×

NMB BANK
NIC ASIA

आलिया भट्टको फिल्म 'सडक २' को ट्रेलरले तोड्यो यूट्युबमा डिसलाइकको कीर्तिमान

साउन २९, २०७७

NTC
Premier Steels

बुधवार सार्वजनिक भएको बलिउड फिल्म सडक २ को ट्रेलरले यूट्युबमा अहिलेसम्म ५७ लाख डिसलाइक कमाएको छ । 

Muktinath Bank

यस भिडियोमा लाइक र डिसलाइकको अनुपातमा निकै ठूलो अन्तर छ । ट्रेलरमा ३ लाख १५ हजार मात्र लाइक आएका छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

अनुपातमा हेर्दा सडक २ को ट्रेलर सर्वाधिक डिसलाइक पाउने भिडियो बनेको छ । यसले ९४.७५ प्रतिशत डिसलाइक पाएको छ भने जम्मा ५.२५ प्रतिशत लाइक पाएको छ ।


Advertisment
Nabil box
Kumari

सडक २ को ट्रेलरले स्विडेनका गेमर प्युडीपाईको भिडियो क्यान दिस भिडियो गेट वान मिलियन डिसलाइक्सको सर्वाधिक​ डिसलाइक अनुपातलाई उछिनेको हो । उक्त भिडियोले ४० लाख ८८ हजार डिसलाइक पाएको छ जुन ९३.८० प्रतिशत डिसलाइक हो । 

Vianet communication

संख्याको आधारमा हेर्दा चाहिँ यूट्युबमा सर्वाधिक डिसलाइक कमाउने भिडियो सन् २०१८ को डिसेम्बर ६ मा सार्वजनिक भएको ‘यूट्युब रिवाइन्ड २०१८ : एभ्रिवान कन्ट्रोल्स रिवाइन्ड’ हो । यसले एक करोड ८१ लाखभन्दा बढी डिसलाइक पाएको छ । 

दोस्रो नम्बरमा गायक जस्टिन बीबरको 'बेबी' गीतको भिडियो छ । त्यसले १ करोड १५ लाख ७० हजार डिसलाइक पाएको छ ।

सडक २ को ट्रेलरले यही रफ्तारमा डिसलाइक कमाउने हो भने ‘यूट्युब रिवाइन्ड २०१८ : एभ्रिवान कन्ट्रोल्स रिवाइन्ड’ लाई पनि उछिन्न सक्ने सम्भावना छ । 

बलिउड अभिनेता सुशान्त सिंह राजपूतको निधनपछि चर्किएको नातावाद सम्बन्धी बहसका कारण सडक २ को ट्रेलर यूट्युब प्रयोगकर्ताहरूको कोपभाजनमा परेको हो । सडक २ मा सबै प्रमुख कलाकारहरू र निर्देशक कुनै न कुनै बलिउड सेलेब्रिटीका सन्तान वा नातेदार हुन् । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन २, २०८०

वैशाखको १४ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘बोक्सीको घर’को फस्र्टलुक पोस्टर सार्वजनिक गरिएको छ । बुधवार सरस्वती पूजाको अवसर पारेर अभिनेत्री केकी अधिकारीको होम प्रोडक्सनमा निर्माण भएको यो फिल्मको पो...

बैशाख ६, २०८१

यतिबेला भारतमा बलिउडका स्टार अभिनेताहरूमाथि सुरक्षा खतरा बढेको छ । सलमान खानपछि शाहरख खानमाथि पनि सुरक्षा खतरा बढेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।  केही दिनअघि मुम्बईस्थित सलमानको घरबाहिर फ...

बैशाख ५, २०८१

कवि उपेन्द्र सुब्बाको दोस्रो निर्देशकीय फिल्म ‘मनसरा’को ट्रेलर सार्वजनिक भएको छ ।  काठमाडौंमा बुधवार आयोजित एक कार्यक्रमबीच सार्वजनिक ट्रेलर सार्वजनिक गरिएको हो । चार मिनेट लामो ट्रेलरमा य...

मंसिर २७, २०८०

निर्देशक राजु गिरीले ‘ईश्वर’ नामक चलचित्र निर्माणको घोषणा गरेका छन् । दिव्या कंगना फिल्मसको प्रस्तुतिमा बन्ने चलचित्रमा गिरीको लेखन एवं निर्देशन रहनेछ । यसमा पटकथा एवं संवाद भोजराज देवकोटाको रहनेछ ...

कात्तिक २८, २०८०

अहिलेका सर्वाधिक हिट अभिनेता हुन् दयाहाङ राई । उनि अभिनीत एकपछि अर्को फिल्मले हलमा राम्रो व्यापार गरेका छन् ।  यसवर्ष पनि उनको शीर्ष भूमिका रहेको ‘जारी’ र ‘नाङ्गो गाउँ’ले राम्र...

फागुन ११, २०८०

अभिनेत्री रेखा थापा आमा बनेकी छन् । अमेरिकामा रहेकी रेखाले शुक्रवार छोरीलाई जन्म दिएकी हुन् ।  उनले छोरीको नाम वैभवी राज्यलक्ष्मी शाही ठकुरी राखेकी छन् । सामाजिक सञ्जालमा तस्वीर सार्वजनिक गर्दै उनले आमा...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x