×

NMB BANK
NIC ASIA

भारतीय सीमामा पुगेका चिनियाँ सैनिकलाई तत्कालै मुक्त गर्न चीनको आग्रह

पुस २६, २०७७

NTC
Premier Steels

शुक्रवार भारतीय सीमामा प्रवेश गरेका एक चिनियाँ सैनिकलाई भारतीय सेनाले पक्राउ गरेको छ । उक्त सैनिकलाई तत्कालै फिर्ता गर्न चीनले माग गरेको छ । 

Muktinath Bank

पूर्वी लद्दाखको वास्तविक नियन्त्रण रेखा पार गरेर भारतीय सीमामा उक्त चिनियाँ सैनिक आइपुगेका थिए । उनलाई पांगोङ तालको दक्षिणी तटमा भारतीय सेनाले पक्राउ गरेको हो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

भारत र चीन दुवैले वास्तविक नियन्त्रण रेखामा ठूलो संख्यामा सैनिक तैनाथ गरेका छन् । गत मे महिनादेखि त्यस क्षेत्रमा दुई देशबीचको तनाव जारी छ । 


Advertisment
Nabil box
Kumari

आफ्नो एक सैनिक भूलवश सीमाक्षेत्रमा हराएको र भारतमा पुगेको चिनियाँ सेनाले पुष्टि गरेको छ । आफ्नो अन्लाइन साइटमा चिनियाँ सेनाले लेख्यो, ‘राति अँध्यारो हुँदा र जटिल भौगोलिक स्थितिका कारण चिनियाँ जनमुक्ति सेनाको

Vianet communication

फ्रन्टियर डिफेन्स फोर्सका एक जवान शुक्रवार बिहान सीमाक्षेत्रबाट हराएका छन् । यस विषयमा भारतीय सेनालाई खबर गरिसकिएको छ ।’

‘भारतीय पक्षले उक्त सैनिक आफ्नो नियन्त्रणमा रहेको जानकारी दिएको छ । उसले समय बर्बाद नगरी चिनियाँ सैनिक चीनलाई फिर्ता दिनुपर्छ । त्यसो गरे मात्र दुई देशबीचको सीमा तनाव घट्छ र शान्ति कायम हुन्छ ।’

गत अक्टोबर महिनामा पनि लद्दाखको डेमचोक सेक्टरमा वास्तविक नियन्त्रण रेखा पार गरेर भारत पुगेका एक चिनियाँ सैनिकलाई भारतीय सैनिकहरूले समातेका थिए । पछि प्रोटोकल अन्तर्गत रही भारतीय सेनाले उनलाई फिर्ता गरेका थिए ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २९, २०८०

हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ । हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको सेनाले बताएको छ ...

मंसिर ९, २०८०

आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...

मंसिर १६, २०८०

पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...

कात्तिक १७, २०८०

सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...

पुस २७, २०८०

अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...

कात्तिक २१, २०८०

किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x