×

NMB BANK
NIC ASIA

बालबालिकाले नुहाए जाडोमा चिसो पानीले, पाठ्यक्रमको हिस्सा (भिडियो)

बैशाख ३, २०७८

NTC
Premier Steels

रुसको साइबेरियामा रहेको एक प्राथमिक विद्यालयका विद्यार्थीहरूले कट्टु मात्र लगाएर जाडोमा भवनबाहिर चिसो पानीले नुहाएका छन् । यो उनीहरूको पाठ्यक्रमको एक हिस्सा हो । 
 

Muktinath Bank

क्रास्नोयार्स्कमा रहेको एक सरकारी प्राथमिक विद्यालयमा यसरी चिसो पानीले नुहाउँदा बालबालिका स्वस्थ रहने र संक्रमण नहुने विश्वास गरिन्छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यी बालबालिका तापक्रम २५ डिग्री सेल्सियसबाट नघटेमा दिनदिनै चिसो पानीले नुहाउने गरेका छन् । 


Advertisment
Nabil box
Kumari

‘यी बच्चाहरूले पहिला आफूलाई साउनामा तातो बनाए अनि बाहिर गएर चिसो पानीले नुहाउने परम्परा निर्वाह गरे,’ क्रास्नोयार्स्क शिक्षा विभागका एक प्रवक्ताले बताइन् । 

Vianet communication

बालबालिकाका मातापिताले चिसो पानीले नुहाउने अनुमति दिने गरेको किनकि यसो गर्दा बच्चाहरू कम बिरामी हुने गरेको प्रवक्ताको भनाइ छ । 

एकदम ठण्डी भएको बेलामा श्वासप्रश्वासको अभ्यास गर्न पनि यी बालबालिकालाई सिकाउने गरिएको छ । 

चिसो पानीले नुहाउने बालबालिका बढी समझदार, सन्तुलित र आशावादी हुने शिक्षकहरूको भनाइ छ ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
भदौ ७, २०८०

गर्मीमा लामखुट्टे वा मच्छडको प्रकोप बढी नै हुन्छ ।  झुलबाहिर बस्दा वा​ लिक्विड रिपेलेन्ट वा गनाउने धुप नराख्दा लामखुट्टेले टोकेर हैरान बनाउँछ । तर लामखुट्टेले कसैलाई बढी टोक्छ भने कसैलाई कम ।  ...

असार २५, २०७७

विश्वका प्राय: मुलुकमा लिखित संविधान छ। ती देशमा लिखित संविधानकै आधारमा शासन चल्छ। तीमध्येको नेपाल पनि एउटा हो। नेपालले पछिल्लो पटक ०७२ मा नयाँ संविधान जारी ग-यो। तर, तपाईँलाई थाहा नहुन सक्छ विश्व...

चैत १७, २०८०

चीनका झाङ जिलोङ नामका युवा सामान्य जीवन बिताइरहेका थिए । साधारण फ्ल्याटमा बस्थे । उनले भर्खरै स्नातक गरेका थिए। स्नातक गरेपछि घरपरिवारको ऋण चुक्ता गर्न बिस्तारै सहयोग गर्न सकियोस् भनेर जागिर गर्ने सोचमा थिए । ...

जेठ ३०, २०८०

भारतको बिहारमा एउटा अनौठो बच्चा जन्मिएको छ । सोमवार बिहारको  छपरा शरको मुसल्लास्थित एक प्राइभेट क्लिनिकमा चार हात, चार खुट्टा र दुई मुटु भएको बच्चा जन्मिएको हो । भारतीय सञ्चार माध्यमका अनुसार तर, टाउक...

असोज १९, २०७८

काठमाडौं — लामो, कालो, घना र बलियो कपाल पाल्ने इच्छा सबैले राख्छन् । यस्तो कपालप्रति धेरैजना आकर्षित हुन्छन् र शरीरको सुन्दरता पनि बढ्छ । उमेर बढ्दै जाँदा कपाल फुल्दै जानु स्वाभाविकै हो । तर आजकलको...

जेठ ३१, २०८०

पाँच महिनाअघि ससुरालीबाट बेपत्ता भएका एक जना व्यक्ति फेला परेका छन् । भारतको बिहारस्थित सुल्तानगंजका निशान्त पाँच महिनापछि नोयडामा भेटिएका हुन् ।   भारतीय सञ्चार माध्यमका अनुसार ससुरालीबाट हराएका उनला...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x