×

NMB BANK
NIC ASIA

चिकित्सकले मृत घोषणा गरेपछि लगियो जलाउन, जिउँदै भेटिइन् वृद्धा !

माघ १६, २०७७

NTC
Premier Steels

अर्जेन्टिनामा एक महिलाकी आमाको शरीर चितामा जलाउनै लाग्दा आमा जीवितै रहेको देखेपछि उद्धार गरिएको छ । 

Muktinath Bank

८९ वर्षीया आमाले छाती दुखेको बताएपछि उत्तरपूर्वी शहर रेजिस्टेन्सियाको एक निजी अस्पतालमा शनिवार भर्ना गरिएको थियो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

त्यसको भोलिपल्ट चिकित्सकहरूले छोरीलाई मृत्यु प्रमाणपत्र थमाए । हृदयघात भएर आमाको मृत्यु भएको जानकारी उनीहरूले दिए । 


Advertisment
Nabil box
Kumari

आमाको शरीर दहन गर्नका लागि शवदाह केन्द्रका कर्मचारीले तयारी गर्दै गर्दा शरीर हलुका चलेको देखेपछि छोरीले दाहकर्म तत्कालै रोक्न लगाएकी थिइन् । 

Vianet communication

स्थानीय प्रहरीले बतायो, ‘ती छोरीलाई चिकित्सकले मृत्यु प्रमाणपत्र दिएपछि उनले आमाको पार्थिव शरीर भेलेज सार्सफील्ड एभेन्युमा रहेको शवदाह केन्द्रमा लगेकी थिइन् । त्यहाँ शरीरलाई आगोमा प्रवेश गराउनै लाग्दा छोरीले शरीर हलुका चलेको देखिन् र कर्मचारीहरूलाई तत्कालै रोकिन आग्रह गरिन् ।’

त्यसपछि आमालाई एक निजी क्लिनिकमा लगियो र अहिले उनको सघन उपचार चलिरहेको छ । 

छोरीले आमालाई मृत घोषणा गर्ने क्लिनिकविरुद्ध कारवाही गर्न अधिकारीहरूलाई आग्रह गरेकी छन् । अधिकारीहरूले अनुसन्धान गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । 

hAMROPATRO BELOW NEWS
TATA Below
असार २५, २०७७

विश्वका प्राय: मुलुकमा लिखित संविधान छ। ती देशमा लिखित संविधानकै आधारमा शासन चल्छ। तीमध्येको नेपाल पनि एउटा हो। नेपालले पछिल्लो पटक ०७२ मा नयाँ संविधान जारी ग-यो। तर, तपाईँलाई थाहा नहुन सक्छ विश्व...

भदौ ७, २०८०

गर्मीमा लामखुट्टे वा मच्छडको प्रकोप बढी नै हुन्छ ।  झुलबाहिर बस्दा वा​ लिक्विड रिपेलेन्ट वा गनाउने धुप नराख्दा लामखुट्टेले टोकेर हैरान बनाउँछ । तर लामखुट्टेले कसैलाई बढी टोक्छ भने कसैलाई कम ।  ...

बैशाख २३, २०८१

इरानमा अचम्मको घटना भएको छ । माछाको वर्षा भएको हो । इरानका सडकमा आकाशबाट माछाको वर्षा भइरहेको भिडियोमा देख्न सकिन्छ । इरानका सडक माछामय भएका छन् ।  ती माछा जिउँदै जमिनसम्म आइपुगेका छन् । ती चल्मल...

जेठ ३०, २०८०

भारतको बिहारमा एउटा अनौठो बच्चा जन्मिएको छ । सोमवार बिहारको  छपरा शरको मुसल्लास्थित एक प्राइभेट क्लिनिकमा चार हात, चार खुट्टा र दुई मुटु भएको बच्चा जन्मिएको हो । भारतीय सञ्चार माध्यमका अनुसार तर, टाउक...

भदौ ७, २०८०

चुम्बनको सबैभन्दा पुरानो रेकर्ड चार हजार ५०० वर्ष पुरानो भएको अनुसन्धानकर्ताहरुले बताएका छन् । यसै साता ‘साइन्स’ पत्रिकामा प्रकाशित नयाँ अध्ययनले प्राचीनकालमासमेत यो व्यापक रहेको देखिएको बताएको छ...

जेठ ३१, २०८०

पाँच महिनाअघि ससुरालीबाट बेपत्ता भएका एक जना व्यक्ति फेला परेका छन् । भारतको बिहारस्थित सुल्तानगंजका निशान्त पाँच महिनापछि नोयडामा भेटिएका हुन् ।   भारतीय सञ्चार माध्यमका अनुसार ससुरालीबाट हराएका उनला...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x