जेठ ३१, २०८०
पाँच महिनाअघि ससुरालीबाट बेपत्ता भएका एक जना व्यक्ति फेला परेका छन् । भारतको बिहारस्थित सुल्तानगंजका निशान्त पाँच महिनापछि नोयडामा भेटिएका हुन् । भारतीय सञ्चार माध्यमका अनुसार ससुरालीबाट हराएका उनला...
तपाइँले अहिलेसम्म कैयौं जंगल देख्नुभएको छ होला । तर, आज तपाइँलाई यस्तो जंगलबारे जानकारी दिँदै छौं जो निकै बदनाम छ ।
यहाँ मानिसहरु आत्महत्या गर्नका लागि आउने गर्दछन् । तर, पनि जापानिजका लागि यो जंगल निकै प्रिय लाग्छ ।
यो जंगल फुजी पहाड नजिकै छ । घना जंगल भएका कारण यहाँ प्रायः अँध्यारो नै हुन्छ । हेर्दा कुनै हलिउड फिल्मको भूतिया जंगलजस्तै भान हुन्छ ।
तर, फिल्ममा देखाइने जंगलभन्दा पनि यो निकै भयानक देखिन्छ ।
जापान सरकारले यो जंगलमा कसैलाई पनि जान निषेध गरेको छ । कुनै फोटोग्राफीका लागि आउन पनि निधेष छ ।
तर, पनि वर्षमा यहाँ दर्जन बढी मानिस आफ्नो ज्यान दिनकै लागि आइहाल्छन् ।
यो जंगलमा नताली डार्मर नामकी एक महिलाले हराएकी एक युवतीलाई खोज्नका लागि कदम राखिन् ।
त्यहाँ भएको अनुभव साझा गर्दै भनेकी छन्, ‘यो जंगल निकै भयानक छ । म जंगलमा ६ फिट मात्र भित्र छिर्न सकेको थिँए । तर, मेरा ड्राइभरले एक कदम पनि अगाडि बढाउन सकेनन् ।’
आफूलाई त्यहाँका रुखको तस्वीर लिन परे पनि अकस्मात जमिन नै कसैले माथितिर उठाएको आभास भएको उनले बताएकी छन् ।
उनले भनिन्, ‘यो जंगलबार जापानिज निकै भूतिया भएको बताउँछन् । १६ वर्गा माइलमा फैलिएको यो जंगललाई दोस्रो दुनियाँ पनि भनिन्छ ।’
यहाँ सन् २०१० मा दुई सयभन्दा पनि धेरैले आत्महत्या गरेका थिए । जो अन्य वर्षहरुभन्दा निकै बढी हो । यद्यपि प्रशासनको कडाइपछि यो तथ्यांक घट्दै गएको छ ।
विश्वमै सबैभन्दा धेरै आत्महत्या जापानमै हुने गर्दछ । पूरै विश्वको आत्महत्याको दर हेर्दा जापानमा मात्रै करिब ६० प्रतिशत छ ।
पाँच महिनाअघि ससुरालीबाट बेपत्ता भएका एक जना व्यक्ति फेला परेका छन् । भारतको बिहारस्थित सुल्तानगंजका निशान्त पाँच महिनापछि नोयडामा भेटिएका हुन् । भारतीय सञ्चार माध्यमका अनुसार ससुरालीबाट हराएका उनला...
काठमाडौं — पसलहरूतिर अनि गाडीमा पनि कागती र खुर्सानीलाई धागोमा उनेर झुण्ड्याएको देख्न पाइन्छ । खराब मान्छेको आँखा नलागोस् भन्नका लागि यसरी कागती झुण्ड्याउने गरेको बताइन्छ । हुन त यसलाई अन्धविश्वास भनेर...
इरानमा अचम्मको घटना भएको छ । माछाको वर्षा भएको हो । इरानका सडकमा आकाशबाट माछाको वर्षा भइरहेको भिडियोमा देख्न सकिन्छ । इरानका सडक माछामय भएका छन् । ती माछा जिउँदै जमिनसम्म आइपुगेका छन् । ती चल्मल...
चुम्बनको सबैभन्दा पुरानो रेकर्ड चार हजार ५०० वर्ष पुरानो भएको अनुसन्धानकर्ताहरुले बताएका छन् । यसै साता ‘साइन्स’ पत्रिकामा प्रकाशित नयाँ अध्ययनले प्राचीनकालमासमेत यो व्यापक रहेको देखिएको बताएको छ...
काठमाडौं — लामो, कालो, घना र बलियो कपाल पाल्ने इच्छा सबैले राख्छन् । यस्तो कपालप्रति धेरैजना आकर्षित हुन्छन् र शरीरको सुन्दरता पनि बढ्छ । उमेर बढ्दै जाँदा कपाल फुल्दै जानु स्वाभाविकै हो । तर आजकलको...
गर्मीमा लामखुट्टे वा मच्छडको प्रकोप बढी नै हुन्छ । झुलबाहिर बस्दा वा लिक्विड रिपेलेन्ट वा गनाउने धुप नराख्दा लामखुट्टेले टोकेर हैरान बनाउँछ । तर लामखुट्टेले कसैलाई बढी टोक्छ भने कसैलाई कम । ...
नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...
निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...
जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...