×

NMB BANK
NIC ASIA

म्यान्मार : टिकटक भिडियो बनाएर सेनाले दियो प्रदर्शनकारीहरूलाई धम्की

फागुन २०, २०७७

NTC
Premier Steels

म्यान्मारमा सेनाले कू गरेपछि देशमा तनावको स्थिति छ । 
 

Muktinath Bank

कूविरुद्ध दिनदिनै प्रदर्शन भइरहेको छ । सेनाले टिकटकमा भिडियो बनाएर प्रदर्शनकारीहरूलाई धम्की समेत दिइरहेको छ । तर पछि उसले टिकटक भिडियो हटाउने निर्णय लियो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

अनि म्यान्मारका १९ जना प्रहरी अधिकृतहरू भागेर भारतको मिजोरम आएका छन् । मिजोरमको चम्पई र सेरछिपमा उनीहरू शरणार्थी बनेर लुकेका छन् । 


Advertisment
Nabil box
Kumari

संयुक्त राष्ट्रसंघका अनुसार, बुधवार मात्र सुरक्षाकर्मीहरूले ३८ जना प्रदर्शनकारीको हत्या गरेका छन् । 

Vianet communication

अनि टिकटकमार्फत ज्यान मार्ने धम्की पनि उनीहरूले दिइरहेका छन् । डिजिटल अधिकार समूह म्यान्मार आईसीटी फर डेभलपमेन्टले सेनालाई समर्थन गर्ने ८०० भन्दा बढी भिडियो फेला पारेको बताएको छ । तिनमा धम्की दिएको सुनिन्छ ।

टिकटकमा शेयर गरिएको भिडियोमा सेनाले भनेको सुनिन्छ, ‘म आज राति शहरभरि गश्ती गर्छु । जसलाई देख्छु, त्यसलाई गोली हान्छु । तपाईंलाई शहीद बन्न मन छ भने म इच्छा पूरा गर्छु ।’

तर व्यापक आलोचना भएपछि टिकटकले यस्ता भिडियोहरू हटाएको छ र अकाउन्ट पनि बन्द गरिदिएको छ । 
 

फेसबूकले पनि म्यान्मार सेनाका सबै पेजहरूमा प्रतिबन्ध लगाएको छ । 

लोकतन्त्र समर्थकहरूले टिकटक र फेसबूक लगायतका सामाजिक सञ्जाल याप डाउनलोड गर्दै ह्याशट्याग सेभम्यान्मार अभियान चलाइरहेका छन् । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २३, २०८०

सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् ।  सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...

पुस २७, २०८०

अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...

कात्तिक २९, २०८०

हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ । हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको सेनाले बताएको छ ...

कात्तिक १७, २०८०

पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...

कात्तिक २१, २०८०

किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...

मंसिर ९, २०८०

आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x