×

NMB BANK
NIC ASIA

ऐतिहासिक विन्दुमा शेयर बजार, ५ अर्बभन्दा बढीको कारोबार

पुस २७, २०७७

NTC
Premier Steels

निकै उतारचढावका बीच सोमवार अन्तिम समयमा आएर शेयर बजारमा सामान्य वृद्धि भएको छ ।

Muktinath Bank

यस दिन सामान्य वृद्धि भएपनि हालसम्मकै ऐतिहासिक विन्दुमा पुगेको छ भने कारोबार रकम पनि ५ अर्ब नाघेको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यस दिन नेप्से परिसूचक ३.७० अंकले बढ्दै २२३९.४२ विन्दुमा पुगेको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ । जुन विन्दु नेप्सेको इतिहासमै सर्वाधिक धेरै हो । आइतवार पनि नेप्सेले नयाँ उचाई कायम गरेको थियो । 
सोमवार सेन्सेटिभ परिसूचक पनि ०.९६ अंकले वृद्धि भई ४२९.३९ विन्दुमा पुगेको छ ।


Advertisment
Nabil box
Kumari

कूल २ सय ८ कम्पनीको १ करोड ३५ लाख ६० हजार ७ सय ८३ कित्ता शेयर सोमवार ५ अर्ब ५२ करोड ४८ लाख ३२ हजार ९ सय ९३ रुपैयाँमा खरिद बिक्री भएको नेप्सेले जनाएको छ । 

Vianet communication

१२ उपसमूहमध्येमा यस दिन ७ वटा उपसमूहको सूचक सकारात्मक छन् भने बाँकी ५ वटा उपसमूहको सूचक ऋणात्मक छन् । 

जसमध्ये सबैभन्दा बढी निर्जीवन बीमा, वित्त, विकास बैंक, जीवन बीमा उपसमूहको सूचक क्रमशः १.७५ प्रतिशत, १.२६ प्रतिशत, १.२४ प्रतिशत र १.१६ प्रतिशतले बढेका छन् । 

माइक्रोफाइनान्स, होटल, ट्रेडिङ लगायतका उपसमूहको सूचक भने घटेको छ । 

सोमवार आरम्भ चौतारी लघुवित्त वित्तीय संस्थाको नाफा सबैभन्दा धेरै ९.९९ प्रतिशतले बढेको छ भने मल्टिपर्पोज फाइनान्स कम्पनी लिमिटेडको लगानीकर्ताहरूले सबैभन्दा धेरै ५.९५ प्रतिशत गुमाएका छन् । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
बैशाख १०, २०८१

नयाँ वर्ष २०८१ लागेयता लगातार घटेर आइतवार बल्ल सुधार देखिएको सेयर बजार कारोबार सोमवार पुनः घटेको छ ।  साताको दोस्रो दिन १५.४१ अंकले घट्दै नेप्से परिसूचक १९६९.०२ विन्दुमा रहँदा कारोबार रकम पनि घटे...

बैशाख २६, २०८१

लक्ष्मी सन्‌राइज बैंकले काठमाडौं उपत्यका भित्रका २ वटा शाखा स्थानान्तरण गरेको छ । काठमाडौं महानगरपालिकाको वडा नम्बर १७, खुसिबु अवस्थित २ शाखामध्ये १ शाखा अब काठमाडौंको नागार्जुन नगरपालिका वड...

बैशाख ६, २०८१

नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १९ दशमलव ५६ अङ्कले ओरालो लागेर एक हजार नौ सय ७२ दशमलव १४ मा पुगेको छ । ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटीभ परिसूचक तीन दशमलव शून्य चार अङ्कले ओरालो लागेर तीन स...

बैशाख ४, २०८१

नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १४ दशमलव ८१ अङ्कले ओरालो लागेर १ हजार ९ सय ९१ दशमलव ७१ मा सीमित भएको छ । ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटीभ परिसूचक दुई दशमलव २६ अङ्कले ओरालो लागेर तीन ...

मंसिर ४, २०८०

एनएमबि बैंक लिमिटेडले 'प्रिमियम सुपर तलब खाता'मा आकर्षक सुविधा उपलब्ध गराउँदै आएको छ, सोही कारण उक्त खाता एनएमबि बैंकको लोकप्रिय 'प्रोडक्ट'का रूपमा चर्चित छ । निक्षेपमा उच्च ब्याजदर, कर्पोरे...

बैशाख २५, २०८१

‘बैंक पनि साथी पनि, राम्रो पनि हाम्रो पनि’ भन्ने नाराका साथ उत्तरदायी बैंकिङ्गको अभ्यास गर्दै आइरहेको एनआईसी एशिया बैंकले राष्ट्रिय महिला फुटबल टोलीलाई सम्मान गरेको छ । केही समयअघि साउदी अर...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

x