×

NMB BANK
NIC ASIA

कोरोनाभाइरस : चीनमा घट्दो, अन्यत्र बढ्दो

फागुन ११, २०७६

NTC
Premier Steels

चीनमा शनिवार कोभिड–१९ भनिने कोरोनाभाइरसका नयाँ केसमा तीव्र गिरावट आएको छ । तर विश्व स्वास्थ्य संगठनका अधिकारीहरूले अहिले नै कुनै किसिमको भविष्यवाणी गर्नु हतार हुने जनाएका छन् किनकि भाइरस अन्य देशमा फैलिरहेको छ । 

Muktinath Bank

चीनमा शनिवार ३९७ केस पुष्टि भएको छ जबकि शुक्रवार ८८९ केस थिए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

तर दक्षिण कोरिया, इरान, इटली र लेबनानमा यो भाइरस तीव्र गतिमा फैलिरहेको छ । 


Advertisment
Nabil box
Kumari

दक्षिण कोरियाका अधिकारीहरूका अनुसार, शनिवार भाइरसको केस दुईगुणा बढेर ४३३ पुग्यो । केसहरूको संख्या एक हजार पुग्ने बताइएको छ ।

Vianet communication

इरानमा अघिल्लो साताको आरम्भतिर एक व्यक्तिलाई भाइरसले समातेकोमा शनिवारसम्ममा १० वटा नयाँ केस आए र दुईजनाको मृत्यु भयो । त्यहाँ अहिले २९ मानिस कोरोनापीडित छन् समग्रमा ६ जनाको ज्यान गइसकेको छ । 

विश्व स्वास्थ्य संगठनले चीनमा नयाँ केसको संख्या घटेकोमा खुशी व्यक्त गरे पनि अन्य देशमा संक्रमण फैलिएकोमा चिन्ता व्यक्त गरेको छ । ती देशमा चीनसँगको लिंक स्पष्ट छैन । 

अतिसंवेदनशील देशहरूका लागि ६७५ मिलियन डलरको सहायता रकम विश्व स्वास्थ्य संगठनले मागेको छ । चीनसँग निकट सम्बन्ध भएका अफ्रिकाका १३ देशलाई प्राथमिकतामा राखिएको छ । 

विश्व स्वास्थ्य संगठनका अनुसार, चीनमा कोरोनाभाइरसका ७५ हजार ५६९ केस देखिएका छन् भने दुई हजार २३९ जनाको मृत्यु भइसकेको छ । उपलब्ध तथ्यांक अनुसार, ८० प्रतिशत रोगीमा मध्यम दर्जाको संक्रमण छ भने १८ प्रतिशत केसमा गम्भीर र २ प्रतिशत केसमा ज्यानमारा साबित भइरहेको छ । 

चीनबाहिर २६ देशमा भाइरस फैलिएको छ ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १७, २०८०

पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...

मंसिर ९, २०८०

आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...

कात्तिक २८, २०८०

चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...

मंसिर १६, २०८०

पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...

कात्तिक १७, २०८०

सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...

कात्तिक २९, २०८०

हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ । हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको सेनाले बताएको छ ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

x