×

NMB BANK
NIC ASIA

जब बालकलाई भालुले पछ्याइरह्यो

असोज ८, २०७७

NTC
Premier Steels

जंगलमा भालुसँग जम्काभेट भएमा के गर्नुपर्छ भनी अध्ययन गरिरहेका एक बालकले इटलीको पहाडमा साँँच्चै भालुको सामना गरेका छन् । 

Muktinath Bank

१२ वर्षीय पशुप्रेमी अलेस्सान्द्रो पहाडमा हिँड्दै गर्दा विशाल भालुले पछ्याएपछि शान्त रहँदै बिस्तारै गए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उनले यो नाटकीय क्षणको भिडियो पनि खिचेका छन् । 


Advertisment
Nabil box
Kumari

उत्तरपूर्वी इटलीको सुडटिरोलमा परिवारसँग वनभोज खान उनी गएका थिए । 

Vianet communication

भिडियोमा बालक पहाडमुनि बिस्तारै झर्दा उनीपछाडि झाडीबाट एउटा भालुको टाउको देखिन्छ । 

अलेस्सान्द्रो पछाडि फर्केर हेर्छन् अनि भालुले उनलाई पछ्याउन थाल्छ । तर उनी आत्तिदैनन् र सिकेको कुरा व्यवहारमा उतार्छन् । 

उनी जाँदै गर्दा भालु पछिल्ला खुट्टाहरूमा उभिन्छ । 

ती बालकले लकडाउनमा घरैमा बस्दा जंगलमा भालु भेटियो भने के गर्नुपर्छ भनी पढेका थिए । उनका काकाले उनी पशु तथा जंगल एकदमै मन पराउने बताए । 

स्पोरमिनोर नामक गाउँमा पढ्ने ती बालकले भने, ‘भालुलाई खतरामा परेको भान नदिइकन त्यहाँबाट हिँड्नुपर्ने थियो । मैले भालुको आँखामा हेरिनँ र भालुले म उसको शत्रु हैन भनी बुझ्यो । अहिले म संसारको सबभन्दा खुशी बालक हुँ ।’

घटनापछि भालु त्यस ठाउँबाट गएको र कसैलाई पनि चोटपटक नलागेको बताइएको छ । स्थानीय सञ्चारमाध्यमका अनुसार, उक्त क्षेत्रमा ८० देखि ९० जंगली भालु बस्छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
भदौ ७, २०८०

गर्मीमा लामखुट्टे वा मच्छडको प्रकोप बढी नै हुन्छ ।  झुलबाहिर बस्दा वा​ लिक्विड रिपेलेन्ट वा गनाउने धुप नराख्दा लामखुट्टेले टोकेर हैरान बनाउँछ । तर लामखुट्टेले कसैलाई बढी टोक्छ भने कसैलाई कम ।  ...

असार २५, २०७७

विश्वका प्राय: मुलुकमा लिखित संविधान छ। ती देशमा लिखित संविधानकै आधारमा शासन चल्छ। तीमध्येको नेपाल पनि एउटा हो। नेपालले पछिल्लो पटक ०७२ मा नयाँ संविधान जारी ग-यो। तर, तपाईँलाई थाहा नहुन सक्छ विश्व...

असोज १९, २०७८

काठमाडौं — लामो, कालो, घना र बलियो कपाल पाल्ने इच्छा सबैले राख्छन् । यस्तो कपालप्रति धेरैजना आकर्षित हुन्छन् र शरीरको सुन्दरता पनि बढ्छ । उमेर बढ्दै जाँदा कपाल फुल्दै जानु स्वाभाविकै हो । तर आजकलको...

कात्तिक १८, २०७८

कहिलेकाहीँ हाम्रो आँखा अचानक फर्फराउन थाल्छ । अनि हाम्रो देशमा आँखा फर्फराउनुलाई शुभ अशुभ फलसँग जोडेर हेर्ने गरिन्छ । दाहिने आँखा फर्फराउँदा शुभ हुने अनि देब्रे फर्फराउँदा अशुभ हुने विश्वास गरिन्छ । तर यो...

चैत १७, २०८०

चीनका झाङ जिलोङ नामका युवा सामान्य जीवन बिताइरहेका थिए । साधारण फ्ल्याटमा बस्थे । उनले भर्खरै स्नातक गरेका थिए। स्नातक गरेपछि घरपरिवारको ऋण चुक्ता गर्न बिस्तारै सहयोग गर्न सकियोस् भनेर जागिर गर्ने सोचमा थिए । ...

भदौ ७, २०८०

काठमाडौं — पसलहरूतिर अनि गाडीमा पनि कागती र खुर्सानीलाई धागोमा उनेर झुण्ड्याएको देख्न पाइन्छ । खराब मान्छेको आँखा नलागोस् भन्नका लागि यसरी कागती झुण्ड्याउने गरेको बताइन्छ । हुन त यसलाई अन्धविश्वास भनेर...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x