×

NMB BANK
NIC ASIA

ताइवान कब्जाको पूर्वाभ्यास चलिरहेको छ : ग्लोबल टाइम्स

असोज ४, २०७७

NTC
Premier Steels

ताइवानको रक्षा मन्त्रालयले चीनका १९ वटा विमान शनिवार ताइवानको एयर डिफेन्स आइडेन्टिफिकेसन जोनमा प्रवेश गरेको बताएको छ । यी विमानहरू दक्षिणपूर्वी तटबाट ताइवानमा प्रवेश गरेको र केहीले ताइवान स्ट्रेट मिडलाइन पार गरेको पनि बताइएको छ । 

Muktinath Bank

शुक्रवार पनि चीनका विमान आफ्नो क्षेत्रमा आएको ताइवानको गुनासो छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

विमान कहाँ पसे भन्ने विषयमा ताइवानको रक्षा मन्त्रालयले नक्सा जारी गरेको छ । कुनै पनि चिनियाँ विमान मेन ताइवान नजिक वा माथि नउडेको बताइएको छ । 


Advertisment
Nabil box
Kumari

मन्त्रालयले ट्वीट गर्दै लेखेको छ, ‘चिनियाँ वायुसेनाले लडाकू विमान ल्यायो र ताइवानी गतिविधिमा नजर राख्नका लागि एयर डिफेन्स मिसाइल सिस्टम तैनाथ गर्‍यो ।’

Vianet communication

ताइवानलाई चीनले आफ्नै अभिन्न अंग मान्ने गरेको छ । कुनै पनि देशले ताइवानसँग स्वतन्त्र द्विपक्षीय सम्बन्ध नराखोस् भन्ने चीनको चाहना छ । 

तर अमेरिकाले ताइवानसँग सम्बन्ध बढाइरहेको छ । हालै अमेरिकाका स्वास्थ्यमन्त्री एलेक्स अजारले ताइवान भ्रमण गर्दा चीन रिसाएको थियो । 

विगत चार दशकमा ताइवान भ्रमण गर्ने एलेक्स पहिलो उच्च अमेरिकी अधिकारी हुन् । अमेरिका र चीनबीच अहिले रहेको तनाव यसले थप चर्काएको छ । चीनले यसको परिणाम राम्रो नहुने चेतावनी दिएको छ । 

चीन सरकारले चलाउने पत्रिका ग्लोबल टाइम्सले शुक्रवारको अभ्यास ताइवान कब्जा गर्ने पूर्वाभ्यास भएको भनी शनिवार लेखेको छ । 

पत्रिकामा लेखिएअनुसार, ‘अमेरिका र ताइवानले स्थितिको गलत अनुमान लगाउनुहुँदैन र यो अभ्यासलाई गम्भीर रूपमा लिनुपर्छ । उनीहरूले भड्काइरहन खोजे भने अवश्य युद्ध हुन्छ ।’

तर ताइवानमा जनजीवन सामान्य छ । युद्धको आशंकामा मानिसहरूले कुनै पनि हलचल गरेका छैनन् । विज्ञहरूका अनुसार, ताइवानलाई चीनका धम्कीहरूको बानी परिसकेको छ । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १६, २०८०

पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...

कात्तिक १७, २०८०

सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...

पुस २७, २०८०

अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...

कात्तिक २८, २०८०

चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...

कात्तिक २९, २०८०

हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ । हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको सेनाले बताएको छ ...

कात्तिक १७, २०८०

पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x