×

NMB BANK
NIC ASIA

काँक्रोको नियमित प्रयोगले ल्याउँछ, छालामा सुन्दरता र कपाल मुलायम

फागुन १७, २०७७

NTC
Premier Steels

लामो मात्रै होइन, काँक्रोको प्रयोगले तपाइको कपाल मुलायम पनि बन्छ । काँक्रोमा पाइने सिलिकाले कपाललाई मुलायम बनाउनुका साथै आकर्षक बनाउन मद्दत गर्दछ । यसका लागि हप्तामा दुईपटक काँक्रोको रस निकालेर छाला र कपालमा लगाउने र राम्रोसँग धुने गर्नुपर्दछ । 

Muktinath Bank

काँक्रोमा पाइने एन्टिअक्सिडेन्ट र सिलिकाले छालाको सुन्दरता र चम्किलो कपाल बनाउन चाहनेहरुका लागि मद्दतगार बन्दछ । यति मात्र होइन, आँखाको नजिकमा आउने चायाँ, फोहोर जस्ता पदार्थलाई पनि हटाउन मद्दत गर्दछ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यसका लागि बेलुका सुत्नुभन्दा पहिला र बिहान उठ्नेबित्तिकै काँक्रोको टुक्रा काटेर फ्रिजमा राखेर चिसो बनाउनुहोस् । केही समयपछि आफ्नो आँखामा १० मिनेटजति राख्नुहोस् । आवश्यकताअनुसार फेरि पनि यो गर्न सकिन्छ । केही दिनसम्म यस्तो लगातार गर्नुहोस् । 


Advertisment
Nabil box
Kumari

काँक्रोमा रहेको सिलकन र सल्फरले कपाल बढ्न पनि मद्दत गर्दछ । झर्ने समस्याबाट पनि मुक्ति पाइन्छ । यसका लागि रस प्रयोग गर्नुहोस् । आफ्नो कपालको लम्बाइ अनुसार काँक्रोको रस निकाल्ने र कपडाको सहयोगले लगाउनुपर्दछ । दुई मिनेटसम्म मसाज गर्ने र २० मिनेटपछि कपाल पखाल्नुहोस् । 

Vianet communication

यो एक प्राकृतिक प्रक्रिया पनि हो । त्यसैले विभिन्न तालिमहरु लिएर सिक्नुपर्ने झन्झट पनि हुँदैन । यतिमात्र होइन, अनुहारमा भएका अनेक दाग हटाउन पनि यसले मद्दत गर्दछ । यसका लागि काँक्रो र दहीबाट बनेको मास्कको प्रयोग गर्नुहोस । एक चम्चा काँक्रोको लेदो र एक चम्चा दही मिलाएर पूरै अनुहारमा लेप लगाउनुपर्दछ । सुकेपछि सफा पानीले धुने गर्नुहोस् । निरन्तर एक सातासम्म गर्नाले अनुहारमा देखिएका दागहरु पूरै हटेर जानेछन् । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २५, २०८०

कानेगुजीलाई बेवास्ता नगर्नुस् । यसले एमआरआई र एक्सरे नगरिकनै तपाईंको स्वास्थ्य समस्याका बारेमा बताइदिन्छ । १  तपाईंको कानेगुजीले गर्दा कान असाध्यै चिलाउँछ र तपाईं कान कन्याइरहनुहुन्छ भने तपाईंमा संक्रमण ...

कात्तिक २६, २०८०

काठमाडौं— भुइँमा बस्न छोडेको कति वर्ष भयो ? बस्न र खाना खान पनि तपाईं कुर्सीकै प्रयोग गर्नुहुन्छ, हैन त ? अब भुइँमा सुत्नुभएको छ भनी प्रश्न सोध्दा तपाईं हाँस्नुहुन्छ होला । पहिला हाम्रा पूर्खाहरू भुइँमा ...

मंसिर १७, २०८०

मुख शरीरको महत्वपूर्ण अंग हो । खान, बोल्न र हाँस्नमा मुखको विशेष भूमिका हुन्छ । त्यसैले मुखको सरसफाइमा कुनै लापरबाही गर्नुहुँदैन । मुखको सफाइ नगर्दा गन्ध आउने मात्रै होइन, दाँत र गिजामा विभिन्न रोग निम्तिन पनि...

कात्तिक २१, २०८०

काठमाडौं- आलु भान्सामा अनिवार्य रुपमा पाइने परिकार हो । आलु, अन्य सागसव्जी, तरकारीमा मिसाएर मात्र नभइ तरकारी बनाएर उसीनेर तारेर आदी विभिन्न तरिकारले पकाउन सकिन्छ ।  विश्वभर नै आलुको बढी प्रयोग हुने ...

कात्तिक १९, २०८०

धेरै मानिसको मुटुरोगका कारण मृत्यु हुन्छ । आजकल त युवा अवस्थामै मुटुरोग वा हृदयघात भएर मर्ने व्यक्तिको संख्या बढ्दो छ । तर हृदयघात हुँदैछ भनी सचेत गराउने संकेतहरू शरीरले पहिल्यै दिन्छ । हुन त सबैलाई यस्त...

कात्तिक २२, २०८०

 मुखबाट –याल निस्कनु राम्रो कुरा हो किनकि –यालले नै मुखलाई गिलो राख्छ । तर कतिपय मानिसको सामान्यभन्दा बढी नै –याल आउँछ । उठेको बेलामा भन्दा सुतेका बेलामा मुखभित्र धेर –याल ...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x