×

NMB BANK
NIC ASIA

कोरोना प्रतिकार्यमै सरकार केन्द्रित छ: मुख्यमन्त्री शाही

जेठ १३, २०७७

NTC
Premier Steels

कर्णालीको प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कोभिड–१९ को प्रतिकार्य, रोकथाम, नियन्त्रण तथा उपचारमा प्रदेश सरकार केन्द्रित रहेको बताएका छन्। 

Muktinath Bank

कर्णाली प्रदेशसभाको छैटौँ अधिवेशनको तेस्रो बैठकमा मंगलबार सम्बोधन गर्दै मुख्यमन्त्री शाहीले विश्वव्यापी संकटका रुपमा देखिएको कोरोनाबाट कर्णाली पनि अछुतो नरहेको बताए। उनले नागरिकहरुको जीवन रक्षाका निम्ति जनशक्ति परिचालन र स्वास्थ्यका तत्काल आवश्यक संरचना निर्माण गरिएको जनाए। ‘प्रदेशभित्र हालसम्म ५३१ स्थानका क्वारेन्टाइनमा १५ हजार १३५ बेड छन्,’ मुख्यमन्त्री शाहीले भने, ‘आइसोलेसन वेड ३९३, आइसियु ४० र १३ वटा भेन्टिलेटर प्रबन्ध गरिएको छ।’


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, प्रदेश अस्पताल र चौरजहारी सामुदायिक अस्पताललाई विशिष्टिकृत अस्पतालको रूपमा आवश्यक स्वास्थ्य सामग्री, उपकरण र जनशक्ति व्यवस्था गर्न बजेट उपलब्ध गराईएको जनाउँदै उनले जिल्ला अस्पतालहरुको समेत क्षमता बढाई राख्न बजेट पठाई तयारी गर्न लगाइएको जनाए। उनले अगाडि भने, ‘जुम्ला र सुर्खेतका ठूलो मात्रामा नमूना परीक्षण गर्न मिल्ने आरडीटी पीसीआर मेसिन लकडाउनकै बीचमा प्रबन्ध गरिएको छ । हालसम्म कर्णालीमा पाँच हजार ९९७ जनाको पीसीआर र १० हजार ५८ जनाको आरडीटी परीक्षण सम्पन्न गरेका छौँ।’


Advertisment
Nabil box
Kumari

प्रदेश भित्रका ७१८ वटा वडाहरूमा प्रत्येक वडाबाट १० जनाका दरले सम्भावित जोखिममा रहेका व्यक्तिहरूको स्वाब सङ्कलन गर्ने क्रममा साविकको कर्णालीका जिल्लाको बाँकी रहेको बताउँदै उनले हाल भारतबाट आउने क्वारेन्टाइनमा राख्न सकिए मात्र कर्णाली प्रदेश सुरक्षित हुन सक्ने विचार व्यक्त गरे। यसमा नागरिक तहदेखि सबै सरोकारवालाहरु सहयोग गर्न उनले अपिल गरे। 

Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०७४

काठमाडौँ, २२ चैत –निर्वाचन आयोगले न्यायपरिषद्को परामर्शमा ७५ जिल्लाका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ । आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले उनीहरुलाई मुख्...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x