×

NMB BANK
NIC ASIA

आँखा शिविरमा सहभागी १४ जनामा कोरोनापछि चापाकोटमा अत्यावश्यकबाहेक सबै सेवा बन्द

असोज २८, २०७७

NTC
Premier Steels

स्याङ्जा जिल्लाको चापकोट नगरपालिकामा एकै दिन १४ जनामा कोरोना संक्रमण पुष्टि भएपछि नगरपालिकामा अत्यावश्यकबाहेक सबै सेवा बन्द गरिएको छ ।

Muktinath Bank

नगरपालिकाका तर्फबाट विज्ञप्ति जारी गर्दै कोरोनाविरुद्ध स्वास्थ्य सचेना अपनाउन आग्रह समेत गरिएको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

नगर प्रमुख शिवकुमार गिरीका अनुसार खाद्यान्न र औषधि पसल बाहेकका बजार क्षेत्रका सबै पसल, वडा कार्यालयमा सेवा बन्द गरिएको छ ।


Advertisment
Nabil box
Kumari

नगरका ३९ जनाको पीसीआर जाँच गरिएकोमा १४ जना कोरोना संक्रमित बनेका हुन् । संक्रमितमध्ये १० पुरुष र ४ महिला हुन् । तीमध्ये १३ जनाको हेलुस्थित कालिका सामुदायिक अस्पताल र १ जनाको पोखरामा उपचार भइरहेको छ ।

Vianet communication

उनीहरूको सम्पर्कमा आएकाहरूको समेत स्वाब संकलन गरी जाँच गरिने तयारी भएको नगरपालिकाले जनाएको छ । 

कोरोना संक्रमित हुनेहरू चापाकोटमा केही दिन पहिले भएको आँखा शिविरमा सहभागी भएका थिए । बीएम फाउन्डेसन र ताइवान प्रिभेन्टिभ ब्लाइन्डेसन फाउन्डेसनले त्यहाँ १ दिने आँखा शिविर गरेको थियो । 

शिविरमा उपस्थित चिकित्सक र आयोजकमा समेत कोरोना पुष्टि भएको थियो । यसरी नगरले चापाकोट नगरपालिकामा कोरोना संक्रमण थप फैलिन नदिन उच्च सतर्कता अपनाएको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २०, २०७४

काठमाडौँ, २२ चैत –निर्वाचन आयोगले न्यायपरिषद्को परामर्शमा ७५ जिल्लाका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ । आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले उनीहरुलाई मुख्...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

x