×

NMB BANK
NIC ASIA

अभिनेता मिथुन चक्रवर्तीको छोरामाथि लाग्यो गम्भीर आरोप, मोडलले दिइन् प्रहरीमा उजुरी

कात्तिक १, २०७७

NTC
Premier Steels

बलिउड अभिनेता मिथुन चक्रवर्तीका छोरा महाअक्षयविरुद्ध मुम्बईको ओशिवारा प्रहरी थानामा बलात्कारसम्बन्धी उजुरी परेको छ । महाअक्षयले एक युवतीलाई बिहेको आश्वासन दिएर गर्भवती बनाइ गर्भपतन गर्न जबरजस्ती गरेको आरोप लागेको छ । मिथुनकी श्रीमती योगितालाई पनि यस प्रकरणमा आरोपी बनाइएको छ । फिल्म क्षेत्रमा काम गर्ने एक कलाकार–मोडलले यी दुई जनाविरुद्ध उजुरी दर्ता गरेको समाचारमा जनाइएको छ ।

Muktinath Bank

पीडित र महाअक्षय २०१५ देखि सम्बन्धमा रहेका थिए भने महाअक्षयले बिहे गर्ने आश्वासन दिँदै ती युवतीसँग शारीरिक सम्बन्ध राख्दै आएका थिए । जब ती युवती गर्भवती भइन् महाअक्षयले उनलाई गर्भपतन गराउन दवाव दिन थाले । उनले अस्वीकार गरेपछि यो प्रकरण मिथुनकी श्रीमतीले समेत थाहा पाएपछि युवतीलाई बेस्सरी धम्क्याएकी थिइन् ।
 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

ओशवारा पुलिस स्टेसनका वरिष्ठ निरीक्ष्क दयानन्द बान्गरले महाअक्षय र उनकी आमा विरुद्ध धारा ३७६(२)(एन), ३२८, ४१७, ५०६, ३१३ र धारा ३४ अनुसार केस दर्ता गरिएको छ । दिल्लीको अदालतको आदेशपछि मुम्बईमा केस दर्ता भएको जनाइएको छ ।


Advertisment
Nabil box
Kumari

Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १४, २०८०

नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी २’को प्रदर्शन नेपालमा अझै जारी छ ।  चलचित्रले शनिवार प्रदर्शनको ५१ दिन पूरा गर्दैछ । प्रकाश सपूत, केकी अधिकारी र वर्षा शिवाकोटी स्टारर यो चलचित्र...

पुस १०, २०८०

कलाकार शिशिर भण्डारीले आफ्नो हिट गीत ‘फोटो फिरिममा’ शीर्षकमा टेलिसिरियल ल्याउने भएका छन् ।  निर्माणको तयारी सुरु भइसकेको टेलिसिरियलमा उनकै कथा, पटकथा एवं संवाद लेखन रहनेछ ।  उ...

मंसिर ११, २०८०

‘चिसो हावाले’ बोलको गीत युट्युबमा सार्वजनिक गरिएको छ ।  आइतवार बेलुका अकलादेवी म्युजिकको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गीतमा सुरज अगस्ती, लक्ष्मी खड्का र ध्रुव रेग्मीको स्वर छ ।  ...

मंसिर २, २०८०

‘लुट’ र ‘टलकजंग भर्सेस टुल्के’जस्ता प्रशंसित चलचित्रका निर्देशक निश्चल बस्नेतको चलचित्र ‘दिमाग खराब’ दोस्रो सातामा प्रदर्शन भइरहेको छ । २०७३ मा ‘लुट– २’...

पुस १२, २०८०

ढुंगामाटोले बनेको घरको आँगनमा घरतर्फै फर्किएर केही मानिसहरू लाइन लागेका छन् । बार्दलीमा झुन्ड्याइएको ब्यानरमा लेखिएको छ, सक्किगोनि ।  ब्यानरको छेउमा उभिएका छन्, अर्जुन घिमिरे (पाँडे) । यो चर्चित ह...

मंसिर १३, २०८०

गायिका भूमिका गिरी र गायक प्रकाश दूतराजको सहकार्य रहेको दोस्रो गीत पनि करोड क्लबमा प्रवेश गरेको छ । उनीहरुले सहकार्य गरेको ‘देउरालीमा...’ बोलको गीतलाई युट्युबमा १ करोडभन्दा बढी पटक हेरिएको हो ।...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x