×

NMB BANK
NIC ASIA

कोरोना संक्रमण बढेको बढ्यै

भदौ ३१, २०७७

NTC
प्रतिकात्मक तस्वीर
Premier Steels

नेपालमा थप १ हजार ४५९ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण देखिएको छ ।

Muktinath Bank

देशका विभिन्न प्रयोगशालामा १० हजार ३७५ जनाको पीसीआर परीक्षण गर्दा थप १ हजार ४५९ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले जानकारी दिए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सोमवार १ हजार १७० जनामा कोरोना पुष्टि भएकोमा मंगलवार यो संख्या ह्वात्तै बढेको हो ।


Advertisment
Nabil box
Kumari

हालसम्म कूल संक्रमितको संख्या ५६ हजार ७८८ र सक्रिय संक्रमितको संख्या १५ हजार ७७९ रहेको छ । प्रवक्ता डा. गौतमले पछिल्लो २४ घण्टामा देशभर थप १ हजार ६२ जना उपचारपछि निको भएर डिस्चार्ज भएको जानकारी दिए । यससहित नेपालमा डिस्चार्ज हुनेको कूल संख्या ४० हजार ६३८ पुगेको छ ।

Vianet communication

देशभरका क्वारेन्टीनमा ६ हजार ८९२ जना रहेको जानकारी दिँदै होम आइसोलेसनमा ७ हजार ६४० जना रहेका बताए । त्यसैगरी संस्थागत आइसोलेसनमा ८ हजार १३९ जना रहेका छन् ।

काठमाडौं उपत्यकामा थप ६७६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । उपत्यकामा यो संख्या सोमवार ५१२ थियो । मंगलबार काठमाडौंमा ५५५, भक्तपुरमा ८६ र ललितपुरमा ३५ जनामा संक्रमण देखिएको हो । यससँगै उपत्यकामा कोरोना संक्रमितको संख्या १२ हजार ९२४ पुगेको छ ।

काठमाडौंमा १० हजार ५८३, ललितपुरमा १ हजार २२६ र भक्तपुरमा १ हजार ११५ संक्रमित पुगेका छन् ।

कोरोना भाइरस संक्रमणले थप ११ को मृत्यु भएको छ । तीमध्ये ४ महिला र ७ पुरुष छन् । यससहित नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३७१ पुगेको छ ।

नेपालमा आईसीयूमा उपचार गराउने कोरोना संक्रमितको संख्या २०२ छ । मन्त्रालयका अनुसार २८ जना भेन्टिलेटरमा र १७४ जना संक्रमित आईसीयूमा उपचाररत छन् ।

आईसीयूमा रहेका संक्रमितको संख्या सबैभन्दा बढी बागमती प्रदेशमा १२३ जना आईसीयूमा र २५ जनाले भेन्टिलेटरमा उपचार गराइरहेका छन् । प्रदेश–५ मा २२ जना आईसीयू र १ जना भेन्टिलेटरमा, प्रदेश–१ मा ५ जना आईसीयू र १ जना भेन्टिलेटरमा, सुदूरपश्चिममा १ जना भेन्टिलेटरमा उपचाररत छन् । प्रदेश–२ मा ९, गण्डकी प्रदेशमा ६ र कर्णाली प्रदेशमा ९ जना आईसीयूमा उपचाररत छन् । गोरखापत्र दैनिकमा खबर छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन १५, २०७४

बुटवल, १५ फागुन-  भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ३५ जना चिनियाँसहित २ सय मजदुर काम गरिरहेका छन् । केही निर्माण उपकरण र मेसिनरी यन्त्र थपिएका छन् । द्रुतगतिमा कच्चा पदार्थ संकलन भएको छ । च...

मंसिर ४, २०८०

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सँग  एकता  गर्न  नेपाल  समाजवादी  पार्टीका  अध्यक्ष डा. बाबुराम भट्टराईलाई पार्टीभित्रबाट नेताहरूले दबाब दिन थालेका छन् । पार्टीका अर्का अध्य...

माघ २२, २०८०

सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा सवारीसाधन पार्किङ मानवीय स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले  त्यहाँ  आवश्यक  प्राविधिक  तयारी  ...

कात्तिक २४, २०८०

सवारीसाधन  सुविधा  प्राप्त  गर्ने  कर्मचारीलाई  इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...

माघ २५, २०८०

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्दले राजीनामा दिएको चर्चा झन्डै एक साता चल्यो तर प्रहरी प्रधान कार्यालयले चन्दको राजीनामा नभई सोमबार १० दिनको बिदा स्वीकृत ग...

कात्तिक २३, २०७८

विशेष  आर्थिक  क्षेत्र  (सेज)भित्र मदिरा,  सुर्तीजन्य  र  विस्फोटक  पदार्थ  उत्पादन  गर्ने  उद्योग स्थापना  गर्न  नपाइने  भएको  छ।  विश...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

x