×

NMB BANK
NIC ASIA

'कश्मीरीहरू आफूलाई भारतीय ठान्दैनन्'

असोज ९, २०७७

NTC
Premier Steels

जम्मु कश्मीरका पूर्व मुख्यमन्त्री फारूक अब्दुल्लाहले बुधवार एक अन्तर्वार्ता दिँदै कश्मीरीहरू अहिलेको स्थितिमा भारतीय बन्न नचाहने, बरू चिनियाँहरूले शासन गरे हुन्थ्यो भनी सोच्ने बताएका छन् । 

Muktinath Bank

टीभी पत्रकार करन थापरसँगको अन्तर्वार्तामा एक प्रश्नको जवाफ दिने क्रममा अब्दुल्लाहले भने, ‘साँच्चै भन्नुपर्दा केन्द्र सरकारले कश्मीरमा आफूलाई भारतीय भन्न रुचाउने एकजना पनि भेट्ने छैन । तपाईं जोसँग गएर कुरा गर्नुस् न, पाकिस्तानीको कुरा गरिरहेको छैन, कश्मीरहरू नै आफूलाई भारतीय ठान्दैनन् अनि हामीजस्ता बोल्नुपर्नेहरू बाँच्छौं कि बाँच्दैनौं भन्ने कुरा मलाई थाहा छैन ।’
 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

कश्मीरीहरूले सरकारलाई विश्वास गर्न नसकेकाले यस्तो मूड रहेको उनले बताए । मुलुक विभाजनका बेलामा कश्मीरका मानिसलाई पाकिस्तान जान सहज रहेको तर उनीहरू गान्धीको भारतमा बस्न रुचाए, मोदीको भारतमा हैन, उनले भने ।


Advertisment
Nabil box
Kumari

उनले थपे, ‘अहिले चीन सीमापारिबाट अघि बढिरहेको छ । तपाईंले कश्मीरीहरूसँग कुरा गर्नुभयो भने चिनियाँहरू आएको ठीक मान्छन् । जसले जे भनोस्, चिनियाँहरूले मुसलमानमाथि कस्तो व्यवहार गरिरहेका छन् भन्ने कुरा ​कश्मीरीहरूलाई थाहा छ । म यसमा गम्भीर छैन तर इमान्दार छु । मानिसले सुन्न नचाहेको कुरा म इमान्दारीका साथ भन्छु । उनीहरू पाकिस्तान जान चाहँदैनन् किनकि सबै कुरा भताभुंग छ ।’

Vianet communication

केन्द्र सरकारलाई दोषारोपण गर्दै उनले उपत्यकामा भारतको बारेमा कुरा गर्दा कसैले नसुन्ने बताए । सुरक्षाकर्मीहरू प्रत्येक सडकमा एके–४७ लिएर घुमिरहेको उनले दाबी गरे । ‘खै कहाँ छ स्वतन्त्रता ?’ उनले सोधे । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २८, २०८०

चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...

मंसिर ९, २०८०

आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...

कात्तिक २१, २०८०

किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...

मंसिर ५, २०८०

११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।  भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...

कात्तिक १७, २०८०

सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...

कात्तिक २९, २०८०

हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ । हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको सेनाले बताएको छ ...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x