कात्तिक १९, २०८०
अस्ट्रेलियाको एक साङ्गीतिक कार्यक्रममा गायक सुगम पोखरेलले दर्शकलाई माइकले हानेका छन् । आइतवार बिहानैदेखि सामाजिक सञ्जालमा उक्त भिडियो भाइरल भइरहेका छन् । शुक्रवार राती नेपालमा गएको भूकम्पमा ज्यान गु...
पछिल्लो तीन वर्ष यता सनी लियोनीको लीड रोल भएका हिन्दी फिल्म रिलिज भएको छैन।
यो अवधिमा रिलिज भएका जति फिल्ममा सनीले अभिनय गरिन्, सहायक रोलमा मात्र। त्याे बाहेक म्युजिक भिडियाे।
एक समय थियो, हरेक जसो फिल्ममा सनी लियोनीकाे अभिनय। त्यतिखेर उनकाे माग बढ्दाे थियाे।
अब के बलिउडमा सनीको माग नै भइरहेको छैन ? के सनीलाई लिएर फिल्म बनाउदा निर्माता निर्देशकलाई फाइदा छैन?
यो आश्चर्यको विषय बनेको छ। किनकी गुगलमा सनी सर्वाधिक खोजीमा पर्ने मध्येकी नायिका हुन्। यो खबर हरेक वर्ष सार्वजनिक हुने गरेको छ।
तर, फिल्ममा उनका लागि ठाउँ किन नभएको हो ?
प्रश्न यो पनि छ। सनीले फिल्ममा काम गर्न नचाहेको हो वा फिल्मप्रतिको रुची घटिरहेको छ।
साँचो के हो भने अहिले पनि सनीको माग छ र निर्माता,निर्देशक उनलाई लिएर फिल्म बनाउन चाहन्छन्। तर,सनी जुन प्रकारका फिल्ममा काम गर्न रुचाउँछिन् त्यस्ता फिल्मका लागि अफर आइरहेको छैन।
बी र सी ग्रेड फिल्मका निर्माता सनी कहाँ पुगिरहेका छन्। सनी यी फिल्ममा आफूलाई शो पीसका रुपमा देख्छिन्। जुनमा हट सीन समेत हुने गर्छ। उनले यस्ता फिल्मबाट दूरी बढाएकी छन्।
ठूला फिल्ममा सनीका लागि अझै ठाउँ खाली भइसकेको छैन। उनले यस्तो भूमिका निर्वाह गर्ने भूमिका पाएकी छैनन् कि सनी पनि आफूलाई साबित गर्न सक्थिन। -एजेन्सी
अस्ट्रेलियाको एक साङ्गीतिक कार्यक्रममा गायक सुगम पोखरेलले दर्शकलाई माइकले हानेका छन् । आइतवार बिहानैदेखि सामाजिक सञ्जालमा उक्त भिडियो भाइरल भइरहेका छन् । शुक्रवार राती नेपालमा गएको भूकम्पमा ज्यान गु...
गायक हेमन्त शर्मा आइतबार पाल्पाली दर्शकमाझ प्रस्तुत हुँदैछन् । माथागढी गाउँपालिकाको सराइमा जारी महोत्सवमा पुगेर उनले प्रस्तुति दिन लागेका हुन् । उनीसँगै अहिलेकी चर्चित गायिका समीक्षा अधिकारी पनि महोत्सवमा आकर्...
‘लुट’ र ‘टलकजंग भर्सेस टुल्के’जस्ता प्रशंसित चलचित्रका निर्देशक निश्चल बस्नेतको चलचित्र ‘दिमाग खराब’ दोस्रो सातामा प्रदर्शन भइरहेको छ । २०७३ मा ‘लुट– २’...
‘चिसो हावाले’ बोलको गीत युट्युबमा सार्वजनिक गरिएको छ । आइतवार बेलुका अकलादेवी म्युजिकको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गीतमा सुरज अगस्ती, लक्ष्मी खड्का र ध्रुव रेग्मीको स्वर छ । ...
मोडल एवं अभिनेत्री दीपाशा बीसी ‘जलपरी’को मृत्यु भएको छ । स्वास्थ्यमा समस्या आएपछि बुधवार राति थापाथलीस्थित नर्भिक अस्पताल भर्ना भएकी २८ वर्षीया उनको बिहीवार दिउँसो मृत्यु भएको हो । अस्पतालले उनलाई म...
गायिका भूमिका गिरी र गायक प्रकाश दूतराजको सहकार्य रहेको दोस्रो गीत पनि करोड क्लबमा प्रवेश गरेको छ । उनीहरुले सहकार्य गरेको ‘देउरालीमा...’ बोलको गीतलाई युट्युबमा १ करोडभन्दा बढी पटक हेरिएको हो ।...
नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...
निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...
जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...