×

NMB BANK
NIC ASIA

अवैध नदीजन्य पदार्थ उत्खनन् गर्न लगाउने समातिए

माघ १५, २०७७

NTC
Premier Steels

चितवन राष्ट्रिय निकुञ्जले मध्यवर्ती क्षेत्रको विनयी खोलामा रातको समयमा ढुङ्गा, गिटी, बालुवा चोरी निकासी गराएको अभियोगमा क्रसर उद्योगी र ट्र्याक्टर धनीलाई पक्राउ गरेको छ । पाँच क्रसर उद्योगका सञ्चालक र तीन ट्र्याक्टर धनीलाई पक्राउ गरिएको हो ।
 
    निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारीका अनुसार पक्राउपर्नेमा विनयी त्रिवेणी गाउँपालिका वडा नं १ मा रहेको विनयी बालुवा प्रशोधन उद्योगका विवेक श्रेष्ठ, ज्यामिरे बालुवा प्रशोधन उद्योगका विनोद श्रीस, बाग्लुङ कालिका क्रासर उद्योगका शेरबहादुर थापामगर छन् । विनयी त्रिवेणी गाउँपालिका वडा नं २ को त्रिनेत्र बाँस उद्योगका सुरज थापामगर र कावासोती नगरपालिका– ५ को त्रिवेणी क्रसर उद्योगका नारायण बस्नेत पक्राउ परेका हुन् ।
 
    यसैगरी विनय त्रिवेणी गाउँपालिकाका ट्र्याक्टर धनी ओमप्रकाश भण्डारी, सीताराम धमला र सलीन तामाङ पक्राउ परेका अधिकारीले जानकारी दिए । निजको क्रसर उद्योगले मजदूर लगाएर रातको समय ढुङ्गा, गिटी, बालुवा निकासी गरिरहेको समयमा यही माघ १० गते बिहान २ः४५ बजे १२ जना मजदूर र तीन वटा ट्र्याक्टर नियन्त्रणमा लिइएको थियो । बयानका क्रममा मजदूरले क्रसर उद्योगले काम लगाएको भनेपछि उद्योगी र ट्र्याक्टर धनीलाई पक्राउ गरी मजदूरलाई छाडिएको प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले जानकारी दिए ।

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x