×

NMB BANK
NIC ASIA

दुई महिनापछि परिवार भेट्न पाएपछि ग्वाँ ग्वाँ रोए चिनियाँ स्वास्थ्यकर्मी (भिडियो)

चैत २५, २०७६

NTC
Premier Steels

चीनको हुबेइ प्रान्तमा दुई महिनासम्म कोरोनाभाइरसविरुद्ध लडेका स्वास्थ्यकर्मीहरूले परिवार भेट्न पाएपछि ग्वाँ ग्वाँ रोएको भावुक भिडियो सार्वजनिक भएको छ । 

Muktinath Bank

फुजियानबाट गएको स्वास्थ्यकर्मीको टोलीमा १९४ जना सदस्य थिए । उनीहरू दुई महिनापछि घर फर्केका हुन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उनीहरूले १४ दिनको क्वारेन्टीन अवधि पूरा गरे र अनि सोमवार आफ्नो परिवारलाई भेट्न पाए । फेब्रुअरी ११ मा उनीहरू घरबाट निस्केका थिए । 


Advertisment
Nabil box
Kumari

देशभरिका स्वास्थ्यकर्मीहरू हुबेइमा उपचारका लागि पुगेका थिए तर अब उनीहरू क्रमशः त्यहाँबाट फर्कदैछन् । हुबेइ प्रान्तको राजधानी वुहानले बुधवारबाट लकडाउन हटाउँदैछ । 

Vianet communication

स्वास्थ्यकर्मीहरूका पतिहरूले फूल लिएर पत्नीहरूको स्वागत गरेका थिए । बालबालिकाहरू आफ्ना डाक्टर आमाबुवालाई देखेर दौडिँदै अँगालो हाल्न पुगेका थिए । 

‘म विवाहको दिनमा छु अनि दुलहीलाई देख्दैछु जस्तो लाग्यो,’ एक नर्सका पति चियान सिआओहाङले स्थानीय सञ्चारमाध्यमलाई बताए । 

अर्को एक भावुक भिडियोमा एक चिनियाँ डाक्टरले कोरोनाविरुद्ध ५५ दिनको लडाइँपछि आफ्नो छोरोलाई भेटेको देखिन्छ । 

डाक्टरले ५ वर्षीय छोरोलाई वुहानबाट फर्केर आएपछि अँगालो हाल्न पाएनन् । 

डाक्टरले क्वारेन्टीनमा बस्नुपर्ने भएकाले बाउछोराले अँगालो हाल्न पाएनन् । 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ५, २०८०

११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।  भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...

कात्तिक २८, २०८०

चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...

कात्तिक १७, २०८०

पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...

कात्तिक २१, २०८०

किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...

कात्तिक १७, २०८०

सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...

पुस २७, २०८०

अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x