×

NMB BANK
NIC ASIA

मलेसियाका प्रधानमन्त्री महाथिर मोहम्मदले दिए राजीनामा, यस्तो छ कारण

फागुन १२, २०७६

NTC
Premier Steels

मलेसियाका प्रधानमन्त्री महाथिर मोहम्मदले सोमवार राजासमक्ष राजीनामा पत्र पठाएको प्रधानमन्त्री कार्यालयले छोटो बयान जारी गरेर जनाएको छ । 

Muktinath Bank

तर उनलाई संसद्को कार्यकाल रहुन्जेल पदमा बसिरहनका लागि माग उठ्ने सम्भावना रहेको बताइएको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

महाथिरको राजीनामासँगै उनको दल पार्टी प्रिबुमी बेर्सातु मलेसियाले सत्तारूढ पाकातान हारापान गठबन्धन त्यागेको घोषणा गरेको छ । 


Advertisment
Nabil box
Kumari

अनि अनवर इब्राहिमको पार्टी कीयादिलान राक्यातका ११ सांसदले पनि पार्टी परित्याग गरेर स्वतन्त्र खेमा बनाएका छन् । पार्टी छोड्ने सांसदहरूलाई दलका उपाध्यक्ष अजमिन अलीले नेतृत्व दिएका छन् । उनी बहालवाला सरकारमा अर्थमन्त्री र आवासमन्त्री हुन् । 

Vianet communication

यी सांसदहरूले छोडेपछि सत्तारूढ गठबन्धनले संसदमा सामान्य बहुमत गुमाएको छ र सरकार ढलेको छ । 

महाथिर मोहम्मदको राजीनामा रणनीतिक भएको मानिएको छ । ९४ वर्षीय महाथिरलाई सन् २०२३ मा हुने आमनिर्वाचनअघि नै अनवरले प्रतिस्थापन गर्ने भनी भएको सहमतिलाई भत्काउन महाथिरको राजीनामा आएको विश्लेषकहरूले बताएका छन् । 

राजाले महाथिरको राजीनामा अस्वीकृत गर्दै उनीसँगै संसद्को बहुमत रहेको भन्ने एक स्रोतले द स्ट्रेट्स टाइम्सलाई बताएको छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २३, २०८०

सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् ।  सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...

मंसिर १६, २०८०

पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...

पुस २७, २०८०

अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...

मंसिर ५, २०८०

११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।  भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...

कात्तिक २१, २०८०

किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...

कात्तिक २८, २०८०

चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x