×

NMB BANK
NIC ASIA

नेपालमा रहेका विदेशी नागरिकको तथ्यांक राखिंदै

चैत १५, २०७६

NTC
Premier Steels

सरकारले देशका विभिन्न स्थानमा  रहेका  विदेशी  नागरिकको  तथ्याङ्क  सङ्कलन  गरी  जानकारी  दिन  स्थानीय  तहलाई  निर्देशन  दिएको  छ  ।  

Muktinath Bank

नेपालमा  रहेका  विदेशी  नागरिकको  तथ्याङ्क  लिएर  परराष्ट्र  मन्त्रालय  मार्फत  दूतावाससँग  समन्वय  गरी  उनीहरूलाई  आफ्नै देश फर्काइने छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उपप्रधान  तथा  रक्षामन्त्री  ईश्वर  पोखरेलको  अध्यक्षतामा  शुक्रबार बसेको कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमण रोकथाम तथा  नियन्त्रण  उच्च  स्तरीय  समन्वय समितिको बैठकले सो निर्णय गरेको हो । लकडाउनका कारण विभिन्न स्थानमा अलपत्र परेका विदेशी नागरिकलाई हवाई उद्धार गरी फिर्ता पठाउने कार्यको थालनी गरिसकेको छ ।


Advertisment
Nabil box
Kumari

प्रधानमन्त्री  कार्यालयका  सचिव  तथा  समन्वय  समितिका  सदस्य  सचिव  नारायण बिडारीले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको पश्चिमाञ्चल अस्पताललाई कोरोना भाइरस उपचारको 'डेडिकेटेट’ अस्पतालका रूपमा विकास गर्ने निर्णय गरेको जानकारी दिए।

Vianet communication

बैठकले स्वदेश फर्कन चाहने विदेशमा रहेका नेपाली विद्यार्थीलाई आवश्यक परेमा सहयोग गर्ने निर्णयसमेत गरेको छ ।

त्यस्तै आपूर्ति व्यवस्था कडाइका साथ सहज बनाउने, क्वारेन्टाइन पालना सम्बन्धी कार्यविधि अनुसार कार्यान्वयनमा लैजान स्थानीय  तहलाई  निर्देशन  दिने  लगायत  निर्णय  बैठकले गरेको जनाइएको छ ।  गोरखापत्र दैनिकमा खबर छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ४, २०८०

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सँग  एकता  गर्न  नेपाल  समाजवादी  पार्टीका  अध्यक्ष डा. बाबुराम भट्टराईलाई पार्टीभित्रबाट नेताहरूले दबाब दिन थालेका छन् । पार्टीका अर्का अध्य...

कात्तिक २४, २०८०

सवारीसाधन  सुविधा  प्राप्त  गर्ने  कर्मचारीलाई  इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...

कात्तिक २३, २०७८

विशेष  आर्थिक  क्षेत्र  (सेज)भित्र मदिरा,  सुर्तीजन्य  र  विस्फोटक  पदार्थ  उत्पादन  गर्ने  उद्योग स्थापना  गर्न  नपाइने  भएको  छ।  विश...

फागुन ४, २०८०

ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ।  अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ ।  ...

माघ २४, २०८०

कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान  सुरु  गरेको  छ  ।  पोखराको  सूर्यदर्शन  बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...

माघ २५, २०८०

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्दले राजीनामा दिएको चर्चा झन्डै एक साता चल्यो तर प्रहरी प्रधान कार्यालयले चन्दको राजीनामा नभई सोमबार १० दिनको बिदा स्वीकृत ग...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x