×

NMB BANK
NIC ASIA

अफगानिस्तानको सर्वोच्च अदालतका दुई महिला न्यायाधीशको हत्याप्रति ध्यानाकर्षण

माघ ५, २०७७

NTC
Premier Steels

सर्वोच्च अदालत बार एशोसिएशनले अफगानिस्तानको सर्वोच्च अदालतमा कार्यरत दुई महिला न्यायाधीशको राजधानी काबुलमा आइतबार गोली हानी हत्या भएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । सर्वोच्च बारका सचिव ऋषिराम घिमिरले आज जारी गर्नु भएको प्रेस विज्ञप्तिमा अफगानिस्तानमा भएको सो घटनाले विधिको शासन, स्वतन्त्र न्यायपालिका, मानवअधिकार र न्यायाधीशको कार्यगत स्वतन्त्रतामाथि नै आक्रमण गरेको ठहर गर्दै सेवारत न्यायाधीशमाथि भएको हत्याबाट स्तब्ध बनाएको उल्लेख छ ।
 
“न्यायलयको स्वतन्त्रता तथा न्यायाधीश, कानून व्यवसायी र कानून कर्मीमाथि हुने आन्तरिक, बाह्य वा अन्य कुनै पनि प्रकारको आक्रमण वा हस्तक्षेप स्वीकारयोग्य हुन सक्दैन”, विज्ञप्तिमा भनिएको छ, “अफगानिस्तानमा भएको आक्रमणमा परी दिवङ्गत हुनुभएका सर्वोच्च अदालतमा न्यायाधीशद्वयप्रति हार्दिक श्रद्धाञ्जलि व्यक्त गर्दछ ।” अफगानिस्तानमा जारी द्वन्द्व अन्त्य गर्ने सिलसिलामा अफगानी सरकार र विद्राही समूहबीच शान्ति वार्ता जारी रहेको अवस्थामा यस्ता घटना हुँदा विश्वभरि नै सरकारका अन्य निकायको कामलाई लिएर न्यायाधीश, कानून व्यवसायी र कानूनकर्मीमाथि आक्रमणले स्वतन्त्र न्यायपालिका र न्यायाधीशको कार्यगत स्वतन्त्रताको विषयप्रति जिम्मेवारी हुनुपर्ने अवस्थामा मानवीयता माथिकै बर्बर आक्रमण भएको सर्वोच्च बारले ठहर गरेको छ ।

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २०, २०७४

काठमाडौँ, २२ चैत –निर्वाचन आयोगले न्यायपरिषद्को परामर्शमा ७५ जिल्लाका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ । आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले उनीहरुलाई मुख्...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x