भनेकी थिइन् । ‘मैले भायोलिन बजाउने क्षमता गुमाउने हुँ कि भन्ने सोचले चिन्ता दिएको थियो ।’

Vianet communication

न्युरोसर्जन डा कीऊमार्स आशकानले यसको सिर्जनात्मक समाधान खोजे । 

शल्यक्रियाअघि स्वास्थ्यविद्हरूको एक टोलीले टर्नरको मस्तिष्कलाई दुई घन्टासम्म म्यापिङ गरेर उनले भायोलिन बजाउँदा कुन क्षेत्र सक्रिय रहे भनी हेरे । 

चिकित्सकहरूले ट्युमरको ९० प्रतिशतभन्दा बढी भाग हटाएका थिए र त्यसक्रममा टर्नरको गति क्षमतालाई क्षति पुग्न दिएनन् । शल्यक्रियाको तीन दिनपछि उनी घर गइन् । 

सीएनएनबाट

hAMROPATRO BELOW NEWS
TATA Below
जेठ ३१, २०८०

पाँच महिनाअघि ससुरालीबाट बेपत्ता भएका एक जना व्यक्ति फेला परेका छन् । भारतको बिहारस्थित सुल्तानगंजका निशान्त पाँच महिनापछि नोयडामा भेटिएका हुन् ।   भारतीय सञ्चार माध्यमका अनुसार ससुरालीबाट हराएका उनला...

बैशाख २३, २०८१

इरानमा अचम्मको घटना भएको छ । माछाको वर्षा भएको हो । इरानका सडकमा आकाशबाट माछाको वर्षा भइरहेको भिडियोमा देख्न सकिन्छ । इरानका सडक माछामय भएका छन् ।  ती माछा जिउँदै जमिनसम्म आइपुगेका छन् । ती चल्मल...

असोज १९, २०७८

काठमाडौं — लामो, कालो, घना र बलियो कपाल पाल्ने इच्छा सबैले राख्छन् । यस्तो कपालप्रति धेरैजना आकर्षित हुन्छन् र शरीरको सुन्दरता पनि बढ्छ । उमेर बढ्दै जाँदा कपाल फुल्दै जानु स्वाभाविकै हो । तर आजकलको...

असार २५, २०७७

विश्वका प्राय: मुलुकमा लिखित संविधान छ। ती देशमा लिखित संविधानकै आधारमा शासन चल्छ। तीमध्येको नेपाल पनि एउटा हो। नेपालले पछिल्लो पटक ०७२ मा नयाँ संविधान जारी ग-यो। तर, तपाईँलाई थाहा नहुन सक्छ विश्व...

भदौ ७, २०८०

चुम्बनको सबैभन्दा पुरानो रेकर्ड चार हजार ५०० वर्ष पुरानो भएको अनुसन्धानकर्ताहरुले बताएका छन् । यसै साता ‘साइन्स’ पत्रिकामा प्रकाशित नयाँ अध्ययनले प्राचीनकालमासमेत यो व्यापक रहेको देखिएको बताएको छ...

भदौ ७, २०८०

गर्मीमा लामखुट्टे वा मच्छडको प्रकोप बढी नै हुन्छ ।  झुलबाहिर बस्दा वा​ लिक्विड रिपेलेन्ट वा गनाउने धुप नराख्दा लामखुट्टेले टोकेर हैरान बनाउँछ । तर लामखुट्टेले कसैलाई बढी टोक्छ भने कसैलाई कम ।  ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

x