×

NMB BANK
NIC ASIA

कोरोना विरुद्ध किटनाशक औषधी छर्क‌ंदै ललितपुर महानगर

चैत १७, २०७६

NTC
Premier Steels

ललितपुर महानगरपालिकाले कीटनाशक औषधि छर्केको छ । कोरोना भाइरसको सङ्क्रमण फैलन सक्ने जोखिम न्यूनीकरण गर्न महानगरका विभिन्न वडामा औषधि छर्किएको हो ।

Muktinath Bank

शनिबार कुपन्डोल, पुल्चोक, जावलाखेल, महालक्ष्मीस्थान, लगनखेल सातदोबाटो, ग्वार्को लगायतका क्षेत्रमा औषधि छर्किएको महानगरपालिकाका जिन्सी शाखाका प्रमुख सागर थापाले बताउनुभयो । ललितपुर महानगरका २३, २४, २७ र २९ वडामा आइतबार औषधि छर्किएको उहाँले जानकारी दिनुभयो । महानगरले औषधि छर्कने क्रमलाई निरन्तरता दिइने बताए।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

वडा नं. २७ का अध्यक्ष बाबुराज महर्जन भित्री सडकमा समेत कीटनाशक औषधि छर्ने तयारी भइरहेको बताउनुभयो । वडा नं. २४ का चोक, गल्ली र मूल बाटोमा औषधि छर्किएको वडाध्यक्ष दिनेश कार्कीले बताए।


Advertisment
Nabil box
Kumari

वडा नं. १८ मा भने सोमबार बिहानदेखि औषधि छर्कने वडाध्यक्ष पुरुषोत्तम खड्काले बताउनुभयो । वडा नं. २४ ले वडावासीलाई घर बाहिर ननिस्कन आह्वान गर्दै माइकिङ पनि गरेको छ ।

Vianet communication

साथै मानिस भेला हुने चिया पसल लगायत अन्य पसल बन्द गर्न आह्वान गरेको अध्यक्ष दिनेश कार्कीले बताउनुभयो । त्यस्तै आफैँले उत्पादन गरेको मास्क र सेनिटाइजर ललितपुर महानगरपालिकाले वडामा पठाएको महानगर प्रमुख चिरिबाबु महर्जनका निजी सचिव राजु महर्जनले जानकारी दिए। थप मास्क उत्पादनका लागि आवश्यक कच्चा पदार्थसमेत वडामा पठाइएको उनले बताए। गोरखापत्र दैनिकमा खबर छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ४, २०८०

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सँग  एकता  गर्न  नेपाल  समाजवादी  पार्टीका  अध्यक्ष डा. बाबुराम भट्टराईलाई पार्टीभित्रबाट नेताहरूले दबाब दिन थालेका छन् । पार्टीका अर्का अध्य...

कात्तिक २४, २०८०

सवारीसाधन  सुविधा  प्राप्त  गर्ने  कर्मचारीलाई  इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...

माघ २४, २०८०

कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान  सुरु  गरेको  छ  ।  पोखराको  सूर्यदर्शन  बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...

फागुन ४, २०८०

ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ।  अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ ।  ...

मंसिर २५, २०८०

अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जिवितै रहेको पाइएको छ। विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा...

कात्तिक २३, २०७८

विशेष  आर्थिक  क्षेत्र  (सेज)भित्र मदिरा,  सुर्तीजन्य  र  विस्फोटक  पदार्थ  उत्पादन  गर्ने  उद्योग स्थापना  गर्न  नपाइने  भएको  छ।  विश...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x