×

NMB BANK
NIC ASIA

आजदेखि आर्थिक तथा वित्तीय सम्मेलन

फागुन १६, २०७६

NTC
Premier Steels

तेस्रो अन्तर्राष्ट्रिय आर्थिक तथा वित्तीय सम्मेलन आजदेखि राजधानीमा शुरू हुँदैछ।

Muktinath Bank

नेपाल राष्ट्र बै‌ंक अनुसन्धान विभागले आयोजना गर्न लागेको सम्मेलनका लागि आवश्यक तयारी पूरा भएको राष्ट्र बै‌ंकका प्रवक्ता डा. गुणकर भट्टले जानकारी दिए।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

शुक्रबार र शनिबार आयोजना हुने सम्मेलनमा १८ वटा सत्रमा ७२ वटा  अनुसन्धान तथा प्राज्ञिक कार्यपत्रका साथै मौद्रिक, अन्तर्राष्ट्रिय व्यापार, श्रम, पर्यटन समावेशी र दिगो विकासजस्ता विषयमा ३० वटा विदेशी र बाँकी नेपाली विज्ञको प्रस्तुति रहने राष्ट्र बैङ्कले जनाएको छ ।


Advertisment
Nabil box
Kumari

कार्यक्रममा अन्तर्राष्ट्रिय दातृ समुदायका प्रतिनिधि, नेपाल सरकारका सम्बद्ध अधिकारी, अनुसन्धानदातालगायतको सहभागिता रहने प्रवक्ता डा. भट्टले जानकारी दिए।  

Vianet communication

सम्मेलनमा गरिएका छलफल एवं सूचना तथा अनुभव आदानप्रदानले  नीति निमार्णमा सहयोग पुग्ने आशाबैड्कले राखेको छ ।

सम्मेलन आयोजना गर्नका लागि डेपुटी गभर्नर शिवराज श्रेष्ठको नेतृत्वमा गभर्नर कार्यालयका कार्यकारी निर्देशक डा. नेफिल माताङ्गी मास्के, अनुसन्धान विभागका कार्यकारी निर्देशक डा. गुणाकर भट्ट र अनुसन्धान विभागका
निर्देशक डा. रामशरण खरेल रहेको आयोजक समिति छ । गोरखापत्र दैनिकमा खबर छ ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
माघ २२, २०८०

सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा सवारीसाधन पार्किङ मानवीय स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले  त्यहाँ  आवश्यक  प्राविधिक  तयारी  ...

फागुन १५, २०७४

बुटवल, १५ फागुन-  भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ३५ जना चिनियाँसहित २ सय मजदुर काम गरिरहेका छन् । केही निर्माण उपकरण र मेसिनरी यन्त्र थपिएका छन् । द्रुतगतिमा कच्चा पदार्थ संकलन भएको छ । च...

माघ २५, २०८०

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्दले राजीनामा दिएको चर्चा झन्डै एक साता चल्यो तर प्रहरी प्रधान कार्यालयले चन्दको राजीनामा नभई सोमबार १० दिनको बिदा स्वीकृत ग...

माघ २४, २०८०

कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान  सुरु  गरेको  छ  ।  पोखराको  सूर्यदर्शन  बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...

माघ ३, २०८०

चालुु  आर्थिक  वर्ष  २०८०/८१  मा  नेपाली  श्रमिकका लागि मलेसियाको रोजगारी घटेको छ । गत आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश बनेको मलेसिया चालुु आवमा क्रमशः घटेर तेस्रो र चौथो ...

फागुन ४, २०८०

ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ।  अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ ।  ...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x