×

NMB BANK
NIC ASIA

किम जोङ उनले देखाए पनडुब्बीबाट प्रक्षेपण गर्न मिल्ने ब्यालिस्टिक क्षेप्यास्त्र

माघ २, २०७७

NTC
Premier Steels

आणविक हतियार भएको मुलुक उत्तर कोरियाले शुक्रवार राजधानी प्योङयाङमा पनडुब्बीबाट प्रक्षेपण गर्न मिल्ने ब्यालिस्टिक क्षेप्यास्त्र प्रदर्शन गरेको छ । 

Muktinath Bank

जो बाइडन अमेरिकाका राष्ट्रपति बन्नुभन्दा केही दिनअघि उत्तर कोरियाले शक्तिप्रदर्शन गरेको हो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उत्तरको सरकारी सञ्चारमाध्यमका अनुसार, सर्वोच्च नृता किम जोङ उनले सत्तारूढ वर्कर्स पार्टीको महाधिवेशन बैठकमा देशको प्रधानशत्रु अमेरिका भएको बताएका छन् । 


Advertisment
Nabil box
Kumari

उनले भुत्ले कालो टोपी र छालाको कोट लगाएर बेस्सरी मुस्काउँदै किम इल सुङ स्क्वेयरस्थित एक मञ्चबाट हात हल्लाएको तस्वीर सरकारी समाचार संस्था केसीएन्एले सार्वजनिक गरेको छ । उनले हजारौं सैनिक र नागरिक प्रेक्षकहरूतर्फ हात हल्लाएका थिए । 

Vianet communication

देशको अत्याधुनिक रणनीतिक हतियार प्रदर्शन गर्दा दर्शकहरू खुशीले चिच्याएको उक्त संस्थाले खबर दियो । हतियारहरूमा पनडुब्बीबाट प्रक्षेपण गरिने ब्यालिस्टिक क्षेप्यास्त्र पनि छन् जसलाई संसारकै सबभन्दा शक्तिशाली भनिएको छ । 

परेडको अन्त्यमा सोलिड फ्युल छोटो दूरीको ब्यालिस्टिक क्षेप्यास्त्र देखाइएको थियो । यस्ता क्षेप्यास्त्र बढी चलायमान हुन्छन् र तरल फ्युल भएका क्षेप्यास्त्रभन्दा बढी छिटो तैनाथ गर्न मिल्छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...

मंसिर ५, २०८०

११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।  भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...

कात्तिक २८, २०८०

चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...

कात्तिक २३, २०८०

सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् ।  सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...

कात्तिक १७, २०८०

पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...

कात्तिक २९, २०८०

हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ । हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको सेनाले बताएको छ ...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x