‘छ माया छपक्कै’ युट्यूवमा (भिडियोसहित)

चर्चित चलचित्र ‘छ माया छपक्कै’ युट्युबमार्फत सार्वजनिक भएको छ ।  यो चलचित्रलाई दीपकराज गिरी, दीपाश्री निरौला, केदार घिमिरे, जितु नेपाललगायतको टिमले निर्माण गरेको थियो ।

आमा अग्नी कुमारी मिडियाको आधिकारिक च्यानलमार्फत सार्वजनिक भएको चलचित्र युट्युबमा भने एकदमै स्लो तरिकाले भ्युज आइरहेको छ । यो समाचार तयार पार्दासम्म चलचित्र हेर्नेको संख्या २७ हजार पुगेको छ । 


Advertisement

दीपेन्द्र लामाको निर्देशन रहेको चलचित्रमा दीपकराज गिरी, केकी अधिकारी, केदार घिमिरे, सुपुष्पा भट्ट, जीतु नेपाललगायत कलाकारको अभिनय देख्न सकिन्छ । हलमा हेर्न नपाएका दर्शकले युट्युबमा चलचित्र हेरेर सकारात्मक प्रतिक्रिया दिइरहेका छन् । 


Advertisement

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्