×

NMB BANK
NIC ASIA

चीनले बनायो पैदलयात्रीको तापक्रम नाप्ने चश्मा (भिडियो)

चैत १४, २०७६

NTC
Premier Steels

चीनमा सुरक्षाकर्मीहरूले इन्फ्रारेड क्यामरा जडित चश्मा लगाएर पैदलयात्रीहरूको तापक्रम जाँच्न थालेका छन् । 

Muktinath Bank

हाङ्चोको लोकप्रिय पार्कमा चश्मा लगाएका अधिकारीहरूले दुई मिनेटमा लगभग १०० जनाको तापक्रम लिए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

चश्मामा कृत्रिम बौद्धिकता प्रविधि छ र यसले मानिसहरूको तापक्रम तत्कालै जाँचेर चश्मामा देखाइदिन्छ । 


Advertisment
Nabil box
Kumari

यो उच्च प्रविधियुक्त ग्याजेटले उच्च तापक्रम भएको कुनै मानिस देखियो भने तत्कालै भाइरसनिरोधी अधिकारीलाई सतर्क गराइहाल्छ । 

Vianet communication

‘विगतमा हामी परम्परागत निधारे थर्मोमिटर उपयोग गर्थ्यौं जसले गर्दा मानिसहरू पंक्तिमा उभिएर प्रत्येकको तापक्रम लिनुपर्ने हुन्थ्यो,’ एक कर्मचारीले भनिन् । 

‘तर अहिले हाम्रा कर्मचारीलाई मानिसहरूको तापक्रम जाँच्न पहिलेको भन्दा सहज भएको छ ।’

इन्फ्रारेड क्यामरा कन्ट्याक्टलेस डिभाइस हो जसले तापशक्ति पत्ता लगाएर त्यसलाई विद्युतीय संकेतमा परिणत गर्छ । 

त्यस संकेतलाई तापक्रममा गणना गर्न सकिन्छ अनि मोनिटर डिस्प्लेमा थर्मल इमेज बनाउन सकिन्छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
भदौ ७, २०८०

काठमाडौं — पसलहरूतिर अनि गाडीमा पनि कागती र खुर्सानीलाई धागोमा उनेर झुण्ड्याएको देख्न पाइन्छ । खराब मान्छेको आँखा नलागोस् भन्नका लागि यसरी कागती झुण्ड्याउने गरेको बताइन्छ । हुन त यसलाई अन्धविश्वास भनेर...

जेठ ३१, २०८०

पाँच महिनाअघि ससुरालीबाट बेपत्ता भएका एक जना व्यक्ति फेला परेका छन् । भारतको बिहारस्थित सुल्तानगंजका निशान्त पाँच महिनापछि नोयडामा भेटिएका हुन् ।   भारतीय सञ्चार माध्यमका अनुसार ससुरालीबाट हराएका उनला...

भदौ ७, २०८०

गर्मीमा लामखुट्टे वा मच्छडको प्रकोप बढी नै हुन्छ ।  झुलबाहिर बस्दा वा​ लिक्विड रिपेलेन्ट वा गनाउने धुप नराख्दा लामखुट्टेले टोकेर हैरान बनाउँछ । तर लामखुट्टेले कसैलाई बढी टोक्छ भने कसैलाई कम ।  ...

भदौ ७, २०८०

चुम्बनको सबैभन्दा पुरानो रेकर्ड चार हजार ५०० वर्ष पुरानो भएको अनुसन्धानकर्ताहरुले बताएका छन् । यसै साता ‘साइन्स’ पत्रिकामा प्रकाशित नयाँ अध्ययनले प्राचीनकालमासमेत यो व्यापक रहेको देखिएको बताएको छ...

जेठ ३०, २०८०

भारतको बिहारमा एउटा अनौठो बच्चा जन्मिएको छ । सोमवार बिहारको  छपरा शरको मुसल्लास्थित एक प्राइभेट क्लिनिकमा चार हात, चार खुट्टा र दुई मुटु भएको बच्चा जन्मिएको हो । भारतीय सञ्चार माध्यमका अनुसार तर, टाउक...

असार २५, २०७७

विश्वका प्राय: मुलुकमा लिखित संविधान छ। ती देशमा लिखित संविधानकै आधारमा शासन चल्छ। तीमध्येको नेपाल पनि एउटा हो। नेपालले पछिल्लो पटक ०७२ मा नयाँ संविधान जारी ग-यो। तर, तपाईँलाई थाहा नहुन सक्छ विश्व...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

x