×

NMB BANK
NIC ASIA

ओसामा बिन लादेन थिए यस्तो चलचित्रका पारखी

चैत २४, २०७७

NTC
Premier Steels

ओसामा बिन लादेनका विषयमा नेसनल जियोग्राफिकले बनाएको एक वृत्तचित्रमा अनौठो खुलासा गरिएको छ । 
 

Muktinath Bank

नेभी सील टीमले लादेन लुकेको ठाउँमा पोर्न फिल्महरूको ठूलै संकलन फेला पारेको थियो । ‘बिन लादेन्स हार्ड ड्राइभ’ नामक वृत्तचित्रका अनुसार, लादेनले पोर्न फिल्म हेर्ने मात्र नभई त्यसको भिडियोमा गोप्य सन्देश राखेर बाहिर पठाउने अनि थप पोर्न भिडियो मगाउने गरेका थिए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

लादेनका विभिन्न चिट्ठीपत्र हेर्दा उनले इमेलप्रति अविश्वास गर्ने र आफूभन्दा तलकालाई दिएका आदेश बीचैमा चुहिने डर उनमा रहेको देखिन्छ । उनले सहयोगीहरूलाई कुरियरमार्फत सन्देश पठाउँथे तर कागजमा नभई पोर्न फिल्मको भिडियोमा राखेर पठाउँथे, वृत्तचित्रमा दाबी गरिएको छ । 


Advertisment
Nabil box
Kumari

इस्लामको कट्टरपन्थी व्याख्या गर्ने अल कायदा संगठनले अश्लील सामग्री हेर्नु हराम हो भने पनि लादेनले पोर्न फिल्मको विशाल संकलन गरेको उनलाई मार्न जाने नेभी सीलहरूले देखेका थिए । 

Vianet communication

तर लादेनसँगै कम्तीमा २२ जना अन्य मानिस बस्ने गरेको र उनीहरूमध्ये जोकोहीले पोर्न संकलन गरेको हुन सक्ने डकुमेन्टरीमा उल्लेख गरिएको छ । यो संकलनलाई अमेरिकी अधिकारीहरूले सार्वजनिक गर्न मानेका छैनन् । कस्ता किसिमका पोर्न फिल्महरू लादेनले संकलन गरेका थिए भन्ने विषयमा कुनै संकेत पाइएको छैन ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
भदौ ७, २०८०

चुम्बनको सबैभन्दा पुरानो रेकर्ड चार हजार ५०० वर्ष पुरानो भएको अनुसन्धानकर्ताहरुले बताएका छन् । यसै साता ‘साइन्स’ पत्रिकामा प्रकाशित नयाँ अध्ययनले प्राचीनकालमासमेत यो व्यापक रहेको देखिएको बताएको छ...

भदौ ७, २०८०

काठमाडौं — पसलहरूतिर अनि गाडीमा पनि कागती र खुर्सानीलाई धागोमा उनेर झुण्ड्याएको देख्न पाइन्छ । खराब मान्छेको आँखा नलागोस् भन्नका लागि यसरी कागती झुण्ड्याउने गरेको बताइन्छ । हुन त यसलाई अन्धविश्वास भनेर...

असोज १९, २०७८

काठमाडौं — लामो, कालो, घना र बलियो कपाल पाल्ने इच्छा सबैले राख्छन् । यस्तो कपालप्रति धेरैजना आकर्षित हुन्छन् र शरीरको सुन्दरता पनि बढ्छ । उमेर बढ्दै जाँदा कपाल फुल्दै जानु स्वाभाविकै हो । तर आजकलको...

जेठ ३०, २०८०

भारतको बिहारमा एउटा अनौठो बच्चा जन्मिएको छ । सोमवार बिहारको  छपरा शरको मुसल्लास्थित एक प्राइभेट क्लिनिकमा चार हात, चार खुट्टा र दुई मुटु भएको बच्चा जन्मिएको हो । भारतीय सञ्चार माध्यमका अनुसार तर, टाउक...

कात्तिक १८, २०७८

कहिलेकाहीँ हाम्रो आँखा अचानक फर्फराउन थाल्छ । अनि हाम्रो देशमा आँखा फर्फराउनुलाई शुभ अशुभ फलसँग जोडेर हेर्ने गरिन्छ । दाहिने आँखा फर्फराउँदा शुभ हुने अनि देब्रे फर्फराउँदा अशुभ हुने विश्वास गरिन्छ । तर यो...

असार २५, २०७७

विश्वका प्राय: मुलुकमा लिखित संविधान छ। ती देशमा लिखित संविधानकै आधारमा शासन चल्छ। तीमध्येको नेपाल पनि एउटा हो। नेपालले पछिल्लो पटक ०७२ मा नयाँ संविधान जारी ग-यो। तर, तपाईँलाई थाहा नहुन सक्छ विश्व...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x