×

NMB BANK
NIC ASIA

६४० करोड रुपैयाँ तिरेर अन्तरिक्षमा जाँदैछन् यी तीन व्यक्ति

माघ १५, २०७७

NTC
Premier Steels

पृथ्वीभन्दा ४२० किलोमिटर माथि रहेको अन्तरिक्षमा इन्टरनेसनल स्पेस स्टेसन छ । त्यहाँ पुग्नका लागि तीनजना व्यक्ति प्रत्येकले ६४० करोड रुपैयाँ खर्च गर्न लागेका छन् । 

Muktinath Bank

तीन अर्बपतिले अन्तरिक्ष यात्राको योजना बनाएका हुन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

मंगलवार अमेरिकाको फ्लोरिडास्थित केप क्यानवरलमा


Advertisment
Nabil box
Kumari

पहिलो प्राइभेट स्पेस स्टेसन क्रूको परिचय गराइएको थियो । त्यस क्रूमा तीन यात्री छन् । प्रत्येक यात्रीले ५५ मिलियन डलर अर्थात् ६४० करोड रुपैयाँ तिर्नेछन् । उनीहरू स्पेसएक्सको रकेटबाट स्पेस स्टेसनका लागि उड्नेछन् । 

Vianet communication

यात्रीहरूको नाम ईटन स्टिबे, मार्क प्याथी र ल्यारी कोनर हो । उनीहरूलाई सन् २०२२ को जनवरीमा स्पेस स्टेसनको यात्रा गराइनेछ । 

इन्टरनेसनल स्पेस स्टेसन पुग्ने यो पहिलो प्राइभेट फुलाइट हो । 
 

यिनीहरूलाई त्यहाँ पुर्‍याउने जिम्मा नासाका पूर्व अन्तरिक्षयात्री माइकल लोपेज अलेग्रियालाई दिइएको छ । अहिले उनी ह्युस्टनस्थित एक्सीओम स्पेस कम्पनीमा काम गर्छन् । 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ९, २०८०

आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...

मंसिर १६, २०८०

पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...

कात्तिक २९, २०८०

हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ । हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको सेनाले बताएको छ ...

पुस २७, २०८०

अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...

कात्तिक १७, २०८०

पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...

मंसिर ५, २०८०

११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।  भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x