×

NMB BANK
NIC ASIA

पदाधिकारीको टुंगो लागेपछि निर्वाचन आयोगमा आजै दर्ता हुँदै जसपा

जेठ २५, २०७७

NTC
Premier Steels

पाँच पदाधिकारीको टुंगो लागेपछि जनता समाजवादी पार्टी (जसपा) निर्वाचन आयोग जाने भएको छ ।

Muktinath Bank

समाजवादी पार्टीको तर्फबाट डाक्टर बाबुराम भट्टराई, उपेन्द्र यादव र राष्ट्रिय जनता पार्टीको तर्फबाट महन्थ ठाकुर अध्यक्ष रहने सहमति भएको छ भने थप दुई पदाधिकारीमा राजेन्द्र महतो र अशोक राई रहनेछन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

जसपाका नेता प्रशान्त सिंहले डाक्टर भट्टराई संघीय परिषदको अध्यक्ष रहने र यादव र ठाकुर केन्द्रीय समितिको अध्यक्ष रहने गरी सहमति भएको बताए ।


Advertisment
Nabil box
Kumari

आइतवार अपराह्न जसपाका नेताहरू निर्वाचन आयोग जाने तयारी गरिरहेका छन् ।

Vianet communication

'हामी समाजवादी पार्टीको कार्यालयमा जुटिसकेका छौं, केहीबेरमा आयोग जाँदैछौं,' सिंहले लोकान्तरसँग भने ।

अहिले पदाधिकारीको टुंगो लागेपनि थप नेताहरूको व्यवस्थापन गर्ने चुनौती जसपासामु छ । त्यो बिस्तारै गर्दै जाने सिंहले बताए ।

सरकारले दल विभाजन खुकुलो बनाउने अध्यादेश ल्याएपछि समाजवादी र राजपाको रातारात एकता भएको थियो । गत वैशाख १० नयाँ पार्टी जसपा बनाउने निर्णय नेताहरूले गरेका थिए ।

आयोगमा दल दर्ताको निवेदन दिएपछि राजनीतिक दलसम्बन्धी ऐन अनुसार ४५ दिनभित्र एकताका सम्पूर्ण कामहरू पूरा गरिसक्नुपर्ने थियो ।

उक्त मिति हिजै सकिएको भएतापनि हिजो शनिवार परेकाले नयाँ दल आज दर्ता हुने भएको हो ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x