×

NMB BANK
NIC ASIA

इम्यूनिटी बढाउने यस्ता खानेकुराले पत्थरीको खतरा

पुस १७, २०७७

NTC
Premier Steels

मिर्गौलाको पत्थरी खतरनाक समस्या हो । पत्थरीको पीडा सहन गर्न नसकिने हुन्छ । कुनै पनि मानिसको हालत खराब गर्नसक्छ पत्थरीले । नुन र शरीरका अन्य खनिज जब एक दोस्रोको सम्पर्कमा आउाछन् तब पत्थरी हुनसक्छ । 

Muktinath Bank

पत्थरीको कुनै निश्चित आकार हुँदैन । चिकित्सकका अनुसार शरीरमा चार प्रकारका पत्थरी हुनसक्छन् । क्याल्यिसम स्टोन, स्टुवाइट स्टोन, यूरिक एसिड स्टोन र सिस्टाइन स्टोन भनिन्छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

कस्तो खानाले पत्थरीको समस्या बढाउन सक्छ र कसरी बच्न सकिन्छ भन्ने जानकारी हेर्नुहोस् । 


Advertisment
Nabil box
Kumari

एनिमल प्रोटिन 

Vianet communication

जनावारबाट मिल्ने प्रोटिनले शरीरमा क्याल्सियम अक्सेलेट, क्याल्सियम फस्फोट र यूरिक एसिड स्टोनको खतरा बढाउँछ । यसकारण हामीले आफ्नो खानामा जनावरबाट मिल्ने प्रोटिनको क्वालीटी कम गर्नु आवश्यक हुन्छ । मासु, माछा, दूध र पनिरका सट्टा फलफूल, साग, दाल, बदाम या सोया फूडबाट प्रोटिनको पूर्ति गर्नु उच्चतम विकल्प मानिन्छ । 

अधिक सोडियम 

यदि तपाइँको भोजनमा सोडियमको मात्रा अधिक छ भने तपाइँका लागि खतरनाक बन्नसक्छ । जंक फुड, डिब्बामा प्याकिङ गरिएको खाना र नुनको अधिक सेवनबाट बच्न आवश्यक पर्दछ । क्यान सुपमा पनि अधिक मात्रामा सोडियम हुन्छ । यसकारण डिब्बामा प्याक गरिएको उत्पादन प्रयोग नगर्नुहोस् । 

अक्सलेटयुक्त खाना 

अक्सलेटयुक्त खाना सकभर बन्द गर्नुहोस् । किनकी पत्थरीको समस्या आउनेबित्तिकै सबैभन्दा पहिले चिकित्सक अक्सलेटयुक्त खाना नखान सल्लाह दिन्छन् । पालुंगो, क्रेनबैरी, शखरखण्ड र चक्लेट आदीमा अक्सलेट पर्याप्त मात्रामा पाइन्छ । केही मानिस टमाटर नखान पनि सल्लाह दिन्छन् । टमाटरमा पनि भरपुर मात्रामा अक्सलेट पाइन्छ । 

भिटामिन सी 

भिटामिन सी इम्यूनिटी बढाउनका लागि मानिसहरु खाने गर्दछन् । जसका लागि साइट्रिक एसिडयुक्त फलको अधिक सेवन गर्दछन् । जमा कागती तथा अमिलो स्वादको फलहरु पर्दछन् । 

तर, भिटामिन सीको अधिक सेवनले पनि स्टोन हुन्छ । यसकारण सुन्तला, कागतीबाट बनेका उत्पादन खान कम गर्नुहोस् । अझै बजारमा प्याकेटमा बन्द गरिएका ओरेन्ज जूस त कुनै पनि हालतमा सेवन नगर्नुहोस् । 

यस्ता तरकारीबाट पनि बच्नुहोस् 

पत्थरीका बढाउन केही साग सब्जीले पनि काम गर्दछन् । जसको बिउबाट नै स्टोन बन्न सक्छ । टमाटरको बिउ, भन्टाको बिउ, नपकाएको चामल, चनाको अधिक सेवनले पनि स्टोनको समस्या बढाउन सक्छ । 

पेय पदार्थ 

पेय पदार्थ खान मानिसहरुलाई मन पर्छ । स्टोनको समस्या भएका मानिसलाई चिकित्सकले पानीको सेवन बढी गर्न सल्लाह दिन्छन् । यस्तो स्थितिमा पेय पदार्थबाट पनि दूरी बनाउन आवश्यक हुन्छ । पेय पदार्थमा रहेको फस्फोरिक एसिडले स्टोनको खतरालाई अझै बढाउँछ । 

कसरी बच्ने 

मिर्गौलाको समस्याबाट बच्न त्यसको डिटक्सीफिकेशन जरुरी हुन्छ । मिर्गौलाई प्राकृतिक तरिकाले डिटक्सीफाई गर्नका लागि पानी धेरै पिउनुपर्दछ । साथै सहज तरिकाले पचाउन सकिने खाना खानुहोस् । यसका साथै मिर्गौलाको समस्याबाट राहत पाउन अमला, अनार र स्याउ सेवन गर्नु राम्रो मानिन्छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

काठमाडौं- आलु भान्सामा अनिवार्य रुपमा पाइने परिकार हो । आलु, अन्य सागसव्जी, तरकारीमा मिसाएर मात्र नभइ तरकारी बनाएर उसीनेर तारेर आदी विभिन्न तरिकारले पकाउन सकिन्छ ।  विश्वभर नै आलुको बढी प्रयोग हुने ...

कात्तिक २६, २०८०

काठमाडौं— भुइँमा बस्न छोडेको कति वर्ष भयो ? बस्न र खाना खान पनि तपाईं कुर्सीकै प्रयोग गर्नुहुन्छ, हैन त ? अब भुइँमा सुत्नुभएको छ भनी प्रश्न सोध्दा तपाईं हाँस्नुहुन्छ होला । पहिला हाम्रा पूर्खाहरू भुइँमा ...

मंसिर १७, २०८०

मुख शरीरको महत्वपूर्ण अंग हो । खान, बोल्न र हाँस्नमा मुखको विशेष भूमिका हुन्छ । त्यसैले मुखको सरसफाइमा कुनै लापरबाही गर्नुहुँदैन । मुखको सफाइ नगर्दा गन्ध आउने मात्रै होइन, दाँत र गिजामा विभिन्न रोग निम्तिन पनि...

कात्तिक १९, २०८०

धेरै मानिसको मुटुरोगका कारण मृत्यु हुन्छ । आजकल त युवा अवस्थामै मुटुरोग वा हृदयघात भएर मर्ने व्यक्तिको संख्या बढ्दो छ । तर हृदयघात हुँदैछ भनी सचेत गराउने संकेतहरू शरीरले पहिल्यै दिन्छ । हुन त सबैलाई यस्त...

कात्तिक १६, २०८०

स्वस्थ फ्याट, भिटामिन र मिनरलले भरिएको ओखर खाँदा मस्तिष्कको स्वास्थ्य राम्रो हुन्छ र स्मरणशक्ति पनि बढ्छ । त्यसबाहेक शरीरको समग्र स्वास्थ्यका लागि पनि यो लाभदायक छ । ओखरमा प्रोटीन, क्याल्सियम, म्याग्नेसियम, आइरन, फस्फो...

पुस २८, २०८०

काठमाडौंको चन्द्रागिरिस्थित सेतो पहरामा शनिवार दिउँसो कार दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । काठमाडौंबाट चित्लाङका लागि छुटेको प्रदेश - ३ - ०१ - ०२३ च ६९८५ नम्बरको कार दुर्घट...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x