×

NMB BANK
NIC ASIA

एक्सन फिल्म गर्दै पुष्प खड्का

कात्तिक ६, २०७७

NTC
Premier Steels

आफ्नै रफ्तारमा चलचित्र अभिनयमा भिडिरहेका अभिनेता पुष्प खड्काले छिट्टै एक्सन जनराको चलचित्रमा काम गर्ने भएका छन् ।

Muktinath Bank

एकपछि अर्को हिट चलचित्र दिएर दर्शकको रोजाइका हिरो बनेका पुष्पले यस विषयलाई पुष्टि गरेका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

चलचित्र ‘चालबाज’को छायांकन सकेपछि पुष्पले कुनै चलचित्र साइन गरेका थिएनन् । तर केही हप्ताअघि मात्रै उनले दशैंलगत्तै छायांकनमा जान लागेको चलचित्र ‘कृष्ण लीला’ साइन गरे । चलचित्रमा उनले दिपिका प्रसाइँसँग काम गर्दैछन् ।


Advertisment
Nabil box
Kumari

दिपिकाले चलचित्रलगत्तै होम प्रोडक्सनबाट निर्माण हुने चलचित्र ‘तिमीसँगै हुने मन छ’मा काम गर्नेछिन् । 

Vianet communication

‘कृष्ण लीला’को काम सकिएपछि पुष्पले एक्सन चलचित्रको काममा थाल्नेछन् । यो चलचित्रलाई मुकुन्द भट्टले निर्देशन गर्दैछन् । चलचित्रको सम्पूर्ण दृश्य विदेशमा छायांकन गरिने छ ।

ग्याङस्टार कथामा आधारित चलचित्रमा काम गर्न पाउँदा पुष्प निकै खुशी देखिएका छन् । पुष्प भन्छन्, ‘यो चलचित्रका लागि ५–६ महिना एक्सनको टे«निङ समेत लिनेछु । त्यसपछि मात्रै छायांकनमा जान्छु । एक्सन चलचित्र काम गर्ने ठूलो रहर थियो । अब पूरा भएको छ ।’

लभ स्टोरी जनराका चलचित्रमा काम गरिरहेका पुष्पले एक्सन जनराको चलचित्रमा कत्तिको न्याय गर्न सक्छन् ? त्यसका लागि समय नै कुर्नुपर्ला ।

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन २, २०८०

वैशाखको १४ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘बोक्सीको घर’को फस्र्टलुक पोस्टर सार्वजनिक गरिएको छ । बुधवार सरस्वती पूजाको अवसर पारेर अभिनेत्री केकी अधिकारीको होम प्रोडक्सनमा निर्माण भएको यो फिल्मको पो...

फागुन १८, २०८०

वैशाखमा प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘डिग्री माइला’को टिजरलाई लिएर अर्बपति विनोद चौधरीले प्रतिक्रिया दिएका छन् । उक्त फिल्मको केही दिनअघि सार्वजनिक टिजरलाई लिएर चौधरीले प्रतिक्रिया दिएका हुन् ...

कात्तिक २८, २०८०

अहिलेका सर्वाधिक हिट अभिनेता हुन् दयाहाङ राई । उनि अभिनीत एकपछि अर्को फिल्मले हलमा राम्रो व्यापार गरेका छन् ।  यसवर्ष पनि उनको शीर्ष भूमिका रहेको ‘जारी’ र ‘नाङ्गो गाउँ’ले राम्र...

कात्तिक २०, २०८०

‘लुट’बाट सेलिब्रिटी निर्देशकको छवि बनाएका निश्चल बस्नेत निर्देशित आगामी चलचित्र ‘दिमाग खराब’ यही शुक्रवारबाट प्रदर्शनमा आउँदैछ ।  तिहारको अवसर पारेर प्रदर्शनमा आउन लागेको चलचित्...

फागुन २७, २०८०

अभिनेता प्रदीप खड्का फेरि अर्को फिल्ममा अनुबन्धित भएका छन् । लामो समयदेखि बेलायत बस्दै आएका निर्देशक प्रदीप शाहीको निर्देशनमा बन्ने नयाँ फिल्ममा उनको शीर्ष भूमिकामा अभिनय रहने भएको हो ।   गतवर्ष प्रदर्शनमा...

पुस ६, २०८०

दरबारको कथा समेटेर नेपाली चलचित्र ‘राजमहल’ निर्माण गरिने घोषणा गरिएको छ । बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रमकाविच चलचित्रमा अभिनय रहने मुख्य कलाकारहरूको जानकारी दिँदै औपचारिक निर्माण घोषणा...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x